Sunday, August 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सगरमाथा दुर्घटनामा घाइते शेर्पाका लागि ८१ लाख रुपैयाँभन्दा बढी सहयोग संकलन

Radio Everest by Radio Everest
June 23, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ९, सोलुखुम्बु । सगरमाथा आरोहणका क्रममा गम्भीर दुर्घटनामा परेका उच्च हिमाली गाइड दावा शेर्पा ९हिलारी० को उपचार तथा पारिवारिक पुनर्स्थापनाका लागि विश्वभरबाट उल्लेखनीय आर्थिक सहयोग जुटेको छ। आइतबारसम्म उनको सहयोगार्थ करिब ८१ लाख रुपैयाँ ९४० हजार पाउन्डभन्दा बढी० संकलन भएको बताइएको छ। दावा शेर्पा गत जेठ १५ गते एक पोलिस नागरिकलाई सगरमाथा आरोहण गराउने क्रममा गाइडको भूमिकामा थिए।

आरोहण पूरा नगरी फर्किने क्रममा उनी सगरमाथा क्षेत्रमा दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए। ओखलढुंगाका ५७ वर्षीय दावा दुर्घटनापछि सम्पर्कविहीन बनेका थिए र छ दिनपछि, जेठ २१ गते, खुम्बु आइसफल क्षेत्रमा जीवित अवस्थामा फेला परेका थिए। उनको उपचारका लागि अन्तर्राष्ट्रिय स्तरमा सञ्चालन गरिएको ‘गोफन्डमी’ अभियानमार्फत उक्त रकम संकलन भएको हो।

अभियानमा बेलायती नागरिक स्टेफन सेलम्यान, नेपालमा अभियानका समन्वयकर्ता नुरु शेर्पा तथा दावाकी छोरी मेन्दो ल्हामु शेर्पा संलग्न छन्। अभियानका आयोजकहरूका अनुसार कोष संकलन सुरु भएको आठ दिनभित्रै निर्धारित लक्ष्यभन्दा बढी रकम जुट्न सफल भएको छ। संकलित रकम दावाको उपचार, स्वास्थ्य पुनर्स्थापना तथा उनको परिवारको आर्थिक व्यवस्थापनमा प्रयोग गरिने जनाइएको छ।

सगरमाथा क्षेत्रमा भएको दुर्घटनापछि दावाको उद्धार र उपचारको खबर सार्वजनिक भएसँगै स्वदेश तथा विदेशमा रहेका पर्वतारोहण समुदाय, शुभेच्छुक र विभिन्न सहयोगी संस्थाबाट आर्थिक तथा नैतिक समर्थन प्राप्त भइरहेको छ। अभियानकर्ताहरूले सहयोगदाताप्रति आभार व्यक्त गर्दै आगामी उपचार प्रक्रियामा समेत साथ दिन आग्रह गरेका छन्।

Previous Post

सोलुदुधकुण्डमा विद्यालयस्तरीय जबरजस्तीकरणी नियन्त्रण तथा रोकथाम सचेतना कार्यक्रम जारी

Next Post

चौदण्डीगढी नगरपालिकाको १ अर्ब ३७ करोडको बजेट सार्वजनिक, पूर्वाधार र रोजगारीमा जोड

Related Posts

सोलुखुम्बुमा आत्महत्या रोकथाममा चुनौतीः पुरुषको संख्या उच्च

सोलुखुम्बुमा आत्महत्या रोकथाममा चुनौतीः पुरुषको संख्या उच्च

August 23, 2026
0
आज र भोलि भारी वर्षाको चेतावनी, पहाड र तराईमा सतर्क रहन आग्रह

पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

August 23, 2026
0
दुर्गम सडकले सोलुका घुमन्ते व्यापारीको यात्रा कष्टकर

दुर्गम सडकले सोलुका घुमन्ते व्यापारीको यात्रा कष्टकर

August 22, 2026
0
सोलुखुम्बुका उत्पादनको निर्यात प्रवर्धनमा प्रदेश सरकारको चासो

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा भालुको आतंक : मकैबाली सखाप, गाउँले रातभर जाग्राम

सोलुखुम्बुमा भालुको आतंक : मकैबाली सखाप, गाउँले रातभर जाग्राम

August 21, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा आत्महत्या रोकथाममा चुनौतीः पुरुषको संख्या उच्च

सोलुखुम्बुमा आत्महत्या रोकथाममा चुनौतीः पुरुषको संख्या उच्च

August 23, 2026
आज र भोलि भारी वर्षाको चेतावनी, पहाड र तराईमा सतर्क रहन आग्रह

पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

August 23, 2026
दुर्गम सडकले सोलुका घुमन्ते व्यापारीको यात्रा कष्टकर

दुर्गम सडकले सोलुका घुमन्ते व्यापारीको यात्रा कष्टकर

August 22, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly