Thursday, July 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

विपद् जोखिम न्यूनीकरणमा खुम्बु पासाङल्हामुको १ करोड ४५ लाख खर्च

Radio Everest by Radio Everest
May 16, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सबिना राई, जेठ २, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले विपद् व्यवस्थापन तथा राहतका लागि १ करोड ४५ लाख खर्च गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि बैशाखसम्म विभिन्न विपद् व्यवस्थापन तथा राहत कार्यमा करिब १ करोड ४४ लाख ८० हजार १६ रुपैयाँ खर्च गरेको हो ।

लेखा अधिकृत चेतनाथ कटेलका अनुसार हावाहुरीबाट प्रभावितलाई राहत वितरणमा १२ लाख रुपैयाँ खर्च गरिएको छ भने थामे क्षेत्रमा विपद् व्यवस्थापन तथा राहतका लागि विनियोजित १० लाखमध्ये ५ लाख ४१ हजार ६ सय ८० रुपैयाँ खर्च भएको छ । त्यसैगरी, थामेखोला तार बन्धन निर्माणमा ४८ लाख, टोकटोक पहिरो व्यवस्थापन तथा पुनर्निर्माणमा २३ लाख ३३ हजार ४ सय ५५ रुपैयाँ, जौवारी–बुक्सा–थामडाँडा पर्यटकीय पदमार्ग निर्माणमा ४ लाख ५० हजार, छुमवा क्षेत्रमा ग्याविन निर्माणमा १२ लाख ६३ हजार, जोरसल्लेमा ग्याविन तारवार निर्माणमा १६ लाख ४१ हजार रुपैयाँ खर्च गरिएको छ ।

राङदिङ बस्ती संरक्षण तथा ग्याविन जाली निर्माणका लागि ६ लाख, थामे बस्ती पहिरो नियन्त्रण तथा तटबन्धन निर्माणमा १३ लाख ८० हजार तथा चोरक्याम्प क्षेत्रमा भेल नियन्त्रण र ड्रेन निर्माणमा २ लाख ५८ हजार ९ सय ८९ रुपैयाँ खर्च गरिएको छ । हालसम्म कुल विनियोजित बजेटको ३१ दशमलव ५५ प्रतिशत रकम खर्च भइसकेको गाउँपालिकाले जनाएको छ ।

Previous Post

माप्यमा सुरु भयो राष्ट्रपति रनिङ शिल्ड, कोर्कु रङ्गशालामा खेलको प्रदर्शन 

Next Post

रोशी -लुरा सडक श्रमदानमार्फत ग्राभेल, स्थानीयलाई बर्षायाममा सहज

Related Posts

सिन्धुलीमा बुबाको कुटाईबाट  ४९ बर्षिय छोराको मृत्यु

मजदुरी माग्न गएका अधिकारीलाइ खुकुरी प्रहार गरि हत्या

July 9, 2026
0
लिखु खोलाको हाइड्रोपावर विवाद समाधान गर्न सांसद कार्कीको सरकारसँग माग

लिखु खोलाको हाइड्रोपावर विवाद समाधान गर्न सांसद कार्कीको सरकारसँग माग

July 9, 2026
0
भालु आतंकले सोलुखुम्बुका किसान चिन्तित, मकैबाली जोगाउन हम्मेहम्मे

भालु आतंकले सोलुखुम्बुका किसान चिन्तित, मकैबाली जोगाउन हम्मेहम्मे

July 9, 2026
0
ताप्ली गाउँपालिकाद्वारा दलित समुदाय लक्षित कार्यक्रम, अन्तरजातीय दम्पती र ज्येष्ठ नागरिक सम्मान

Discussion about this post

Everest Highlights

२.२ अर्ब युआन घुसकाण्ड : चीनका पूर्वअधिकारी याङ योउलिनलाई मृत्युदण्ड

२.२ अर्ब युआन घुसकाण्ड : चीनका पूर्वअधिकारी याङ योउलिनलाई मृत्युदण्ड

July 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सिन्धुलीमा बुबाको कुटाईबाट  ४९ बर्षिय छोराको मृत्यु

मजदुरी माग्न गएका अधिकारीलाइ खुकुरी प्रहार गरि हत्या

July 9, 2026
लिखु खोलाको हाइड्रोपावर विवाद समाधान गर्न सांसद कार्कीको सरकारसँग माग

लिखु खोलाको हाइड्रोपावर विवाद समाधान गर्न सांसद कार्कीको सरकारसँग माग

July 9, 2026
भालु आतंकले सोलुखुम्बुका किसान चिन्तित, मकैबाली जोगाउन हम्मेहम्मे

भालु आतंकले सोलुखुम्बुका किसान चिन्तित, मकैबाली जोगाउन हम्मेहम्मे

July 9, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly