Tuesday, August 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थर्पुडाँडा माविमा वार्षिक परीक्षा तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

Radio Everest by Radio Everest
May 15, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १, सोलुखुम्बु । खोटाङको केपिलासगढी गाउँपालिका–५ सप्तेश्वर स्थित थर्पुडाँडा माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षा तथा विभिन्न विधागत पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयले वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुका साथै विभिन्न अक्षयकोषमार्फत छात्रवृत्ति समेत प्रदान गरेको जनाएको छ ।

कार्यक्रममा लक्ष्मण निरौला स्मृति अक्षयकोष, मनमाया राई स्मृति अक्षयकोष, बिर्खबहादुर–धुर्वकुमारी स्मृति अक्षयकोष, ममता राई शैक्षिक अक्षयकोष, दीपेन्द्र कुमार निरौला शैक्षिक अक्षयकोष, थर्पुडाँडा माध्यमिक विद्यालय अक्षयकोष तथा सम्झना निरौला शैक्षिक अक्षयकोषबाट विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको थियो। विद्यालयका अनुसार यस्ता अक्षयकोषबाट प्रदान गरिने छात्रवृत्तिले विद्यार्थीहरुको सिकाइ उपलब्धि सुधार गर्न तथा शिक्षामा थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुपलाल राईले गर्नुभएको थियो भने प्रमुख अतिथिका रुपमा वडा अध्यक्ष हिमालभक्त राई उपस्थित रहनुभएको विद्यालयका प्रधानाध्यापक ज्ञानु राईले जानकारी दिनुभयो। कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीयवासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

Previous Post

एआई पत्रकारिता सिकाउँदै पत्रकार महासंघ साेलुखुम्बु

Next Post

माप्यमा सुरु भयो राष्ट्रपति रनिङ शिल्ड, कोर्कु रङ्गशालामा खेलको प्रदर्शन 

Related Posts

सगरमाथा आरोही संघको अध्यक्षमा दिवस पोखरेल निर्विरोध

सगरमाथा आरोही संघको अध्यक्षमा दिवस पोखरेल निर्विरोध

August 25, 2026
0
सोलुखुम्बुमा आयुर्वेदिक सेवाप्रति नागरिकको विश्वास बढ्दो

सोलुखुम्बुमा आयुर्वेदिक सेवाप्रति नागरिकको विश्वास बढ्दो

August 24, 2026
0
काठमाडौँमा नेचासल्यानको सेवा शिविर, सामाजिक सुरक्षादेखि घटना दर्तासम्म

काठमाडौँमा नेचासल्यानको सेवा शिविर, सामाजिक सुरक्षादेखि घटना दर्तासम्म

August 24, 2026
0
जनैपूर्णिमा मेलालाई लक्षित गर्दै रेडक्रसले निःशुल्क प्राथमिक उपचार शिविर सञ्चालन गर्ने

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका सांसद कार्कीद्वारा विद्यालयलाई पाठ्यपुस्तक सहयोग, चुनावी प्रतिबद्धता कार्यान्वयन सुरु

सोलुखुम्बुका सांसद कार्कीद्वारा विद्यालयलाई पाठ्यपुस्तक सहयोग, चुनावी प्रतिबद्धता कार्यान्वयन सुरु

August 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सगरमाथा आरोही संघको अध्यक्षमा दिवस पोखरेल निर्विरोध

सगरमाथा आरोही संघको अध्यक्षमा दिवस पोखरेल निर्विरोध

August 25, 2026
सोलुखुम्बुमा आयुर्वेदिक सेवाप्रति नागरिकको विश्वास बढ्दो

सोलुखुम्बुमा आयुर्वेदिक सेवाप्रति नागरिकको विश्वास बढ्दो

August 24, 2026
काठमाडौँमा नेचासल्यानको सेवा शिविर, सामाजिक सुरक्षादेखि घटना दर्तासम्म

काठमाडौँमा नेचासल्यानको सेवा शिविर, सामाजिक सुरक्षादेखि घटना दर्तासम्म

August 24, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly