Monday, September 21, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बु बहुमुखी क्याम्पस भवन एक वर्ष भित्र ४ तला बनाउने प्रतिबद्धता

Radio Everest by Radio Everest
June 10, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २८, सोलुखुम्बु । सोलुखुम्बु बहुमुखी क्याम्पसको ४ तल्ला भवन एक वर्षभित्र निर्माण गरिसक्ने क्याम्पसले प्रतिबद्धता जनाएको छ । आज एक तले भवन उद्घाटनका क्रममा क्याम्पस प्रमुख उद्धव कुमार शर्माले आर्थिक वर्ष २०८१÷८२ भित्र ४ तले भवन निर्माण गरिसक्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । आज एक कार्यक्रमका वीच विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा निर्मित १ तले २ कोठे भवनको उद्घाटन गर्दै उहाँले उक्त एक तले भवनलाई आउने एक वर्ष भित्र ४ तले बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले विश्वविद्यालय अनुदान आयोगबाट फेरी तल्ला थप्नका लागी १ करोड बजेट परिसकेको भन्दै धन्यवाद दिनुभएको छ । उहाँले क्याम्पसको पर्फमेन्स हेरेर आयोगबाट बजेट विनियोजित हुने भन्दै क्याम्पसले शैक्षिक प्रगती भएको दावी गर्नुभयो । आयोगको ४५ लाख ३९ हजार ३ सय रुपैयाँको लागतमा एएसवि निर्माण सेवाले निर्माण गरेको भवन आज आयोगका अध्यक्ष देवराज अधिकारीले रिवन काटेर उद्घाटन गर्नुभएको हो । सोलुखुम्बु बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख उद्धव कुमार शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी अधिकारीले सोलुखुम्बु बहुमुखी क्याम्पसले जिल्लामा शिक्षाको विकासमा महत्वपुर्ण योगदान गरेको बताउनुभएको छ ।

उहाँले विश्वविद्यालयले दिने अनुदानका लागी क्याम्पसले सम्पुर्ण मापदण्डहरु पुरा गरेकाले अनुदान पाउन सफल भएको बताउनुभएको छ । उहाँले विश्वविद्यालयले दिने अनुदान प्राप्त गर्न सफल भएकोमा क्याम्पसलाइृ धन्यवाद दिँदै आगामी अनुदान सहयोगमा पनि सहभागि हुन योग्य हुनुपर्ने बताउनुभएको छ । कार्यक्रममा बोल्दै कार्यक्रमका विशेष अतिथी तथा सोलुदूधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेल जाङबु शेर्पाले विद्यालयलाई नगरपालिकाले सहयोग गरिरहेको र सदैव गरिरहने बताउनुभयो । उहाँले विश्वविद्यालय अनुदान आयोगलाई धन्यवाद दिँदै सहयोग निरन्तर गर्न आग्रह गर्नुभएको छ ।

यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमका विशेष अतिथी तथा विश्वविद्यालय अनुदान आयोगका निर्देशक राममणि गौतमले विश्वविद्यालय अनुदान आयोगबाट अनुदान प्राप्त गर्न धेरै प्रकृयाहरु रहेको भन्दै उक्त प्रकृयाहरू पुरा गर्न सोलुखुम्बु बहुमुखी क्याम्पस सफ भएको बताउनुभएको छ ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता तथा महाधिबेशन प्रतिनिधी एवं क्याम्पस सञ्चालक समितिका सदस्य प्रकाश सिंह कार्कीले क्याम्पसले उत्कृष्ठ क्याम्पस प्रमुख पाएको भन्दै शिक्षामा गरिएको लगानीले राम्रै प्रतिफल लिने बताउनुभएको छ । उहाँले देशभर नै राम्रो र गुणस्तर शिक्षा आवश्यक रहेको भन्दै विश्वविद्यालय अनुदान आयोगलाई धन्यवाद दिनुभएको छ । उहाँले सबैले शिक्षा क्षेत्रको विकासका लागी आ आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गर्नुभएको छ ।कार्यक्रममा क्याम्पस प्रमुख शर्मा, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष तथा अन्य पदाधिकारी, सोलुदुधकुण्ड नगरपालिकाका नगरप्रमुख तथा उपप्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी सरोज अर्याल क्याम्पस सञ्चालक समितिका पदाधिकारी तथा सदस्य लगायत नेपाली सेना, नेपाल प्रहरी, संघ संस्थाका प्रतिनिधी, राजनितिक दलका प्रतिनिधी, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक लगायतको उपस्थिति रहेको थियो ।

Previous Post

नेपालमा तीन दिन अघि नै भित्रियो मनसुन

Next Post

खुम्बुमा बस्ती बाइपास गरेर सडक निर्माण गराउन खोजिएपछि नेपाली कांग्रेसले गरायो प्रशासनको ध्यानाकर्षण

Related Posts

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
0
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
0
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
0
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026

Discussion about this post

Everest Highlights

दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

September 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly