Thursday, June 12, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खुम्बुमा बस्ती बाइपास गरेर सडक निर्माण गराउन खोजिएपछि नेपाली कांग्रेसले गरायो प्रशासनको ध्यानाकर्षण

Radio Everest by Radio Everest
June 11, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

जेठ २८, सोलुखुम्बु । जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिकाका वडा नम्बर १ पैयाँमा निर्माणधिन ङिम दोर्जी सडक विवादको विषयमा नेपाली कांग्रेसले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ । आज नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री बल बहादुर केसी नेतृत्वमा गएको डेलिगेसन टोलीले सहायक प्रमुख जिल्ला अधिकारी तथा निमित्त प्रमुख जिल्ला अधिकारी सरोज अर्याललाई उक्त सडक खण्डमा भएको विवाद समाधान गरि यथासिघ्र सडक निर्माण कार्य गराउन सहजीकरणका लागी अनुरोध गरेको छ ।

खुम्बु पासाङ ल्हामु गाउँपालिकालाई अन्य पालिका र जिल्लालाई जोड्ने मुख्य सडकको रुपमा रहेको उक्त सडक खण्ड निर्माण गर्ने क्रममा बस्ती वाइपास गरेर सडक लान खोजिएपछि स्थानीयबासी सहित वडा कार्यालयले खुम्बु पासाङ ल्हामु गाउँपालिकालाई ध्यानाकर्षण गराएका थिए ।  ध्यानाकर्षणका गराउने क्रममा नेताहरूले बस्ती विचबाटै सडक निर्माण गरेर समस्याकाे समाधान हुनुपर्नेमा एकमत राखेका थिए ।

त्यसका बाबजुद पनि सडक खन्ने कार्य गर्न खोजिएको र सडक खन्ने नाममा गाउँपालिका प्रवक्ताले स्थानीय माथि दुर्व्यवहार गरेको भन्दै कांग्रेसले पुर्व मन्त्री स्तरीय ध्यानाकर्षण गराएको हो । उक्त समस्या सुनिसकेपछि निमित्त प्रमुख जिल्ला अधिकारी सरोज अर्यालले यस विषयमा प्रशासनले आवश्यक समन्वय गर्ने बताउनुभएको छ ।

ध्यानाकर्षणका क्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री बलबहादुर केसी, सोताङ गाउँपालिका अध्यक्ष तथा  माहाधिवेशन प्रतिनिधी  खिलराज बस्नेत,नेचासल्यान गाउँपालिका अध्यक्ष तथा काङ्ग्रेस क्षेत्र क का सभापती धनजन राई, कांग्रेस नेता तथा महाधिवेशन प्रतिनिधी प्रकाश सिंह कार्की,  काङ्ग्रेस जिल्ला सचिव युवराज घिमिरे, महाधिवेशन प्रतिनिधी कुशराज राइ, नेपाल तरूण दलका केन्द्रिय सदस्य  तथा प्रदेशका प्रवक्ता अस्विनबाबु थापा नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य द्वय  दिनराज बाँस्तोला र जिवन बस्नेत र  विध्यार्थी नेता विभुषण राई लगायतका नेताहरुको उपस्थिति थियो ।

Previous Post

सोलुखुम्बु बहुमुखी क्याम्पस भवन एक वर्ष भित्र ४ तला बनाउने प्रतिबद्धता

Next Post

सोलुखुम्बुमा अखाद्य वस्तुकाे बिगबिगी

Related Posts

लिखुपिके गाउँपालिका शिक्षा शाखा संयोजक तथा हिमगंगा मा.विका शिक्षक बस्नेतलाई गरियाे बिदाइ

लिखुपिके गाउँपालिका शिक्षा शाखा संयोजक तथा हिमगंगा मा.विका शिक्षक बस्नेतलाई गरियाे बिदाइ

June 12, 2025
0
समाचार हटाउने आदेशप्रति सरोकारवालाको एकैस्वर– अदालतले क्षेत्राधिकार नाघ्यो, प्रेस काउन्सिल अनिर्णित

समाचार हटाउने आदेशप्रति सरोकारवालाको एकैस्वर– अदालतले क्षेत्राधिकार नाघ्यो, प्रेस काउन्सिल अनिर्णित

June 12, 2025
0
कोशी प्रदेशमा  ठूलो पानी पर्ने सम्भावना

कोशी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

June 12, 2025
0
ओखलढुंगामा एक वृद्धको लडेर मृत्यु

ओखलढुंगामा एक वृद्धको लडेर मृत्यु

June 11, 2025
0
Next Post
सोलुखुम्बुमा अखाद्य वस्तुकाे बिगबिगी

सोलुखुम्बुमा अखाद्य वस्तुकाे बिगबिगी

Discussion about this post

Everest Highlights

लिखुपिके गाउँपालिका शिक्षा शाखा संयोजक तथा हिमगंगा मा.विका शिक्षक बस्नेतलाई गरियाे बिदाइ

लिखुपिके गाउँपालिका शिक्षा शाखा संयोजक तथा हिमगंगा मा.विका शिक्षक बस्नेतलाई गरियाे बिदाइ

June 12, 2025
समाचार हटाउने आदेशप्रति सरोकारवालाको एकैस्वर– अदालतले क्षेत्राधिकार नाघ्यो, प्रेस काउन्सिल अनिर्णित

समाचार हटाउने आदेशप्रति सरोकारवालाको एकैस्वर– अदालतले क्षेत्राधिकार नाघ्यो, प्रेस काउन्सिल अनिर्णित

June 12, 2025
कोशी प्रदेशमा  ठूलो पानी पर्ने सम्भावना

कोशी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

June 12, 2025
ओखलढुंगामा एक वृद्धको लडेर मृत्यु

ओखलढुंगामा एक वृद्धको लडेर मृत्यु

June 11, 2025
वेनीले गर्याे  बजार अनुगमन, एउटै पसलबाट २० हजारको अखाद्य वस्तु जफत

वेनीले गर्याे बजार अनुगमन, एउटै पसलबाट २० हजारको अखाद्य वस्तु जफत

June 11, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
लिखुपिके गाउँपालिका शिक्षा शाखा संयोजक तथा हिमगंगा मा.विका शिक्षक बस्नेतलाई गरियाे बिदाइ

लिखुपिके गाउँपालिका शिक्षा शाखा संयोजक तथा हिमगंगा मा.विका शिक्षक बस्नेतलाई गरियाे बिदाइ

June 12, 2025
समाचार हटाउने आदेशप्रति सरोकारवालाको एकैस्वर– अदालतले क्षेत्राधिकार नाघ्यो, प्रेस काउन्सिल अनिर्णित

समाचार हटाउने आदेशप्रति सरोकारवालाको एकैस्वर– अदालतले क्षेत्राधिकार नाघ्यो, प्रेस काउन्सिल अनिर्णित

June 12, 2025
कोशी प्रदेशमा  ठूलो पानी पर्ने सम्भावना

कोशी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

June 12, 2025
No Result
View All Result

June 2025
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly