Monday, July 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

देउसामा एक महिने वेटर/ वेट्रेस तालिम सम्पन्न, सामाजिक विकासमा जोड

Radio Everest by Radio Everest
July 6, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २२, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–७ देउसामा एक महिने वेटर/वेट्रेस विषयक तालिम सम्पन्न भएको छ । देउसा क्षेत्रमा सञ्चालित होटल तथा पर्यटन व्यवसायसँग आबद्ध जनशक्तिलाई लक्षित गरी सञ्चालन गरिएको उक्त तालिममा स्थानीय होटललाई अनिवार्य सहभागिताको व्यवस्था गरिएको थियो ।

तालिम समापन कार्यक्रममा वडा अध्यक्ष भोजराज कार्कीले समयको मागअनुसार काम गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नु स्थानीय सरकारको महत्वपूर्ण दायित्व भएको बताउनुभयो। उहाँले पूर्वाधार विकाससँगै सामाजिक विकासलाई समान रूपमा प्राथमिकता दिन आवश्यक रहेको उल्लेख गर्नुभयो । वडा अध्यक्ष कार्कीले भवन निर्माण, सडक विस्तार वा अन्य भौतिक पूर्वाधार विकास मात्र विकासको मापदण्ड नभएको उल्लेख गर्दै चेतनाको विकास, सीप अभिवृद्धि र योग्य नागरिक निर्माण सामाजिक विकासका महत्वपूर्ण पक्ष भएको बताउनुभयो। सामाजिक विकासमा गरिएको लगानीको प्रतिफल तत्काल प्राप्त नहुने भएकाले धेरैजसो अवस्थामा यस क्षेत्रलाई अपेक्षित प्राथमिकता नदिइने गरेको उल्लेख गर्दै उहाँले यस्तो प्रवृत्ति दुःखद भएको धारणा राख्नुभयो।

उहाँले वडाको माग तथा निवेदन स्वीकृत गरी तालिम सञ्चालनका लागि आर्थिक सहयोग उपलब्ध गराएको व्यवसायिक तथा सीप विकास तालिम केन्द्र, ओखलढुंगाप्रति आभार व्यक्त गर्नुभयो। साथै तालिम सञ्चालनमा प्राविधिक सहयोग पु¥याएको मेची पोलिटेक्निकल इन्स्टिच्युट प्रा.लि.प्रति पनि धन्यवाद ज्ञापन गर्नुभयो। स्थानीय स्तरमा सेवा क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको उक्त तालिमले होटल तथा पर्यटन व्यवसायको सेवा गुणस्तर अभिवृद्धि हुनुका साथै स्थानीय युवाहरूको रोजगारी र स्वरोजगार प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

Previous Post

रोटरी क्लब अफ काठमाडौं वेस्टको अध्यक्षमा निमा शेर्पा चयन

Next Post

सोलुखुम्बुमा ५ दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू गरिँदै

Related Posts

July 5, 2026
0
सोलुखुम्बु पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

सोलुखुम्बु पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

July 5, 2026
0
गृहजिल्लामा माग तथा गुनासो सुन्न सांसद केसीले खोलिन सम्पर्क कार्यालय

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा ५ दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू गरिँदै

सोलुखुम्बुमा ५ दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू गरिँदै

July 6, 2026
देउसामा एक महिने वेटर/ वेट्रेस तालिम सम्पन्न, सामाजिक विकासमा जोड

देउसामा एक महिने वेटर/ वेट्रेस तालिम सम्पन्न, सामाजिक विकासमा जोड

July 6, 2026
रोटरी क्लब अफ काठमाडौं वेस्टको अध्यक्षमा निमा शेर्पा चयन

रोटरी क्लब अफ काठमाडौं वेस्टको अध्यक्षमा निमा शेर्पा चयन

July 5, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly