Sunday, October 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

चुलु फार ईष्टमा सशस्त्र प्रहरीको झण्डा फहरियो, ६०३८ मिटर उचाइमा सफल आरोहण

Radio Everest by Radio Everest
May 13, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

वैशाख ३०, साेलुखुम्बु ।    सशस्त्र प्रहरी बल नेपालको टोलीले मनाङस्थित चुलु फार ईष्ट हिमाल सफलतापूर्वक आरोहण गर्दै अर्को साहसिक उपलब्धि हासिल गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय, मनाङमा सञ्चालित “उच्च भूभाग खोज तथा उद्धार तालिम” अन्तर्गत खटिएको टोलीले बुधबार बिहान ६ः४५ बजे ६,०३८ मिटर अग्लो चुलु फार ईष्ट हिमालको सफल आरोहण गरेको हो।

सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक तथा प्रवक्ता विष्णु प्रसाद भट्टका अनुसार सशस्त्र प्रहरी नायब उपरीक्षक बाबुराम थापाको कमाण्डमा रहेको टोलीले कठिन हिमाली चुनौती पार गर्दै सफलतापूर्वक चुचुरोमा पुग्न सफल भएको हो।

🏔️ टोलीमा रहेका सदस्यहरू:
▪️ ४ जना प्रशिक्षक
▪️ १८ जना प्रशिक्षार्थी
▪️ २ जना शेर्पा गाइड

उक्त टोली वैशाख २७ गते मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–३ स्थित चुलु क्षेत्रबाट आरोहण अभियानका लागि प्रस्थान गरेको थियो। वैशाख २८ गते राति ११ बजेदेखि सुरु गरिएको आरोहण अन्ततः बुधबार बिहान सफलतामा परिणत भएको हो।

कठिन हिमाली भूगोल, चिसो मौसम र जोखिमपूर्ण यात्राका बीच सशस्त्र प्रहरी टोलीले देखाएको साहस, अनुशासन र क्षमता अहिले प्रशंसाको विषय बनेको छ।

 हिमालसँग जुध्दै देशको सुरक्षा मात्रै होइन, साहस र समर्पणको उदाहरण पनि प्रस्तुत गरिरहेको छ सशस्त्र प्रहरी बल नेपाल।

Previous Post

 सिंहकाली मावि तिङ्लाकी छात्रा युनिका बनिन नगरपालिका प्रथम 

Next Post

 प्रविधि मैत्री बन्दै सोलु प्रहरी, ड्रोन क्यामराबाट निगरानी गरिने

Related Posts

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

October 3, 2026
0
सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

October 3, 2026
0
नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

October 3, 2026
0
ऐसेलुखर्कका विद्यालयमा इन्टरनेट पुगेपछि शिक्षक–विद्यार्थीलाई सहज

Discussion about this post

Everest Highlights

चाडपर्व नजिकिँदै जाँदा सिद्धिचरण राजमार्गका तीन स्थानमा यात्रु सहायता कक्ष

चाडपर्व नजिकिँदै जाँदा सिद्धिचरण राजमार्गका तीन स्थानमा यात्रु सहायता कक्ष

October 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

October 3, 2026
सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

October 3, 2026
नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

October 3, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly