Thursday, May 28, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

संखुवासभामा दुर्घटना: सेनाको सक्रियताले घाइतेको समयमै उद्धार

गाेमा बस्नेत

Radio Everest by Radio Everest
April 13, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र ३०, साेलुखुम्बु ।     कोशी राजमार्ग अन्तर्गत खाँदबारी नगरपालिका–९ मा भएको ट्र्याक्टर दुर्घटनामा परी घाइते भएका ३ जनाको नेपाली सेनाले उद्धार गरेको छ।

दुर्घटनापछि इन्द्रदल गुल्मको सुरक्षा बेस तुम्लिङटारबाट खटिएको नेपाली सेनाको टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीयवासीहरूको समन्वयमा घाइतेहरूको शीघ्र उद्धार गरेको हो। उद्धारपछि उनीहरूलाई थप उपचारका लागि मनकामना अस्पताल, तुम्लिङटार पुर्‍याइएको जनाइएको छ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ तुरुन्तै परिचालन भएको नेपाली सेनाले दुर्गम तथा जोखिमपूर्ण अवस्थामासमेत प्रभावकारी ढंगले उद्धार कार्य सम्पन्न गरेको स्थानीयले बताएका छन्। विपद् तथा आकस्मिक अवस्थामा नेपाली सेनाले निरन्तर देखाउँदै आएको सक्रियता र प्रतिबद्धता यस घटनामा पनि प्रस्ट देखिएको छ।

स्थानीयवासीहरूले कठिन परिस्थितिमा समेत शीघ्र उद्धार गरी मानवीय सेवामा खटिएको नेपाली सेनाको भूमिकाको उच्च प्रशंसा गरेका छन्।

Previous Post

पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा: कोशीका पत्रकारलाई पत्रकार महासंघकाे ५ दिने तालिम

Next Post

जन्तेढुङ्गा गाउँपालिकाले लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै

Related Posts

तेन्जिङको सम्झनामा लिड क्लाइम्बिङको इतिहास रचिँदै, १२ खेलाडी फाइनलमा

तेन्जिङको सम्झनामा लिड क्लाइम्बिङको इतिहास रचिँदै, १२ खेलाडी फाइनलमा

May 28, 2026
0
सोलुखुम्बुका विभिन्न पालिकामा रास्वपा अधिवेशनको मिति तय

सोलुखुम्बुका विभिन्न पालिकामा रास्वपा अधिवेशनको मिति तय

May 28, 2026
0
नेचासल्यान गाउँपालिकामा निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन हुने

नेचासल्यान गाउँपालिकामा निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन हुने

May 28, 2026
0
सोलुखुम्बुमा टेलिफोन टावर र विद्युत् समस्याप्रति सांसद कार्कीको ध्यानाकर्षण

सोलुखुम्बुमा टेलिफोन टावर र विद्युत् आपूर्तिको समस्या समाधान गर्न सांसद कार्कीको आग्रह

May 27, 2026
0
Next Post
जन्तेढुङ्गा गाउँपालिकाले लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै

जन्तेढुङ्गा गाउँपालिकाले लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै

Discussion about this post

Everest Highlights

तेन्जिङको सम्झनामा लिड क्लाइम्बिङको इतिहास रचिँदै, १२ खेलाडी फाइनलमा

तेन्जिङको सम्झनामा लिड क्लाइम्बिङको इतिहास रचिँदै, १२ खेलाडी फाइनलमा

May 28, 2026
गार्मामा वडा स्तरीय सांस्कृतिक प्रतियोगिता सम्पन्न, विद्यार्थी प्रतिभा प्रस्फुटनमा जोड

गार्मामा वडा स्तरीय सांस्कृतिक प्रतियोगिता सम्पन्न, विद्यार्थी प्रतिभा प्रस्फुटनमा जोड

May 28, 2026
सोलुखुम्बुका विभिन्न पालिकामा रास्वपा अधिवेशनको मिति तय

सोलुखुम्बुका विभिन्न पालिकामा रास्वपा अधिवेशनको मिति तय

May 28, 2026
नेचासल्यान गाउँपालिकामा निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन हुने

नेचासल्यान गाउँपालिकामा निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन हुने

May 28, 2026
सोलुखुम्बुमा टेलिफोन टावर र विद्युत् समस्याप्रति सांसद कार्कीको ध्यानाकर्षण

सोलुखुम्बुमा टेलिफोन टावर र विद्युत् आपूर्तिको समस्या समाधान गर्न सांसद कार्कीको आग्रह

May 27, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
तेन्जिङको सम्झनामा लिड क्लाइम्बिङको इतिहास रचिँदै, १२ खेलाडी फाइनलमा

तेन्जिङको सम्झनामा लिड क्लाइम्बिङको इतिहास रचिँदै, १२ खेलाडी फाइनलमा

May 28, 2026
गार्मामा वडा स्तरीय सांस्कृतिक प्रतियोगिता सम्पन्न, विद्यार्थी प्रतिभा प्रस्फुटनमा जोड

गार्मामा वडा स्तरीय सांस्कृतिक प्रतियोगिता सम्पन्न, विद्यार्थी प्रतिभा प्रस्फुटनमा जोड

May 28, 2026
सोलुखुम्बुका विभिन्न पालिकामा रास्वपा अधिवेशनको मिति तय

सोलुखुम्बुका विभिन्न पालिकामा रास्वपा अधिवेशनको मिति तय

May 28, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly