Thursday, July 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

माप्यमा सुरु भयो राष्ट्रपति रनिङ शिल्ड, कोर्कु रङ्गशालामा खेलको प्रदर्शन 

Radio Everest by Radio Everest
May 16, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।  शनिवार गाउँपालिकाको कोर्कु रङ्गशालामा गाउँपालिका स्तरीय रनिङ शिल्ड सुरु भएको हो ।  गाउँपालिकाको आयोजनामा सुरु भएको प्रतियोगितामा पालिकाका ७ वटा माविले विभिन्न विधाका खेलहरूमा प्रतिष्पर्धा गर्ने छन् ।  शनिवार सम्पन्न गर्ने गरि सुरु भएको प्रतियोगिताको उद्‌घाटन शुक्रबार गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई तथा उपाध्यक्ष गौरव राईले संयुक्त रुपमा गर्नुभयो ।  

उद्‌घाटन गर्दै गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले विद्यार्थीहरूको जीवनमा खेलको महत्व छुट्टै रहने उल्लेख गर्दै सक्रियताका साथ सहभागी भइरहेकोमा खुसी व्यक्त गर्नुभयो ।  

यस्तै गाउँपालिका उपाध्यक्ष गौरव राईले गाउँपालिकाबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन हुनेमा विश्वास व्यक्त गर्नुभयो ।  

उद्‌घाटन कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले पनि खेलकुद स्वास्थ्यका लागी पनि उत्तिकै फाइदाजनक भएकाले विद्यार्थीहरूलाई आफ्नो प्राथमिकतामा खेल राख्न आग्रह गरेका थिए 

राष्ट्रका लागी खेलकुद स्वास्थ्यका लागी खेलकुद भन्ने नारा सहित सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रतियोगिता अन्तर्गतका सबै खेलहरू रहने छन् ।  केही खेलहरूको शुक्रबारै पुरस्कार समेत वितरण गरिसकिएको छ भने बाँकीको सम्पन्न भएपश्चात गरिने छ  ।  गाउँपालिकाले खेलकुद क्षेत्रको विकासका लागी भन्दै कोर्कुमा रङ्गशाला निर्माण गरि हरेक वर्ष खेलकुद तथा पर्यटनका कार्यक्रमहरू गर्दै आएको छ ।  

Previous Post

थर्पुडाँडा माविमा वार्षिक परीक्षा तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

Next Post

विपद् जोखिम न्यूनीकरणमा खुम्बु पासाङल्हामुको १ करोड ४५ लाख खर्च

Related Posts

सिन्धुलीमा बुबाको कुटाईबाट  ४९ बर्षिय छोराको मृत्यु

मजदुरी माग्न गएका अधिकारीलाइ खुकुरी प्रहार गरि हत्या

July 9, 2026
0
लिखु खोलाको हाइड्रोपावर विवाद समाधान गर्न सांसद कार्कीको सरकारसँग माग

लिखु खोलाको हाइड्रोपावर विवाद समाधान गर्न सांसद कार्कीको सरकारसँग माग

July 9, 2026
0
भालु आतंकले सोलुखुम्बुका किसान चिन्तित, मकैबाली जोगाउन हम्मेहम्मे

भालु आतंकले सोलुखुम्बुका किसान चिन्तित, मकैबाली जोगाउन हम्मेहम्मे

July 9, 2026
0
ताप्ली गाउँपालिकाद्वारा दलित समुदाय लक्षित कार्यक्रम, अन्तरजातीय दम्पती र ज्येष्ठ नागरिक सम्मान

Discussion about this post

Everest Highlights

२.२ अर्ब युआन घुसकाण्ड : चीनका पूर्वअधिकारी याङ योउलिनलाई मृत्युदण्ड

२.२ अर्ब युआन घुसकाण्ड : चीनका पूर्वअधिकारी याङ योउलिनलाई मृत्युदण्ड

July 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सिन्धुलीमा बुबाको कुटाईबाट  ४९ बर्षिय छोराको मृत्यु

मजदुरी माग्न गएका अधिकारीलाइ खुकुरी प्रहार गरि हत्या

July 9, 2026
लिखु खोलाको हाइड्रोपावर विवाद समाधान गर्न सांसद कार्कीको सरकारसँग माग

लिखु खोलाको हाइड्रोपावर विवाद समाधान गर्न सांसद कार्कीको सरकारसँग माग

July 9, 2026
भालु आतंकले सोलुखुम्बुका किसान चिन्तित, मकैबाली जोगाउन हम्मेहम्मे

भालु आतंकले सोलुखुम्बुका किसान चिन्तित, मकैबाली जोगाउन हम्मेहम्मे

July 9, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly