Tuesday, August 18, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुको सामाजिक परीक्षण सम्पन्न 

Radio Everest by Radio Everest
May 12, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख २९, सोलुखुम्बु । जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुले वार्षिक सामाजिक परिक्षण सम्पन्न गरेको छ ।  आँखा स्वास्थ्यको क्षेत्रमा सोलुखुम्बुमा काम गर्दै आएको संस्थाले मङ्गलबार सामाजिक परिक्षण सम्पन्न गरेको हो  । केन्द्रले यस वर्ष जिल्लामा गरिएका आँखा स्वास्थ्यका कामहरूका साथै स्थापना देखी हाल सम्म भएका गतिविधि र कामहरूको बारेमा समेत जानकारी गराएको हो ।  केन्द्रका प्रमुख विधान ताम्राकारले जिल्ला सामुदायिक आँखा केन्द्रले हाल सम्म जिल्ला स्थति कार्यालयबाट झण्डै ८५ हजारको आँखा जाँच गरिसकेको जानकारी दिनुभएको थियो ।

 प्रस्तुतिका क्रममा उहाँले विभिन्न पालिकाहरूमा गएर समेत आँखा जाँच तथा शल्यक्रियाका काम गरिएको बताउँदै बाहिरी कार्यक्रमहरूबाट ५३ हजार ८ सय जना नागरिकको आँखा चेकजाँच गरिएको जानकारी दिनुभएको थियो ।  केन्द्रले विद्यार्थीहरूलाई समेत लक्षित गरेर विद्यालयहरूमा गरिएको स्कृनिङ कार्यक्रमबाट करिव २४ हजार विद्यार्थी लाभान्वित भएको उल्लेख गर्नुभयो ।  यो प्रगति सामुदायिक आँखा केन्द्र फाप्लुको स्थापना भएको सन् १९९७ देखी २०२५ सम्मको हो ।  

यस्तै यस अवधीमा कार्यालयले आँखा सेवाबाट ४२ करोड बढी आम्दानी गरिसकेको छ ।  उक्त रकम कार्यालय सञ्चालन देख कर्मचारी तलब लगायतमा खर्च भएको उहाँको भनाई थियो ।  हाल सम्म कार्यालयले २४ सय २६ जनाको आँखा शल्यक्रिया गरि नयाँ ज्योति दिलाउन सफल भएको कार्यालय प्रमुख ताम्राकारले बताउनुभयो ।  

सामाजिक परीक्षणमा सोलुदुधकुण्ड नगरपालिकाका उपप्रमुख गान्धीमाया तामाङ सहित समाजकल्याण परिषदका प्रतिनिधि, स्थानीय राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।  आँखा केन्द्रले तिलगङ्गा आखा अस्पतालको सहयोगमा जिल्लामा सहुलियत रुपमा आँखा उपचार तथा परामर्श सेवा दिइरहेको जनाइएको छ ।  

Previous Post

सोलुदुधकुण्डमा पोषणमैत्री स्थानीय शासनबारे एक दिने अभिमुखीकरण

Next Post

नेपाली सेनामा नयाँ सैन्य भर्ना खुला, ओखलढुंगामा पनि आवेदन संकलन हुने

Related Posts

ताप्लिमा खेर गइरहेको तितेपातीबाट तेल उत्पादन गर्न डिस्टिलेसन प्लान्ट

ताप्लिमा खेर गइरहेको तितेपातीबाट तेल उत्पादन गर्न डिस्टिलेसन प्लान्ट

August 18, 2026
0
सोलुखुम्बु ः जिल्लाभर १३ वटा एम्बुलेन्स सञ्चालनमा, कुन पालीकामा कती छन् ?

सोलुखुम्बु ः जिल्लाभर १३ वटा एम्बुलेन्स सञ्चालनमा, कुन पालीकामा कती छन् ?

August 18, 2026
0
नशाको धुवाँमा हराउँदैछ पुस्ता : दोषी खोज्ने कि भविष्य जोगाउने?

नशाको धुवाँमा हराउँदैछ पुस्ता : दोषी खोज्ने कि भविष्य जोगाउने?

August 18, 2026
0
आजको मौसम : देशभर बदली, पहाडी क्षेत्रमा भारी वर्षा हुनसक्ने

Discussion about this post

Everest Highlights

११० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने

लिखु जलविद्युत् आयोजनाका प्रभावितले अब अंकित मूल्यमै सेयर पाउने

August 17, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
ताप्लिमा खेर गइरहेको तितेपातीबाट तेल उत्पादन गर्न डिस्टिलेसन प्लान्ट

ताप्लिमा खेर गइरहेको तितेपातीबाट तेल उत्पादन गर्न डिस्टिलेसन प्लान्ट

August 18, 2026
सोलुखुम्बु ः जिल्लाभर १३ वटा एम्बुलेन्स सञ्चालनमा, कुन पालीकामा कती छन् ?

सोलुखुम्बु ः जिल्लाभर १३ वटा एम्बुलेन्स सञ्चालनमा, कुन पालीकामा कती छन् ?

August 18, 2026
नशाको धुवाँमा हराउँदैछ पुस्ता : दोषी खोज्ने कि भविष्य जोगाउने?

नशाको धुवाँमा हराउँदैछ पुस्ता : दोषी खोज्ने कि भविष्य जोगाउने?

August 18, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly