Sunday, May 31, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 उद्‌घाटन भयो गौरीटाप जिपलाईन, बालबालिका देखि तन्नेरीलाई आकर्षणकाे केन्द्र

Radio Everest by Radio Everest
April 14, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख १, सोलुखुम्बु । जिल्लाकै पहिलो तथा सरकारी लगानीमा बनेको जिपलाईनको औपचारिक उद्‌घाटन गरिएको छ । नेचासल्यान गाउँपालिका वडा नम्बर १ स्थित पर्यटकीय क्षेत्र गौरीटापमा निर्माण गरिएको जिपलाईन नयाँ वर्षको दिन मङ्गलबार नेचासल्यान गाउँपालिकाका अध्यक्ष धनजन राईले उद्‌घाटन गर्नुभएको हो ।  नेचासल्यान गाउँपालिकाको ८० लाख रुपैयाँको लगानीमा कालिका निर्माण सेवाले उक्त जिपलाईन निर्माण गरेको थियो ।

गत मङ्सिर १ गते शिलान्यास भएर ५ महिनामै निर्माण सम्पन्न गरि सञ्चालनमा ल्याइएको जिपलाईन जिल्लामै पहिलो सरकारी लगानीमा बनेको छ ।  पर्यटनको क्षेत्रमा गाउँपालिकालाई विश्वमाझ चिनाउँने उद्देश्यका साथ निर्मित जिपलाईन औपचारिक रुपमा नयाँ वर्ष २०८३ को पहिलो दिनबाट सञ्चालनमा आएको छ । जिपलाइन उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष धनजन राईले साहसिक पर्यटनका अन्तर्गतको यस संरचनाले यस क्षेत्रको प्राकृतिक सुन्दरताको प्रवर्द्वन गर्दै गाउँपालिकालाई विश्वमाझ चिनाउने विश्वास लिएको बताउनुभयो ।  आधा किलोमिटर (५ सय मिटर ) लामो जिपलाईनमा नयाँ वर्षकै दिन सयाैँ स्वदेशी तथा विदेशी पर्यटकहरू झुमेका छन् ।  

आधा दर्जन बढी प्रजातिका गुराँस फुल्ने गौरीटाप क्षेत्रबाट गुराँस सँगसँगै आधा दर्जनबढी हिमालको प्रत्यक्ष अवलोकन गर्न सकिने भएकाले पनि यसको निर्माणको औचित्यले पूर्णता पाएको प्रयोगकर्ताहरूले बताएका छन् ।  गाउँपालिकाले जिल्लामै गरेको नमुना प्रयासले तल्लो सोलु क्षेत्रको पर्यटनमा नयाँ आयाम थपेको थुलुङ दूधकोशी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष एवं गाउँ प्रवक्ता भोजराज कार्कीले बताउनुभयो ।

 विगतमा सुनसान हुने गौरीटाप क्षेत्रमा जिपलाईन लगायतका पर्यटक आकर्षणको संरचनाहरू बनेपछि पत्ताले र गौरीटाप क्षेत्रको होटल तथा अन्य व्यवसयीक गतिविधिहरू सकेत उल्लेख्य बढेको स्थानीय प्रकाश मगर बताउनुहुन्छ ।  गौरीटाप क्षेत्रमा सबै उमेर समुहका पर्यटक तान्ने प्रयास गाउँपालिकाले गरेको छ ।  सोही उद्देश्यका साथ यहाँ हिल क्लाइम्बिङ संरचना, जिप साइक्लिङ, जिप लाईन, र झुलाको निर्माण गरिएको छ ।  यसले गर्दा वृद्धवृद्धा, बालबालीका तथा तन्नेरी उमेर समुहको उपस्थिति सुनिश्चित प्राय बनेको छ । 

Previous Post

आज नयाँ वर्ष : हर्षोल्लासका साथ मनाइँदै

Next Post

प्रधानमन्त्री बालेनको टेवलमा सांसद रिना उप्रेती केसीका २५ बढी योजना 

Related Posts

रास्वपाको सोलुदुधकुण्ड नगरसभापतिमा पेम्बारिन्जी शेर्पा, १५ सदस्यीय समिति सर्वसम्मत

रास्वपाको सोलुदुधकुण्ड नगरसभापतिमा पेम्बारिन्जी शेर्पा, १५ सदस्यीय समिति सर्वसम्मत

May 31, 2026
0
खाेटाङका राईलाई खुम्बुमा गरियाे उद्धार, प्रहरी र स्थानीयको सहयोगमा अस्पतालतर्फ लगियाे

खाेटाङका राईलाई खुम्बुमा गरियाे उद्धार, प्रहरी र स्थानीयको सहयोगमा अस्पतालतर्फ लगियाे

May 31, 2026
0
विद्युत पोलबाट करेन्ट चुहिँदा गाई मरेपछि स्थानीय आक्रोशित, प्राधिकरणले भन्यो फल्ट भयो

विद्युत पोलबाट करेन्ट चुहिँदा गाई मरेपछि स्थानीय आक्रोशित, प्राधिकरणले भन्यो फल्ट भयो

May 30, 2026
0
सल्लेरीमा मानसिक स्वास्थ्यसम्बन्धी जनचेतनामूलक सडक नाटक ‘निशा’ प्रदर्शन

Discussion about this post

Everest Highlights

सोलुमा ‘विद्यावारिधि लक्ष्य पुरस्कार’ वितरण, उत्कृष्ट विद्यार्थी सम्मानित

सोलुमा ‘विद्यावारिधि लक्ष्य पुरस्कार’ वितरण, उत्कृष्ट विद्यार्थी सम्मानित

May 30, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रास्वपाको सोलुदुधकुण्ड नगरसभापतिमा पेम्बारिन्जी शेर्पा, १५ सदस्यीय समिति सर्वसम्मत

रास्वपाको सोलुदुधकुण्ड नगरसभापतिमा पेम्बारिन्जी शेर्पा, १५ सदस्यीय समिति सर्वसम्मत

May 31, 2026
खाेटाङका राईलाई खुम्बुमा गरियाे उद्धार, प्रहरी र स्थानीयको सहयोगमा अस्पतालतर्फ लगियाे

खाेटाङका राईलाई खुम्बुमा गरियाे उद्धार, प्रहरी र स्थानीयको सहयोगमा अस्पतालतर्फ लगियाे

May 31, 2026
विद्युत पोलबाट करेन्ट चुहिँदा गाई मरेपछि स्थानीय आक्रोशित, प्राधिकरणले भन्यो फल्ट भयो

विद्युत पोलबाट करेन्ट चुहिँदा गाई मरेपछि स्थानीय आक्रोशित, प्राधिकरणले भन्यो फल्ट भयो

May 30, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly