Tuesday, August 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

हुँगा खोलामा अज्ञात पुरुषको शव फेला, पहिचानका लागि सोलु प्रहरीको आग्रह

Radio Everest by Radio Everest
May 21, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सोलुखुम्बु, जेठ ७ । सोलुखुम्बुको सोताङ गाउँपालिका–१ स्थित हुँगा खोलामा एक अज्ञात पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो १२ः५० बजेको समयमा प्रहरी चौकी पावैबाट प्रहरी सहायक हबल्दारको कमाण्डमा खटिएको गस्ती टोलीले नियमित गस्ती गर्ने क्रममा खोलामा ढुङ्गाको च्यापमा अड्किएको अवस्थामा शव फेला पारेको हो।

प्रहरीका अनुसार शवको एउटा खुट्टा र एउटा हात मात्र बाहिर देखिएको अवस्थामा भेटिएको थियो। घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय सोताङबाट प्रहरी निरीक्षकको कमाण्डमा थप टोली खटिई कानुनी प्रक्रिया पूरा गरी शवलाई जिल्ला अस्पताल फाप्लु ल्याउने कार्य भइरहेको जनाएको छ।

हालसम्म मृतकको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। प्रहरीका अनुसार शवको पहिचान भएमा वा सम्बन्धित व्यक्तिबारे जानकारी भएमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको सम्पर्क नम्बर ९८५२८९०१९९ मा खबर गरिदिन अनुरोध गरिएको छ।

Previous Post

बसाइँ सर्दै राउटे, कहाँ जान्छन भन्ने चाहीँ गाेप्य

Next Post

ङिम दोर्जी शेर्पा पर्यटन सडक स्तरोन्नतीका लागि सवारी सञ्चालन समयतालिका ताकियो

Related Posts

सोलुखुम्बुमा आयुर्वेदिक सेवाप्रति नागरिकको विश्वास बढ्दो

सोलुखुम्बुमा आयुर्वेदिक सेवाप्रति नागरिकको विश्वास बढ्दो

August 24, 2026
0
काठमाडौँमा नेचासल्यानको सेवा शिविर, सामाजिक सुरक्षादेखि घटना दर्तासम्म

काठमाडौँमा नेचासल्यानको सेवा शिविर, सामाजिक सुरक्षादेखि घटना दर्तासम्म

August 24, 2026
0
जनैपूर्णिमा मेलालाई लक्षित गर्दै रेडक्रसले निःशुल्क प्राथमिक उपचार शिविर सञ्चालन गर्ने

जनैपूर्णिमा मेलालाई लक्षित गर्दै रेडक्रसले निःशुल्क प्राथमिक उपचार शिविर सञ्चालन गर्ने

August 25, 2026
0
सोलुखुम्बुका सांसद कार्कीद्वारा विद्यालयलाई पाठ्यपुस्तक सहयोग, चुनावी प्रतिबद्धता कार्यान्वयन सुरु

Discussion about this post

Everest Highlights

प्रहरी चौकी चौलाखर्कलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण

प्रहरी चौकी चौलाखर्कलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण

August 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा आयुर्वेदिक सेवाप्रति नागरिकको विश्वास बढ्दो

सोलुखुम्बुमा आयुर्वेदिक सेवाप्रति नागरिकको विश्वास बढ्दो

August 24, 2026
काठमाडौँमा नेचासल्यानको सेवा शिविर, सामाजिक सुरक्षादेखि घटना दर्तासम्म

काठमाडौँमा नेचासल्यानको सेवा शिविर, सामाजिक सुरक्षादेखि घटना दर्तासम्म

August 24, 2026
जनैपूर्णिमा मेलालाई लक्षित गर्दै रेडक्रसले निःशुल्क प्राथमिक उपचार शिविर सञ्चालन गर्ने

जनैपूर्णिमा मेलालाई लक्षित गर्दै रेडक्रसले निःशुल्क प्राथमिक उपचार शिविर सञ्चालन गर्ने

August 25, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly