Thursday, July 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

एआई पत्रकारिता सिकाउँदै पत्रकार महासंघ साेलुखुम्बु

गाेमा बस्नेत

Radio Everest by Radio Everest
May 15, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १, साेलुखुम्बु । पत्रकारितामा प्रविधिको बढ्दो प्रयोगसँगै कृत्रिम बुद्धिमत्ता (AI) सम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ जिल्ला शाखा सोलुखुम्बुले “एआई पत्रकारिता तालिम” सञ्चालन गर्ने भएको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको समन्वयमा सञ्चालन हुन लागेको उक्त तीन दिने विशेष तालिम आगामी जेठ ४ गतेदेखि ६ गतेसम्म सल्लेरी, सोलुखुम्बुमा आयोजना गरिने नेपाल पत्रकार महासंघ जिल्ला शाखा सोलुखुम्बुका अध्यक्ष सुवास दर्नालले जानकारी दिनुभयाे ।

तालिममा जिल्लामा क्रियाशील पत्रकारहरूलाई एआई प्रविधिको प्रयोगमार्फत समाचार लेखन, भिडियो तथा अडियो सामग्री निर्माण, डिजिटल कन्टेन्ट व्यवस्थापन, तथ्य परीक्षण, सामाजिक सञ्जालमा प्रभावकारी प्रस्तुति लगायतका विषयमा दक्ष एवं अनुभवी प्रशिक्षकद्वारा प्रशिक्षण दिइनेछ।

महासंघका अनुसार पत्रकारितामा आधुनिक प्रविधिको प्रयोग बढाउँदै गुणस्तरीय, छिटो र विश्वसनीय सूचना सम्प्रेषण गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो।

तालिममा सहभागी हुन इच्छुक पत्रकारहरूले २०८३ जेठ ३ गतेसम्म आवेदन दिन सक्नेछन्। सहभागीका लागि कम्तीमा एक वर्षदेखि पूर्णकालीन पत्रकारितामा आबद्ध भएको तथा कम्प्युटरसम्बन्धी आधारभूत ज्ञान भएको हुनुपर्ने उल्लेख गरिएको छ।

आवेदनका लागि नेपाली नागरिकताको प्रतिलिपि, दुई प्रति पासपोर्ट साइज फोटो तथा कार्यरत सञ्चारगृहको सिफारिस पत्र आवश्यक पर्ने जनाइएको छ। आवश्यक कागजातहरू व्हाट्सएपमार्फत पनि पठाउन सकिने व्यवस्था मिलाइएको महासंघले जनाएको छ।

नेपाल पत्रकार महासंघ सोलुखुम्बुले सूचना प्रविधिसँगै पत्रकारितालाई समयअनुकूल बनाउने अभियानअन्तर्गत यो तालिम पत्रकारहरूका लागि महत्वपूर्ण अवसर हुने विश्वास व्यक्त गरेको छ।

Previous Post

 प्रविधि मैत्री बन्दै सोलु प्रहरी, ड्रोन क्यामराबाट निगरानी गरिने

Next Post

थर्पुडाँडा माविमा वार्षिक परीक्षा तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

Related Posts

सिन्धुलीमा बुबाको कुटाईबाट  ४९ बर्षिय छोराको मृत्यु

मजदुरी माग्न गएका अधिकारीलाइ खुकुरी प्रहार गरि हत्या

July 9, 2026
0
लिखु खोलाको हाइड्रोपावर विवाद समाधान गर्न सांसद कार्कीको सरकारसँग माग

लिखु खोलाको हाइड्रोपावर विवाद समाधान गर्न सांसद कार्कीको सरकारसँग माग

July 9, 2026
0
भालु आतंकले सोलुखुम्बुका किसान चिन्तित, मकैबाली जोगाउन हम्मेहम्मे

भालु आतंकले सोलुखुम्बुका किसान चिन्तित, मकैबाली जोगाउन हम्मेहम्मे

July 9, 2026
0
ताप्ली गाउँपालिकाद्वारा दलित समुदाय लक्षित कार्यक्रम, अन्तरजातीय दम्पती र ज्येष्ठ नागरिक सम्मान

Discussion about this post

Everest Highlights

२.२ अर्ब युआन घुसकाण्ड : चीनका पूर्वअधिकारी याङ योउलिनलाई मृत्युदण्ड

२.२ अर्ब युआन घुसकाण्ड : चीनका पूर्वअधिकारी याङ योउलिनलाई मृत्युदण्ड

July 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सिन्धुलीमा बुबाको कुटाईबाट  ४९ बर्षिय छोराको मृत्यु

मजदुरी माग्न गएका अधिकारीलाइ खुकुरी प्रहार गरि हत्या

July 9, 2026
लिखु खोलाको हाइड्रोपावर विवाद समाधान गर्न सांसद कार्कीको सरकारसँग माग

लिखु खोलाको हाइड्रोपावर विवाद समाधान गर्न सांसद कार्कीको सरकारसँग माग

July 9, 2026
भालु आतंकले सोलुखुम्बुका किसान चिन्तित, मकैबाली जोगाउन हम्मेहम्मे

भालु आतंकले सोलुखुम्बुका किसान चिन्तित, मकैबाली जोगाउन हम्मेहम्मे

July 9, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly