Sunday, October 11, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

शून्य समय सरकारका लागि बेवास्ता गर्ने समय बन्यो, सोलुखुम्बुका जनता फोन गर्न डाँडा चढ्न बाध्य : सांसद कार्की

Radio Everest by Radio Everest
July 2, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सबिना राई, असार १८, सोलुखुम्बु । प्रतिनिधि सभा सदस्य प्रकाश सिंह कार्कीले सोलुखुम्बु जिल्लाको विद्युत् र सञ्चार समस्या समाधानका लागि संसद्मार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ। प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद कार्कीले संसद्को ’शून्य समय’ लाई सरकारले बेवास्ता गर्ने समयका रूपमा लिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो।

विगतमा पनि आफूले सोलुखुम्बुको बिजुली र सञ्चार समस्याबारे सदनको ध्यान खिचेको स्मरण गराउँदै उहाँले हालसम्म पनि समस्या समाधान नभएकोमा आपत्ति जनाउनुभयो। “आज २१औँ शताब्दीमा आइपुग्दा पनि सगरमाथाको काखमा बस्ने नागरिकहरू फोन गर्नका लागि डाँडा चढ्न बाध्य छन्। यो नेपालका लागि लज्जाको विषय हो,“ उहाँले भन्नुभयो। पर्यटनका माध्यमबाट सोलुखुम्बुले देशलाई अर्बौँ रूपैयाँ राजस्व दिएर संसारभर चिनाएको भए पनि सिंहदरबारले सोलुखुम्बुलाई केवल राजस्व उठाउने जिल्लाका रूपमा मात्र हेरेको उहाँको आरोप छ।

सरकारले सोलुखुम्बुलाई सेवा दिने जिल्लाका रूपमा व्यवहार नगरेको भन्दै उहाँले प्रश्न गर्नुभयो, “एउटै विषयमा कति पटक बोल्नुपर्ने, कति पटक गुहा¥यो भने समस्या समाधान हुन्छ? जनताको आवाज बनेर म जति पटक पनि बोल्न तयार छु।“ सभामुखमार्फत सरकारको खोजी गर्दै सांसद कार्कीले देशलाई अर्बौँ राजस्व बुझाउने जिल्लाका जनताले न्यूनतम आधारभूत सेवासमेत नपाउनु दुखद् रहेको बताउनुभयो। उहाँले यस विषयलाई हल्का रूपमा नलिन र सोलुखुम्बुका जनताको आधारभूत समस्या तत्काल समाधान गर्न सरकारसँग जोडदार माग गर्नुभएको छ ।

Previous Post

ठानागाउँ ताप्ली गाउँपालिकाको चौथो बालमैत्री वडा घोषणा

Next Post

ताप्ली गाउँपालिकाको वडा नं. २ लेखगाउँ बालमैत्री वडा घोषणा

Related Posts

‘म धर्मगुरु होइन, झाँक्री गुरु मात्र हुँ’ : प्रकाश भुजेल

‘म धर्मगुरु होइन, झाँक्री गुरु मात्र हुँ’ : प्रकाश भुजेल

October 11, 2026
0
भोटेकोशी बाढीपीडित सोलुखुम्बुका १४ परिवारलाई सात लाख रुपैयाँ सहयोग प्रदान

भोटेकोशी बाढीपीडित सोलुखुम्बुका १४ परिवारलाई सात लाख रुपैयाँ सहयोग प्रदान

October 11, 2026
0
बूढीगण्डकीमा आकस्मिक बाढी, जगत क्षेत्रमा घर बगायो

बूढीगण्डकीमा आकस्मिक बाढी, जगत क्षेत्रमा घर बगायो

October 11, 2026
0
नेपालीको महान् पर्व बडादशैं सुरु, आज घटस्थापना

नेपालीको महान् पर्व बडादशैं सुरु, आज घटस्थापना

October 11, 2026
0
Next Post
ताप्ली गाउँपालिकाको वडा नं. २ लेखगाउँ बालमैत्री वडा घोषणा

ताप्ली गाउँपालिकाको वडा नं. २ लेखगाउँ बालमैत्री वडा घोषणा

Discussion about this post

Everest Highlights

‘म धर्मगुरु होइन, झाँक्री गुरु मात्र हुँ’ : प्रकाश भुजेल

‘म धर्मगुरु होइन, झाँक्री गुरु मात्र हुँ’ : प्रकाश भुजेल

October 11, 2026
भोटेकोशी बाढीपीडित सोलुखुम्बुका १४ परिवारलाई सात लाख रुपैयाँ सहयोग प्रदान

भोटेकोशी बाढीपीडित सोलुखुम्बुका १४ परिवारलाई सात लाख रुपैयाँ सहयोग प्रदान

October 11, 2026
बूढीगण्डकीमा आकस्मिक बाढी, जगत क्षेत्रमा घर बगायो

बूढीगण्डकीमा आकस्मिक बाढी, जगत क्षेत्रमा घर बगायो

October 11, 2026
नेपालीको महान् पर्व बडादशैं सुरु, आज घटस्थापना

नेपालीको महान् पर्व बडादशैं सुरु, आज घटस्थापना

October 11, 2026
सोलुखुम्बुमा दशैँ–तिहार विशेष ब्याडमिन्टन प्रतियोगिता सुरु, विजेतालाई ५ हजार पुरस्कार

सोलुखुम्बुमा दशैँ–तिहार विशेष ब्याडमिन्टन प्रतियोगिता सुरु, विजेतालाई ५ हजार पुरस्कार

October 10, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
‘म धर्मगुरु होइन, झाँक्री गुरु मात्र हुँ’ : प्रकाश भुजेल

‘म धर्मगुरु होइन, झाँक्री गुरु मात्र हुँ’ : प्रकाश भुजेल

October 11, 2026
भोटेकोशी बाढीपीडित सोलुखुम्बुका १४ परिवारलाई सात लाख रुपैयाँ सहयोग प्रदान

भोटेकोशी बाढीपीडित सोलुखुम्बुका १४ परिवारलाई सात लाख रुपैयाँ सहयोग प्रदान

October 11, 2026
बूढीगण्डकीमा आकस्मिक बाढी, जगत क्षेत्रमा घर बगायो

बूढीगण्डकीमा आकस्मिक बाढी, जगत क्षेत्रमा घर बगायो

October 11, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly