Tuesday, October 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ओखलढुङ्गामा मनसुनजन्य विपद् प्रतिकार्य अभ्यास सञ्चालन

Radio Everest by Radio Everest
May 22, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

ओखलढुङ्गा, जेठ ८ गते । नेपाली सेना को श्री दुर्गाबक्स गणले मनसुनजन्य विपद् प्रतिकार्य लक्षित अभ्यास “मनसुन–२०८३” सञ्चालन गरेको छ । सिद्धिचरण नगरपालिका–११ सोब्रुमा बिहीबार आयोजित अभ्यासमा भीरबाट लडेर घाइते भएका व्यक्तिको उद्धार, पहिरोमा फसेकाको खोज तथा उद्धार लगायतका गतिविधिको प्रदर्शन गरिएको थियो ।

अभ्यासका क्रममा डोरी, क्याराबिना तथा पुल्लीको प्रयोग गरी ‘टेन्डम रेस्क्यु’ र ‘हाइल्याण्डर रेस्क्यु’ विधिबाट कठिन भूभागमा उद्धार गर्ने तरिका प्रदर्शन गरिएको गणले जनाएको छ । साथै, पहिरोमा बगाएका घर तथा बेपत्ता व्यक्तिको खोजीका लागि ‘सर्च एन्ड रेस्क्यु’ ड्रिलसमेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा मनसुनजन्य विपद्मा प्रयोग हुने सामग्रीको प्रदर्शनी गर्नुका साथै पोर्टेबल दमकलको प्रयोग विधि र उपयोगिताबारे जानकारी गराइएको थियो ।

अभ्यासमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, जिल्ला रेडक्रस, एनसीसी क्याडेट तथा नगर प्रहरीको सहभागिता रहेको थियो । कार्यक्रममा सिद्धिचरण नगरपालिकाका उपमेयर केदारबाबु बस्नेत, निमित्त प्रमुख जिल्ला अधिकारी अरुण सापकोटा, दुर्गाबक्स गणका गणपति सुरेन्द्रकुमार देउजा, विभिन्न सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, सञ्चारकर्मी लगायत करिब १५० जनाको उपस्थिति रहेको थियो ।

मनसुनजन्य विपद् आइपरेमा प्रभावकारी उद्धार तथा खोज कार्य कसरी सञ्चालन गर्ने भन्ने सन्देश दिन अभ्यास आयोजना गरिएको नेपाली सेनाले जनाएको छ । सेनाले प्रत्येक वर्ष मनसुनअघि यस्ता विपद् प्रतिकार्य अभ्यास सञ्चालन गर्दै आएको छ ।

Previous Post

म्याराथनमा सहभागी हुन आएका अमेरिकी नागरिकलाई लेक लागेपछि उद्धार

Next Post

विपद् प्रतिकार्यमा सेना अग्रपंक्तिमा : सोलुखुम्बुमा उद्धार अभ्यास सञ्चालन

Related Posts

विद्यार्थीलाई खिजिदेम्बाले संगीत र नृत्य सिकाउने

विद्यार्थीलाई खिजिदेम्बाले संगीत र नृत्य सिकाउने

October 6, 2026
0
सोलुमा बन्यो सर्वोच्च उचाईमा विश्वकै लामो झोलुंगे पुल

सोलुमा बन्यो सर्वोच्च उचाईमा विश्वकै लामो झोलुंगे पुल

October 6, 2026
0
दसैँका लागि सल्लेरीमा सुकिला नोट सटही सुरु

दसैँका लागि सल्लेरीमा सुकिला नोट सटही सुरु

October 6, 2026
0
सुत्यो नेपाल एअरलाइन्स, फाप्लुमा उडान १६ दिनदेखि ठप्प

Discussion about this post

Everest Highlights

विद्यार्थीलाई खिजिदेम्बाले संगीत र नृत्य सिकाउने

विद्यार्थीलाई खिजिदेम्बाले संगीत र नृत्य सिकाउने

October 6, 2026
सोलुमा बन्यो सर्वोच्च उचाईमा विश्वकै लामो झोलुंगे पुल

सोलुमा बन्यो सर्वोच्च उचाईमा विश्वकै लामो झोलुंगे पुल

October 6, 2026
दसैँका लागि सल्लेरीमा सुकिला नोट सटही सुरु

दसैँका लागि सल्लेरीमा सुकिला नोट सटही सुरु

October 6, 2026
सुत्यो नेपाल एअरलाइन्स, फाप्लुमा उडान १६ दिनदेखि ठप्प

सुत्यो नेपाल एअरलाइन्स, फाप्लुमा उडान १६ दिनदेखि ठप्प

October 6, 2026
नेपाल विद्यार्थी संघबाट महाधिवेशन प्रतिनिधिमा मोहन कृष्ण निरौला

नेपाल विद्यार्थी संघबाट महाधिवेशन प्रतिनिधिमा मोहन कृष्ण निरौला

October 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
विद्यार्थीलाई खिजिदेम्बाले संगीत र नृत्य सिकाउने

विद्यार्थीलाई खिजिदेम्बाले संगीत र नृत्य सिकाउने

October 6, 2026
सोलुमा बन्यो सर्वोच्च उचाईमा विश्वकै लामो झोलुंगे पुल

सोलुमा बन्यो सर्वोच्च उचाईमा विश्वकै लामो झोलुंगे पुल

October 6, 2026
दसैँका लागि सल्लेरीमा सुकिला नोट सटही सुरु

दसैँका लागि सल्लेरीमा सुकिला नोट सटही सुरु

October 6, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly