Thursday, June 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

रास्वपा सोलुदुधकुण्ड–४ मा लामा फुरी लामाको सभापतित्वमा तदर्थ समिति गठन

Radio Everest by Radio Everest
June 4, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सबिना राई, सोलुखुम्बु, जेठ २१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नं. ४ मा नयाँ तदर्थ समिति गठन गरेको छ । बिहीबार आयोजित बैठकले लामा फुरी लामाको सभापतित्वमा वडा स्तरीय तदर्थ समिति गठन गरेको हो । बैठक रास्वपा सोलुदुधकुण्ड नगरपालिकाका सभापति पेम्बारिन्जी शेर्पा को अध्यक्षता तथा रास्वपा जिल्ला सभापति नारायणकाजी कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

गठित तदर्थ समितिको उपसभापतिमा निमा तामाङ, सचिवमा लाक्पा लामा चयन भएका छन् । त्यसैगरी महिला सदस्यहरूमा सविना श्रेष्ठ, माया तामाङ, लेमी लामा तथा याङडु शेर्पा रहेका छन् । दलित महिला सदस्यमा राधिका वि.क. चयन भएकी छन् । समितिका अन्य सदस्यहरूमा निमा नुरु लामा, कर्मा शेर्पा, दाबा नुरु शेर्पा, पासाङ काजी लामा, गेलु लामा, वीरबहादुर तामाङ तथा बाबुकाजी शेर्पा रहेका छन् । नवगठित समितिले आगामी दिनमा संगठन विस्तार, सदस्यता अभियान तथा स्थानीय जनसरोकारका विषयमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

Previous Post

सगरमाथामा बेपत्ता ओखलढुंगाका दावा शेर्पा खुम्बु आइसफलमा भेटिए

Next Post

सगरमाथा युवा क्लबका सदस्य प्रदीप मगरद्वारा सगरमाथा सफल आरोहण

Related Posts

डिभिजन वन कार्यालय सोलुखुम्बुले गर्यो सरोकारवालासँग छलफल तथा अन्तरक्रिया

डिभिजन वन कार्यालय सोलुखुम्बुले गर्यो सरोकारवालासँग छलफल तथा अन्तरक्रिया

June 3, 2026
0
सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

June 2, 2026
0
Next Post
सगरमाथा युवा क्लबका सदस्य प्रदीप मगरद्वारा सगरमाथा सफल आरोहण

सगरमाथा युवा क्लबका सदस्य प्रदीप मगरद्वारा सगरमाथा सफल आरोहण

Discussion about this post

Everest Highlights

सगरमाथा युवा क्लबका सदस्य प्रदीप मगरद्वारा सगरमाथा सफल आरोहण

सगरमाथा युवा क्लबका सदस्य प्रदीप मगरद्वारा सगरमाथा सफल आरोहण

June 4, 2026
रास्वपा सोलुदुधकुण्ड–४ मा लामा फुरी लामाको सभापतित्वमा तदर्थ समिति गठन

रास्वपा सोलुदुधकुण्ड–४ मा लामा फुरी लामाको सभापतित्वमा तदर्थ समिति गठन

June 4, 2026
सगरमाथामा बेपत्ता ओखलढुंगाका दावा शेर्पा खुम्बु आइसफलमा भेटिए

सगरमाथामा बेपत्ता ओखलढुंगाका दावा शेर्पा खुम्बु आइसफलमा भेटिए

June 4, 2026
डिभिजन वन कार्यालय सोलुखुम्बुले गर्यो सरोकारवालासँग छलफल तथा अन्तरक्रिया

डिभिजन वन कार्यालय सोलुखुम्बुले गर्यो सरोकारवालासँग छलफल तथा अन्तरक्रिया

June 3, 2026
सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

सांसद प्रकाशसिंह कार्कीलाई छाया गृहमन्त्रीको जिम्मेवारी

June 2, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सगरमाथा युवा क्लबका सदस्य प्रदीप मगरद्वारा सगरमाथा सफल आरोहण

सगरमाथा युवा क्लबका सदस्य प्रदीप मगरद्वारा सगरमाथा सफल आरोहण

June 4, 2026
रास्वपा सोलुदुधकुण्ड–४ मा लामा फुरी लामाको सभापतित्वमा तदर्थ समिति गठन

रास्वपा सोलुदुधकुण्ड–४ मा लामा फुरी लामाको सभापतित्वमा तदर्थ समिति गठन

June 4, 2026
सगरमाथामा बेपत्ता ओखलढुंगाका दावा शेर्पा खुम्बु आइसफलमा भेटिए

सगरमाथामा बेपत्ता ओखलढुंगाका दावा शेर्पा खुम्बु आइसफलमा भेटिए

June 4, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly