Wednesday, October 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

बाल सहभागितालाई प्राथमिकता दिँदै ताप्लीमा बालक्लव क्षमता अभिवृद्धि कार्यक्रम सुरु

Radio Everest by Radio Everest
May 22, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ८, सोलुखुम्बु । उदयपुरको ताप्ली गाउँपालिका–५ रुपाटारमा वडास्तरीय बालक्लव क्षमता अभिवृद्धि कार्यक्रम शुक्रबारदेखि सुरु भएको छ। “बालअधिकार, नेतृत्व र सहभागिता सुदृढीकरण” भन्ने मूल नारासहित सञ्चालन गरिएको कार्यक्रममा बालबालिकाको नेतृत्व विकास, अधिकार संरक्षण तथा सहभागिता अभिवृद्धिमा जोड दिइएको छ।

कार्यक्रमअन्तर्गत ताप्ली गाउँपालिकाको वडा नं. १ ओख्ले, वडा नं. ४ ठानागाउँ र वडा नं. ५ रुपाटारका विद्यालयस्तरीय तथा समुदायस्तरीय बालक्लवका पदाधिकारीहरू सहभागी भएका छन्। कार्यक्रममा बालअधिकार, बाल संरक्षण, नेतृत्व विकास तथा बालबालिकाको सर्वाङ्गीण विकासका लागि नेपाल सरकार, स्थानीय सरकार र साझेदार संस्थाहरूले निर्वाह गरिरहेका भूमिकाबारे छलफल तथा अन्तरक्रियात्मक सत्र सञ्चालन गरिएको छ।

साथै, आगामी बजेट निर्माण प्रक्रियामा बाल सहभागितालाई उच्च प्राथमिकतामा राख्दै बजेट, नीति तथा कार्यक्रम निर्माण गर्नुपर्ने विषयमा समेत कार्यक्रममा विशेष जोड दिइएको आयोजकले जनाएको छ। तीनवटा वडाबाट ३५ जना बालबालिकाको सहभागिता रहेको उक्त कार्यक्रमको सहजीकरण जालपा एकीकृत विकास समाजका फिल्ड सुपरभाइजर सरोज हमाल र शंकर रिखाम मगरले गरिरहेका छन्।

कार्यक्रमको आयोजना ताप्ली गाउँपालिकाको महिला तथा बालबालिका शाखाले गरेको हो। महिला विकास निरीक्षक मनिता कुमारी महतोका अनुसार बालबालिकाको क्षमता विकास र स्थानीय तहको नीति निर्माण प्रक्रियामा उनीहरूको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।

Previous Post

साेलु नेचाका ढुंगाना राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कारबाट पुरस्कृत

Next Post

म्याराथनमा सहभागी हुन आएका अमेरिकी नागरिकलाई लेक लागेपछि उद्धार

Related Posts

विद्यार्थीलाई खिजिदेम्बाले संगीत र नृत्य सिकाउने

विद्यार्थीलाई खिजिदेम्बाले संगीत र नृत्य सिकाउने

October 6, 2026
0
सोलुमा बन्यो सर्वोच्च उचाईमा विश्वकै लामो झोलुंगे पुल

सोलुमा बन्यो सर्वोच्च उचाईमा विश्वकै लामो झोलुंगे पुल

October 6, 2026
0
दसैँका लागि सल्लेरीमा सुकिला नोट सटही सुरु

दसैँका लागि सल्लेरीमा सुकिला नोट सटही सुरु

October 6, 2026
0
सुत्यो नेपाल एअरलाइन्स, फाप्लुमा उडान १६ दिनदेखि ठप्प

Discussion about this post

Everest Highlights

विद्यार्थीलाई खिजिदेम्बाले संगीत र नृत्य सिकाउने

विद्यार्थीलाई खिजिदेम्बाले संगीत र नृत्य सिकाउने

October 6, 2026
सोलुमा बन्यो सर्वोच्च उचाईमा विश्वकै लामो झोलुंगे पुल

सोलुमा बन्यो सर्वोच्च उचाईमा विश्वकै लामो झोलुंगे पुल

October 6, 2026
दसैँका लागि सल्लेरीमा सुकिला नोट सटही सुरु

दसैँका लागि सल्लेरीमा सुकिला नोट सटही सुरु

October 6, 2026
सुत्यो नेपाल एअरलाइन्स, फाप्लुमा उडान १६ दिनदेखि ठप्प

सुत्यो नेपाल एअरलाइन्स, फाप्लुमा उडान १६ दिनदेखि ठप्प

October 6, 2026
नेपाल विद्यार्थी संघबाट महाधिवेशन प्रतिनिधिमा मोहन कृष्ण निरौला

नेपाल विद्यार्थी संघबाट महाधिवेशन प्रतिनिधिमा मोहन कृष्ण निरौला

October 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
विद्यार्थीलाई खिजिदेम्बाले संगीत र नृत्य सिकाउने

विद्यार्थीलाई खिजिदेम्बाले संगीत र नृत्य सिकाउने

October 6, 2026
सोलुमा बन्यो सर्वोच्च उचाईमा विश्वकै लामो झोलुंगे पुल

सोलुमा बन्यो सर्वोच्च उचाईमा विश्वकै लामो झोलुंगे पुल

October 6, 2026
दसैँका लागि सल्लेरीमा सुकिला नोट सटही सुरु

दसैँका लागि सल्लेरीमा सुकिला नोट सटही सुरु

October 6, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly