Wednesday, June 11, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा अखाद्य वस्तुकाे बिगबिगी

Radio Everest by Radio Everest
June 10, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

जेठ २८, सोलुखुम्बु । बजार अनुगमनका क्रममा सोलुखुम्बुमा अखाद्य वस्तुहरूकाे बिगबिगी बढेकाे पाइएकाेछ ।  अाज साेमबार सदरमुकाम सल्लेरीमा गरिएकाे बजार अनुगमनका क्रममा म्याद गुज्रिएका तथा  अखाद्य वस्तुहरूकाे विक्रिबितरण भइरहेकाे पाइएकाले बिगबिगी बढेकाे बताइएकाे हाे । अनुगमनका क्रममा २१ हजार रुपैयाँ बढीको अखाद्य बस्तु जफत समेत गरिएको छ । विभिन्न होटल तथा पसलहरु अनुगमन गर्ने क्रममा आज उक्त रकम बराबरका अखाद्य तथा म्याद गुज्रिएका वस्तु जफत गरिएको हो ।

सोमबार जिल्ला प्रशासन कार्यालय, सोलुदुधकुण्ड नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय र उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा सदरमुकाम स्थित राष्ट्रिय वाणिज्य बैंक देखि निर्वाचन कार्यालय सम्म बजार अनुगमन गरिएको थियो । बजार भरिका ३६ वटा पसल तथा होटलको अनुगमन गर्दा २१ हजार ५ सय ५० रुपैयाँ भन्दा बढी मूल्यका अखाद्य सामग्री जफत गरी नष्ट गरिएको छ ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नारायण प्रसाद खतिवडाको नेतृत्वमा गरिएको बजार अनुगमनमा मूल्य सूची नराखेकालाई राख्न तथा पसल दर्ता गर्न समेत निर्देशन दिनुभएको छ । उक्त होटल पसलबाट चकलेट, थुक्पा, मसला, पेय पदार्थ र कस्मेटिक का सामानको म्याद नाघेका सामाग्री फेला परेको अनुगमन टोलीले जनाएको छ । आवश्यकता अनुसार जुनसुकै समयमा बजार अनुगमन गरिने र आगामी दिनमा बजार अनुगमनलाई तीव्रता दिइने प्रमुख खतिवडाको भनाई छ ।

Previous Post

खुम्बुमा बस्ती बाइपास गरेर सडक निर्माण गराउन खोजिएपछि नेपाली कांग्रेसले गरायो प्रशासनको ध्यानाकर्षण

Next Post

केरुङका किसानलाई ५ लाख बराबरको मेसिनरी औजार

Related Posts

समाज सौहार्दपूर्ण बनाउन मेलमिलापकर्ताको महत्वपूर्ण भुमिका रहन्छ : उपाध्यक्ष विना राई

समाज सौहार्दपूर्ण बनाउन मेलमिलापकर्ताको महत्वपूर्ण भुमिका रहन्छ : उपाध्यक्ष विना राई

June 10, 2025
0
रावा बेसीमा व्यावसायिक फलफूल खेती प्रवर्द्धन कार्यक्रम , सबै बने सकि्

रावा बेसीमा व्यावसायिक फलफूल खेती प्रवर्द्धन कार्यक्रम , कृषिमा आत्मनिर्भर बन्दै

June 10, 2025
0
थुलुङ दुधकोशीले बनायो बजेट क्यालेन्डर, यस्ताे छ कार्यतालिका

थुलुङ दुधकोशीले बनायो बजेट क्यालेन्डर, यस्ताे छ कार्यतालिका

June 10, 2025
0
सोलुमा टेम्पो दुर्घटना २८ वर्षिय लाक्पाको मृत्यू, ३ घाईते

सोलुमा टेम्पो दुर्घटना २८ वर्षिय लाक्पाको मृत्यू, ३ घाईते

June 10, 2025
0
Next Post
केरुङका किसानलाई ५ लाख बराबरको मेसिनरी औजार

केरुङका किसानलाई ५ लाख बराबरको मेसिनरी औजार

Discussion about this post

Everest Highlights

समाज सौहार्दपूर्ण बनाउन मेलमिलापकर्ताको महत्वपूर्ण भुमिका रहन्छ : उपाध्यक्ष विना राई

समाज सौहार्दपूर्ण बनाउन मेलमिलापकर्ताको महत्वपूर्ण भुमिका रहन्छ : उपाध्यक्ष विना राई

June 10, 2025
रावा बेसीमा व्यावसायिक फलफूल खेती प्रवर्द्धन कार्यक्रम , सबै बने सकि्

रावा बेसीमा व्यावसायिक फलफूल खेती प्रवर्द्धन कार्यक्रम , कृषिमा आत्मनिर्भर बन्दै

June 10, 2025
थुलुङ दुधकोशीले बनायो बजेट क्यालेन्डर, यस्ताे छ कार्यतालिका

थुलुङ दुधकोशीले बनायो बजेट क्यालेन्डर, यस्ताे छ कार्यतालिका

June 10, 2025
सोलुमा टेम्पो दुर्घटना २८ वर्षिय लाक्पाको मृत्यू, ३ घाईते

सोलुमा टेम्पो दुर्घटना २८ वर्षिय लाक्पाको मृत्यू, ३ घाईते

June 10, 2025
नेचासल्यानको खहरे खोलामा ह्युम पाइप राखिँदै, २१ लाखको लागतमा निर्माण कार्य तीव्र

नेचासल्यानको खहरे खोलामा ह्युम पाइप राखिँदै, २१ लाखको लागतमा निर्माण कार्य तीव्र

June 10, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
समाज सौहार्दपूर्ण बनाउन मेलमिलापकर्ताको महत्वपूर्ण भुमिका रहन्छ : उपाध्यक्ष विना राई

समाज सौहार्दपूर्ण बनाउन मेलमिलापकर्ताको महत्वपूर्ण भुमिका रहन्छ : उपाध्यक्ष विना राई

June 10, 2025
रावा बेसीमा व्यावसायिक फलफूल खेती प्रवर्द्धन कार्यक्रम , सबै बने सकि्

रावा बेसीमा व्यावसायिक फलफूल खेती प्रवर्द्धन कार्यक्रम , कृषिमा आत्मनिर्भर बन्दै

June 10, 2025
थुलुङ दुधकोशीले बनायो बजेट क्यालेन्डर, यस्ताे छ कार्यतालिका

थुलुङ दुधकोशीले बनायो बजेट क्यालेन्डर, यस्ताे छ कार्यतालिका

June 10, 2025
No Result
View All Result

June 2025
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly