Wednesday, October 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

साेलु नेचाका ढुंगाना राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कारबाट पुरस्कृत

Radio Everest by Radio Everest
May 22, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ८, सोलुखुम्बु । नेपाली चलचित्र पत्रकारिता क्षेत्रमा सक्रिय योगदान पु¥याएको भन्दै पत्रकार सुमन ढुंगानालाई “राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार–२०८३” बाट पुरस्कृत गरिएको छ । । चलचित्र पत्रकार संघ नेपाल को २७ औँ वार्षिकोत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको अवसरमा आयोजित एक कार्यक्रममा पत्रकार ढुंगानालाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

२०७२ बाट चलचित्र क्षेत्रमा भिडियो तथा सममाजिक सञ्जालको पत्रकारीता गर्दै आएका ढुंगाना सोलुखुम्बुको नेचासल्यान निवासी हुनुहुन्छ । पुरस्कार ग्रहणपछि पत्रकार ढुंगानाले चलचित्र पत्रकार संघ नेपालप्रति आभार व्यक्त गर्दै आफ्नो पत्रकारिता यात्रामा साथ दिने अग्रज, सहकर्मी र शुभचिन्तकप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

उहाँले सञ्चार क्षेत्रमा प्रवेश गराउन प्रेरणा दिने व्यक्ती तथा संस्थाहरुलाई सामाजिक सञ्जालमार्फत स्म्झनुभएको छ । उहाँले एक दशक लामो पत्रकारिता यात्रामा साथ र सहयोग गर्ने सम्पूर्ण सहकर्मी तथा शुभेच्छुकहरूको माया र विश्वासकै कारण यो सम्मान प्राप्त गर्न सफल भएको बताउनुभएको छ ।

कार्यक्रममा चलचित्र पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने अन्य पत्रकार तथा सञ्चारकर्मीहरूलाई समेत सम्मान गरिएको थियो । सम्मानित पत्रकारले यो पुरस्कारले चलचित्र पत्रकारितालाई अझ जिम्मेवार, विश्वसनीय र मर्यादित ढंगले अघि बढाउन थप प्रेरणा दिएको प्रतिक्रिया दिएका छन् ।

Previous Post

रुख ढलेपछि अवरुद्ध भएको वाकु–सल्लेरी भित्री सडक ८ घण्टापछि सञ्चालनमा

Next Post

बाल सहभागितालाई प्राथमिकता दिँदै ताप्लीमा बालक्लव क्षमता अभिवृद्धि कार्यक्रम सुरु

Related Posts

विद्यार्थीलाई खिजिदेम्बाले संगीत र नृत्य सिकाउने

विद्यार्थीलाई खिजिदेम्बाले संगीत र नृत्य सिकाउने

October 6, 2026
0
सोलुमा बन्यो सर्वोच्च उचाईमा विश्वकै लामो झोलुंगे पुल

सोलुमा बन्यो सर्वोच्च उचाईमा विश्वकै लामो झोलुंगे पुल

October 6, 2026
0
दसैँका लागि सल्लेरीमा सुकिला नोट सटही सुरु

दसैँका लागि सल्लेरीमा सुकिला नोट सटही सुरु

October 6, 2026
0
सुत्यो नेपाल एअरलाइन्स, फाप्लुमा उडान १६ दिनदेखि ठप्प

Discussion about this post

Everest Highlights

विद्यार्थीलाई खिजिदेम्बाले संगीत र नृत्य सिकाउने

विद्यार्थीलाई खिजिदेम्बाले संगीत र नृत्य सिकाउने

October 6, 2026
सोलुमा बन्यो सर्वोच्च उचाईमा विश्वकै लामो झोलुंगे पुल

सोलुमा बन्यो सर्वोच्च उचाईमा विश्वकै लामो झोलुंगे पुल

October 6, 2026
दसैँका लागि सल्लेरीमा सुकिला नोट सटही सुरु

दसैँका लागि सल्लेरीमा सुकिला नोट सटही सुरु

October 6, 2026
सुत्यो नेपाल एअरलाइन्स, फाप्लुमा उडान १६ दिनदेखि ठप्प

सुत्यो नेपाल एअरलाइन्स, फाप्लुमा उडान १६ दिनदेखि ठप्प

October 6, 2026
नेपाल विद्यार्थी संघबाट महाधिवेशन प्रतिनिधिमा मोहन कृष्ण निरौला

नेपाल विद्यार्थी संघबाट महाधिवेशन प्रतिनिधिमा मोहन कृष्ण निरौला

October 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
विद्यार्थीलाई खिजिदेम्बाले संगीत र नृत्य सिकाउने

विद्यार्थीलाई खिजिदेम्बाले संगीत र नृत्य सिकाउने

October 6, 2026
सोलुमा बन्यो सर्वोच्च उचाईमा विश्वकै लामो झोलुंगे पुल

सोलुमा बन्यो सर्वोच्च उचाईमा विश्वकै लामो झोलुंगे पुल

October 6, 2026
दसैँका लागि सल्लेरीमा सुकिला नोट सटही सुरु

दसैँका लागि सल्लेरीमा सुकिला नोट सटही सुरु

October 6, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly