Sunday, October 11, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा विश्वविद्यालय–अनुसन्धान केन्द्रको समन्वयमा प्रविधि प्रचार–प्रसार कार्यक्रम, कृषकलाई कृषि सामग्री वितरण

Radio Everest by Radio Everest
July 1, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सोलुखुम्बु, असार १७ । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–८ मा विश्वविद्यालय तथा अनुसन्धान केन्द्रको समन्वयमा स्थलगत प्रविधि प्रचार–प्रसार कार्यक्रम सम्पन्न भएको छ । कृषि विकास निर्देशनालय, कोशी प्रदेश, विराटनगरको आयोजनामा असार १५ गते उक्त कार्यक्रम सम्पन्न भएको हो । आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत आयोजित कार्यक्रममा कृषकहरूलाई आधुनिक कृषि प्रविधि प्रयोगमा प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कृषि सामग्री तथा औजार हस्तान्तरण गरिएको छ।

कृषि विकास निर्देशनालयका कृषि अर्थविज्ञ गणेश खत्रीका अनुसार कृषकलाई ४ थान पोर्टेबल इलेक्ट्रिक पावर स्प्रेयर, ४ थान न्यापस्याक इलेक्ट्रिक स्प्रेयर, कोनिका २५० प्याकेट, प्रोटिन बेट २ लिटर, इमिडाक्लोप्रिड ६० पिस, रोजर ५७ पिस, बोन मिल २५ केजी, पीजीआर ५० थान, माइक्रोन्युट्रिएन्ट ५० थान, ५ थान सिकेचर तथा ५ थान प्रुनिङ उपकरण वितरण गरिएको छ ।

निर्देशनालयका अनुसार विश्वविद्यालय र अनुसन्धान केन्द्रको समन्वयमा सञ्चालन गरिएको उक्त कार्यक्रमले कृषकलाई आधुनिक कृषि प्रविधिको प्रयोग तथा उत्पादन वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । कृषि सामग्री प्राप्त गरेपछि स्थानीय कृषकहरूले खुसी व्यक्त गर्दै यस्ता कार्यक्रमले कृषि उत्पादन र व्यवसायिक खेतीलाई थप टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा थुलुङ दूधकोशी गाउँपालिका–८ का वडा अध्यक्ष राजेश राई, कृषि विकास निर्देशनालयका कृषि अर्थविज्ञ गणेश खत्री, वरिष्ठ बागवानी विकास अधिकृत टोनी बर्देबा, गौरादह कृषि क्याम्पसका उपप्राध्यापक सन्तोष खनाल, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का प्राविधिक अधिकृत सुरेश प्रसाद यादव, कृषि ज्ञान केन्द्र सोलुखुम्बुका प्रमुख दुर्गा बहादुर तिरुवा तथा कृषि ज्ञान केन्द्रका अन्य कर्मचारीहरूको उपस्थिती रहेको थियो ।

Previous Post

माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्तिलाई उपचार सहयोग, व्यवसाय अनुदान र शैक्षिक सामग्री वितरण

Next Post

थुलुङमा सकियो आईटी स्रोत शिक्षकहरूको सूचना प्रविधि क्षमता विकास तालिम

Related Posts

सोलुदुधकुण्ड–४ फाप्लु जिल्लाकै तेस्रो बालमैत्री वडा घोषित

सोलुदुधकुण्ड–४ फाप्लु जिल्लाकै तेस्रो बालमैत्री वडा घोषित

October 11, 2026
0
प्रशासनद्वारा आयोजित खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

प्रशासनद्वारा आयोजित खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

October 11, 2026
0
बालबालिका र अभिभावकलाई खेलमार्फत जोड्दै ह्वाइट हिल्स स्कुल

बालबालिका र अभिभावकलाई खेलमार्फत जोड्दै ह्वाइट हिल्स स्कुल

October 11, 2026
0
‘म धर्मगुरु होइन, झाँक्री गुरु मात्र हुँ’ : प्रकाश भुजेल

Discussion about this post

Everest Highlights

भोटेकोशी बाढीपीडित सोलुखुम्बुका १४ परिवारलाई सात लाख रुपैयाँ सहयोग प्रदान

भोटेकोशी बाढीपीडित सोलुखुम्बुका १४ परिवारलाई सात लाख रुपैयाँ सहयोग प्रदान

October 11, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुदुधकुण्ड–४ फाप्लु जिल्लाकै तेस्रो बालमैत्री वडा घोषित

सोलुदुधकुण्ड–४ फाप्लु जिल्लाकै तेस्रो बालमैत्री वडा घोषित

October 11, 2026
प्रशासनद्वारा आयोजित खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

प्रशासनद्वारा आयोजित खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

October 11, 2026
बालबालिका र अभिभावकलाई खेलमार्फत जोड्दै ह्वाइट हिल्स स्कुल

बालबालिका र अभिभावकलाई खेलमार्फत जोड्दै ह्वाइट हिल्स स्कुल

October 11, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly