Sunday, October 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

इन्धनको मूल्य घटाउन बुढीगण्डकीको पैसा चलाउन सरकारलाई सांसद कार्कीको सुझाव

Radio Everest by Radio Everest
May 5, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख २२, सोलुखुम्बु । सांसद प्रकाश सिंह कार्कीले इन्धनको मूल्यवृद्धिका कारण आम नागरिक समस्यामा परेको भन्दै सरकारले तत्काल मूल्य समायोजन गर्नुपर्ने माग गर्नुभएकाे छ । मंगलबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले इन्धनको मूल्य बढ्दा ढुवानी मात्र नभई दैनिक उपभोग्य वस्तुको मूल्यमा समेत प्रत्यक्ष असर परेको बताउनुभएकाे हाे ।

सांसद कार्कीले बुढीगण्डकी जलविद्युत आयोजनाका नाममा जनताबाट उठाइएको रकम प्रयोग गरेर भए पनि अहिलेको मूल्यवृद्धि नियन्त्रण गर्न सुझाव दिनुभयाे। कम्पनी ऐन संशोधनको सन्दर्भमा बोल्दै उहाले विद्यमान कानुनमा धेरै जरिवाना र दण्डको व्यवस्था गरिएकोमा असन्तुष्टि जनाउनुभयाे ।

दण्ड र जरिवानाले मात्र देश नचल्ने भन्दै उहाँले व्यावसायिक वातावरण बनाउन सरकारलाई आग्रह गर्नुभयाे । सरकारले ल्याएको अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) सम्बन्धी व्यवस्थाका कारण वैदेशिक व्यापारमा ठुलो समस्या देखिएको कार्कीले बताए । १५ दिनको मात्र सूचना दिएर एमआरपी अनिवार्य गर्दा युरोप र अमेरिकाबाट आउँदै गरेका सामानहरू बीचैमा रोकिएको भन्दै उहाँले हाल नेपालका विभिन्न नाकामा ५ हजार र कोलकाता तथा भाइजाग बन्दरगाहमा १५ सय कन्टेनर एमआरपी लेबल नभएकै कारण रोकिएको बताउनुभयाे ।

आयात–निर्यातमा भारतीय सिपिङ कम्पनी र नेपाली फ्रेट फरवार्डरबीच विभेद रहेको भन्दै ससांद कार्कीले सरकारको ध्यानाकर्षण गराउनुभएकाे थियाे । उहाँले टीटी मार्फत सामान ल्याउँदा नेपाली व्यवसायीले एनओसी लिनुपर्ने बाध्यता हटाउन, विराटनगर जुट मिल जस्ता सरकारी उद्योगहरू बन्द हुँदा पनि कर्मचारी पालेर राज्यलाई भार परिरहेको भन्दै  उद्योगहरू चलाउन वा उचित निर्णय लिन सरकारसंग माग गर्नुभयाे ।

उद्योगहरू चल्दा स्वदेशमै रोजगारी सिर्जना हुने र युवाहरू विदेश पलायन हुने क्रम रोकिने उहाँको तर्क थियो । सांसद कार्कीले काठमाडौँमा मात्र सीमित रहेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र लाई प्रदेश स्तरमा विस्तार गर्न र सोलुखुम्बुमा पनि यसको कार्यालय स्थापना गर्न माग गर्नुभयाे ।

Previous Post

सल्यानमा प्रहरी कार्यालयकै आँगनमा ८६ बम: सेनाद्वारा निष्क्रिय

Next Post

 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

Related Posts

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

October 3, 2026
0
सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

October 3, 2026
0
नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

October 3, 2026
0
ऐसेलुखर्कका विद्यालयमा इन्टरनेट पुगेपछि शिक्षक–विद्यार्थीलाई सहज

Discussion about this post

Everest Highlights

चाडपर्व नजिकिँदै जाँदा सिद्धिचरण राजमार्गका तीन स्थानमा यात्रु सहायता कक्ष

चाडपर्व नजिकिँदै जाँदा सिद्धिचरण राजमार्गका तीन स्थानमा यात्रु सहायता कक्ष

October 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

October 3, 2026
सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

October 3, 2026
नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

October 3, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly