Friday, August 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

डिभिजन वन कार्यालय सोलुखुम्बुले गर्यो सरोकारवालासँग छलफल तथा अन्तरक्रिया

Radio Everest by Radio Everest
June 3, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सबिना राई, जेठ २०, सोलुखुम्बु । सब डिभिजन वन कार्यालय सोलुखुम्बुले सरोकारवालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्रदेश वन विकास तथा जडीबुटी प्रवद्र्धन कार्यक्रमअन्तर्गत बुधबार आयोजित कार्यक्रममा वन व्यवस्थापन, वन्यजन्तु नियन्त्रण, आगलागीका घटना तथा कार्यालयबाट प्रदान गरिने सेवाका विषयमा व्यापक छलफल गरिएको छ । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

सहभागीहरूले जिल्लामा वन्यजन्तुबाट हुने क्षति, आगलागीका घटनाको अवस्था र त्यसको नियन्त्रणका लागि आवश्यक स्रोत–साधन तथा कार्यक्रमबारे आफ्नो जिज्ञासा, सुझाव र धारणा राखेका थिए । जनप्रतिनिधिहरूले विशेषगरी वन्यजन्तुबाट हुँदै आएको क्षति न्यूनीकरणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न तथा आवश्यक स्रोत–साधनको व्यवस्था गर्न आग्रह गरेका थिए । त्यसैगरी सुरक्षाकर्मीहरूले जिल्लामा भालु र चितुवाको जोखिम बढ्दै गएको उल्लेख गर्दै नियन्त्रणका लागि आवश्यक सामग्रीको अभाव रहेको बताएका थिए । आगलागीका घटनामा समेत पर्याप्त उपकरण र स्रोत–साधन नहुँदा समस्या भइरहेको भन्दै व्यवस्थापनमा सहयोग गर्न डिभिजन वन कार्यालयसँग अनुरोध गरेका थिए ।

सञ्चारकर्मीहरूले आगलागीका घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा कारबाही प्रभावकारी रूपमा हुन नसकेको कारण यस्ता घटनाहरू दोहोरिने गरेको धारणा राखेका थिए । उनीहरूले कानुनी कारबाहीलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएका थिए । कार्यक्रममा उठाइएका समस्या, माग तथा सुझावहरू सम्बन्धित मन्त्रालयसम्म पुर्याउने प्रतिबद्धता डिभिजन वन कार्यालयका प्रतिनिधिहरूले व्यक्त गरेका छन् ।

कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिका–६ का वडा अध्यक्ष तथा नगर प्रवक्ता फुर्वा ग्याल्जेन शेर्पा, वडा नं. २ का अध्यक्ष ङवाङ ठिले शेर्पा, वडा नं. ४ का अध्यक्ष युवास तामाङ, वडा नं. ३ का अध्यक्ष लाक्पा गेलु शेर्पा तथा वडा नं. ७ का कार्यवाहक अध्यक्ष भलाकाजी कार्की, डिभिजन वन कार्यालय सोलुखुम्बुका निमित्त प्रमुख मनोज कुमार महतो लगायत सुरक्षाकर्मी र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

Previous Post

सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

Next Post

सगरमाथामा बेपत्ता ओखलढुंगाका दावा शेर्पा खुम्बु आइसफलमा भेटिए

Related Posts

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
0
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
0
सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

August 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly