Sunday, August 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुदुधकुण्डमा विद्यालयस्तरीय जबरजस्तीकरणी नियन्त्रण तथा रोकथाम सचेतना कार्यक्रम जारी

Radio Everest by Radio Everest
June 22, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ८, सोलुखुम्बु । सोलखुम्बुको सोलुदुधकुण्ड नगरपालिका को आयोजनामा विद्यालयस्तरीय जबरजस्तीकरणी नियन्त्रण तथा रोकथाम सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन भइरहेको छ। असार ५ गतेदेखि सुरु भएको कार्यक्रम असार २० गतेसम्म विभिन्न विद्यालयमा सञ्चालन गरिने नगरपालिकाले जनाएको छ।

कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई जबरजस्तीकरणी तथा यौनजन्य हिंसाका विषयमा सचेत गराउँदै सुरक्षित वातावरण निर्माण गर्नु रहेको छ। सचेतनामूलक कार्यक्रममार्फत कानुनी व्यवस्था, आत्मसुरक्षा, जोखिमबाट बच्ने उपाय तथा घटना भएमा अपनाउनुपर्ने प्रक्रियाबारे जानकारी प्रदान गरिएको छ। हालसम्म कार्यक्रम पिके माध्यमिक विद्यालय, टाक्सीदु माध्यमिक विद्यालय तथा भिमसेनथान माध्यमिक विद्यालयमा सम्पन्न भइसकेको छ।

नगरपालिकाकी छैटौ अधिकृत अम्रिता कार्की का अनुसार कार्यक्रम बाँकी विद्यालयहरूमा समेत निरन्तर सञ्चालन गरिनेछ। उहाँले यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीहरूमा कानुनी ज्ञान, आत्मविश्वास तथा हिंसाविरुद्ध बोल्ने संस्कार विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। नगरपालिकाले विद्यालयस्तरबाटै लैङ्गिक हिंसा तथा जबरजस्तीकरणी नियन्त्रणका लागि सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

Previous Post

एकल महिलाको आर्थिक सशक्तीकरणका लागि नेचासल्यान गाउँपालिकाद्वारा बङ्गुर र बाख्रा वितरण

Next Post

सगरमाथा दुर्घटनामा घाइते शेर्पाका लागि ८१ लाख रुपैयाँभन्दा बढी सहयोग संकलन

Related Posts

सोलुखुम्बुमा आत्महत्या रोकथाममा चुनौतीः पुरुषको संख्या उच्च

सोलुखुम्बुमा आत्महत्या रोकथाममा चुनौतीः पुरुषको संख्या उच्च

August 23, 2026
0
आज र भोलि भारी वर्षाको चेतावनी, पहाड र तराईमा सतर्क रहन आग्रह

पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

August 23, 2026
0
दुर्गम सडकले सोलुका घुमन्ते व्यापारीको यात्रा कष्टकर

दुर्गम सडकले सोलुका घुमन्ते व्यापारीको यात्रा कष्टकर

August 22, 2026
0
सोलुखुम्बुका उत्पादनको निर्यात प्रवर्धनमा प्रदेश सरकारको चासो

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा भालुको आतंक : मकैबाली सखाप, गाउँले रातभर जाग्राम

सोलुखुम्बुमा भालुको आतंक : मकैबाली सखाप, गाउँले रातभर जाग्राम

August 21, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा आत्महत्या रोकथाममा चुनौतीः पुरुषको संख्या उच्च

सोलुखुम्बुमा आत्महत्या रोकथाममा चुनौतीः पुरुषको संख्या उच्च

August 23, 2026
आज र भोलि भारी वर्षाको चेतावनी, पहाड र तराईमा सतर्क रहन आग्रह

पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

August 23, 2026
दुर्गम सडकले सोलुका घुमन्ते व्यापारीको यात्रा कष्टकर

दुर्गम सडकले सोलुका घुमन्ते व्यापारीको यात्रा कष्टकर

August 22, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly