Tuesday, October 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

केपिलासगढी गाउँपालिकाको १९ औं गाउँसभा सम्पन्न, ४७ करोड ५१ लाखभन्दा बढीको बजेट सर्वसम्मत पारित

Radio Everest by Radio Everest
June 23, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ९, सोलुखुम्बु । खोटाङको केपिलासगढी गाउँपालिकाको १९ औं गाउँसभा गाउँपालिका अध्यक्ष समिर राईको अध्यक्षतामा सम्पन्न भएको छ । गाउँसभाले आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम, आर्थिक विधेयक, विनियोजन विधेयक, वार्षिक बजेट तथा विभिन्न विधेयकहरू सर्वसम्मत रूपमा पारित गरेको छ । गाउँसभाले आगामी आर्थिक वर्षका लागि कुल ४७ करोड ५१ लाख ५ हजार १ सय ७० रुपैयाँ बराबरको आय तथा व्यय अनुमान स्वीकृत गरेको छ ।

स्वीकृत बजेटअनुसार संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदान, राजस्व बाँडफाँड, आन्तरिक राजस्व तथा अन्य स्रोतहरूबाट उक्त रकम संकलन हुने अनुमान गरिएको छ। आयतर्फ संघीय सरकारको वित्तीय समानीकरण अनुदानबाट ८ करोड १९ लाख रुपैयाँ, राजस्व बाँडफाँडबाट ८ करोड ८६ लाख ६९ हजार रुपैयाँ, संघीय सशर्त चालु अनुदानबाट १९ करोड ४४ लाख रुपैयाँ तथा संघीय सशर्त पुँजीगत अनुदानबाट १ करोड २९ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

त्यस्तै संघीय समपूरक अनुदान २ करोड ३२ लाख, विशेष अनुदान २ करोड ५० लाख, प्रदेश समानीकरण अनुदान ६९ लाख २६ हजार, प्रदेश सशर्त चालु अनुदान १५ लाख ३६ हजार तथा प्रदेश सशर्त पुँजीगत अनुदान ४५ लाख ९८ हजार रुपैयाँ रहनेछ। यसैगरी सवारी कर बाँडफाँडबाट ६९ लाख २६ हजार १७० रुपैयाँ, घरजग्गा रजिष्ट्रेसन शुल्कबाट ५ लाख रुपैयाँ, प्रदेश समपूरक अनुदानबाट १ करोड रुपैयाँ, आन्तरिक राजस्वबाट ३५ लाख ५० हजार रुपैयाँ तथा अन्य स्रोतबाट १ करोड ५० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

व्ययतर्फ कुल बजेटमध्ये १७ करोड १२ लाख ५१ हजार रुपैयाँ पुँजीगत खर्च र ३० करोड ३८ लाख ५४ हजार १७० रुपैयाँ चालु खर्चका लागि विनियोजन गरिएको छ । क्षेत्रगत बजेट विनियोजनअनुसार आर्थिक विकासतर्फ ६ करोड १ लाख २६ हजार ८६० रुपैयाँ, सामाजिक विकासतर्फ २२ करोड ७५ लाख ६२ हजार ५०० रुपैयाँ, पूर्वाधार विकासतर्फ ९ करोड १५ लाख ७३ हजार ६१५ रुपैयाँ, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ८९ लाख ५० हजार ५०० रुपैयाँ तथा कार्यालय सञ्चालन र प्रशासनिक खर्चतर्फ ८ करोड ६८ लाख ८४ हजार ६९५ रुपैयाँ विनियोजन गरिएको छ।

उपक्षेत्रगत रूपमा शिक्षा क्षेत्रमा सबैभन्दा बढी १६ करोड ८५ लाख ६८ हजार ५१० रुपैयाँ बजेट विनियोजन गरिएको छ। स्वास्थ्य क्षेत्रमा ३ करोड ५६ लाख ८५ हजार ६६८ रुपैयाँ, खानेपानी क्षेत्रमा २ करोड ९१ लाख १२ हजार ५०० रुपैयाँ, सिँचाइ क्षेत्रमा १७ लाख ५० हजार रुपैयाँ, विपद् व्यवस्थापनका लागि १० लाख रुपैयाँ, पर्यटन क्षेत्रमा १ करोड ६१ लाख ११ हजार रुपैयाँ तथा कृषि क्षेत्रमा ४ करोड ३७ लाख ५१ हजार ६४० रुपैयाँ बजेट विनियोजन गरिएको छ।

गाउँपालिका अध्यक्ष समिर राईले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै समृद्ध र आत्मनिर्भर केपिलासगढी निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

Previous Post

चौदण्डीगढी नगरपालिकाको १ अर्ब ३७ करोडको बजेट सार्वजनिक, पूर्वाधार र रोजगारीमा जोड

Next Post

लिखु जलविद्युत् आयोजनाको विवाद सिंहदरबार पुग्यो, ऊर्जा मन्त्रालयले बोलायो निर्णायक बैठक

Related Posts

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

October 13, 2026
0
सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

October 12, 2026
0
सोलुखुम्बुमा भालुको बिगबिगी, दुई दिनमै दुई जना घाइते

सोलुखुम्बुमा भालुको बिगबिगी, दुई दिनमै दुई जना घाइते

October 12, 2026
0
भालुको आक्रमणबाट सोलुखुम्बुमा २८ वर्षीया महिला घाइते

Discussion about this post

Everest Highlights

बडादशैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

बडादशैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

October 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

October 13, 2026
सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

October 12, 2026
सोलुखुम्बुमा भालुको बिगबिगी, दुई दिनमै दुई जना घाइते

सोलुखुम्बुमा भालुको बिगबिगी, दुई दिनमै दुई जना घाइते

October 12, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly