Tuesday, August 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 प्रविधि मैत्री बन्दै सोलु प्रहरी, ड्रोन क्यामराबाट निगरानी गरिने

Radio Everest by Radio Everest
May 15, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १, सोलुखुम्बु । प्रहरी सेवालाई प्रविधिमैत्री बनाउँदै सोलु प्रहरीले ड्रोन निगरानीको सुरुवात गरेको छ ।  जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले अव उप्रान्त विशेष अवस्थाको निगरानी ड्रोनबाटै गर्ने तयारी गरेको हो ।  जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख मनोजित कुँवरले जेठ १ गते आज यसको उद्‌घाटन गर्नुभयो ।  उहाँका अनुसार बाढी, पहिरो तथा अन्य विविध परिस्थीतिमा प्रहरीलाई निगरानी गर्न ड्रोनको प्रयोगले सहजता हुने छ ।  हिमाली जिल्ला भएकाले माथिल्लो भेगका भौतिक उपस्थिति हुन नसक्ने स्थानहरूमा ड्रोन मार्फत अवस्था हेर्न पनि सहज हुने उहाँको बुझाई छ ।  माथिल्लो सगरमाथाका ३ जिल्लामध्ये ड्रोन प्रयोग मार्फत निगरानी गर्ने सोलुखुम्बु पहिलो जिल्ला हो  । 

Previous Post

चुलु फार ईष्टमा सशस्त्र प्रहरीको झण्डा फहरियो, ६०३८ मिटर उचाइमा सफल आरोहण

Next Post

एआई पत्रकारिता सिकाउँदै पत्रकार महासंघ साेलुखुम्बु

Related Posts

सगरमाथा आरोही संघको अध्यक्षमा दिवस पोखरेल निर्विरोध

सगरमाथा आरोही संघको अध्यक्षमा दिवस पोखरेल निर्विरोध

August 25, 2026
0
सोलुखुम्बुमा आयुर्वेदिक सेवाप्रति नागरिकको विश्वास बढ्दो

सोलुखुम्बुमा आयुर्वेदिक सेवाप्रति नागरिकको विश्वास बढ्दो

August 24, 2026
0
काठमाडौँमा नेचासल्यानको सेवा शिविर, सामाजिक सुरक्षादेखि घटना दर्तासम्म

काठमाडौँमा नेचासल्यानको सेवा शिविर, सामाजिक सुरक्षादेखि घटना दर्तासम्म

August 24, 2026
0
जनैपूर्णिमा मेलालाई लक्षित गर्दै रेडक्रसले निःशुल्क प्राथमिक उपचार शिविर सञ्चालन गर्ने

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका सांसद कार्कीद्वारा विद्यालयलाई पाठ्यपुस्तक सहयोग, चुनावी प्रतिबद्धता कार्यान्वयन सुरु

सोलुखुम्बुका सांसद कार्कीद्वारा विद्यालयलाई पाठ्यपुस्तक सहयोग, चुनावी प्रतिबद्धता कार्यान्वयन सुरु

August 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सगरमाथा आरोही संघको अध्यक्षमा दिवस पोखरेल निर्विरोध

सगरमाथा आरोही संघको अध्यक्षमा दिवस पोखरेल निर्विरोध

August 25, 2026
सोलुखुम्बुमा आयुर्वेदिक सेवाप्रति नागरिकको विश्वास बढ्दो

सोलुखुम्बुमा आयुर्वेदिक सेवाप्रति नागरिकको विश्वास बढ्दो

August 24, 2026
काठमाडौँमा नेचासल्यानको सेवा शिविर, सामाजिक सुरक्षादेखि घटना दर्तासम्म

काठमाडौँमा नेचासल्यानको सेवा शिविर, सामाजिक सुरक्षादेखि घटना दर्तासम्म

August 24, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly