Monday, October 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

Radio Everest by Radio Everest
June 25, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सबिना राई, सोलुखुम्बु, असार ११ । हिमाली जिल्ला सोलुखुम्बुको सदरमुकाममा आधुनिक सुविधा सम्पन्न ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा आएको छ । बिहीबार आयोजित एक कार्यक्रमका बीच सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले रिबन काटेर फिटनेस सेन्टरको औपचारिक उद्घाटन गर्नुभएको छ ।

उद्घाटनपछि नगर प्रमुख शेर्पाले सेन्टरमा जडान गरिएका अत्याधुनिक व्यायाम उपकरण तथा जिम मेसिनहरूको अवलोकन गर्दै उपलब्ध सुविधाबारे जानकारी लिनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले फिटनेस सेन्टर केवल शारीरिक तन्दुरुस्ती कायम गर्ने स्थान मात्र नभई युवाहरूलाई सकारात्मक सोच, अनुशासन र स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने महत्वपूर्ण माध्यम भएको बताउनुभयो ।

साथै, स्वस्थ नागरिक निर्माणका लागि यस्ता पूर्वाधारले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो । उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, उद्योगी–व्यवसायी, युवा तथा खेलप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागीहरूले सदरमुकाममै आधुनिक जिम तथा फिटनेस सेवा उपलब्ध हुनु सकारात्मक उपलब्धि भएको उल्लेख गर्दै यसले जिल्लावासीलाई स्वास्थ्यप्रति थप सचेत र सक्रिय बन्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।

Previous Post

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

Next Post

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

Related Posts

सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

October 12, 2026
0
सोलुखुम्बुमा भालुको बिगबिगी, दुई दिनमै दुई जना घाइते

सोलुखुम्बुमा भालुको बिगबिगी, दुई दिनमै दुई जना घाइते

October 12, 2026
0
भालुको आक्रमणबाट सोलुखुम्बुमा २८ वर्षीया महिला घाइते

भालुको आक्रमणबाट सोलुखुम्बुमा २८ वर्षीया महिला घाइते

October 12, 2026
0
बडादशैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

Discussion about this post

Everest Highlights

सोलुदुधकुण्ड–४ फाप्लु जिल्लाकै तेस्रो बालमैत्री वडा घोषित

सोलुदुधकुण्ड–४ फाप्लु जिल्लाकै तेस्रो बालमैत्री वडा घोषित

October 11, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

October 12, 2026
सोलुखुम्बुमा भालुको बिगबिगी, दुई दिनमै दुई जना घाइते

सोलुखुम्बुमा भालुको बिगबिगी, दुई दिनमै दुई जना घाइते

October 12, 2026
भालुको आक्रमणबाट सोलुखुम्बुमा २८ वर्षीया महिला घाइते

भालुको आक्रमणबाट सोलुखुम्बुमा २८ वर्षीया महिला घाइते

October 12, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly