Saturday, October 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

लिखुपिके गाउँपालिकाका पाँच योजनाका लागि संघ र प्रदेशबाट बजेट विनियोजन

Radio Everest by Radio Everest
July 8, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सबिना राई, असार २४, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका पाँच महत्त्वपूर्ण विकास योजनाका लागि संघ र प्रदेश सरकारबाट बजेट विनियोजन भएको छ । गाउँपालिकाले माग तथा सिफारिस गरेका योजनाहरू स्वीकृत भएपछि बजेट विनियोजन भएको हो । विनियोजित योजनाअनुसार वडा नम्बर ३ को वडा कार्यालय भवन निर्माणका लागि नेपाल सरकारको समपूरक अनुदान अन्तर्गत १ करोड ६० लाख बजेट छुट्याइएको छ ।

यस योजनामा गाउँपालिकाले २० प्रतिशत साझेदारीस्वरूप ३२ लाख व्यहोर्ने जनाएको छ । त्यसैगरी, किम्ना–तामाखुरा सडक निर्माणका लागि ७ करोड बजेट विनियोजन भएको छ । यसमा गाउँपालिकाको २० प्रतिशत साझेदारी १ करोड ४० लाख रहने उल्लेख गरिएको छ । शिक्षा क्षेत्रअन्तर्गत डिजिटल मैत्री विद्यालय कार्यक्रमका लागि २ करोड ५५ लाख तथा डिजिटल मैत्री शिक्षाका लागि प्रविधि खरिद गर्न ८० लाख बजेट छुट्याइएको छ । यस्तै, पर्यटन प्रवद्र्धनतर्फ पैदल पर्यटन प्रवद्र्धन कार्यक्रमका लागि ८० लाख बजेट विनियोजन गरिएको छ । यस योजनामा गाउँपालिकाले २० प्रतिशत साझेदारीस्वरूप १६ लाख व्यहोर्नेछ ।

गाउँपालिकाका अनुसार यी योजनाले पूर्वाधार विकास, शिक्षा क्षेत्रको आधुनिकीकरण तथा पर्यटन प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्याउने विश्वास गरिएको छ । समपूरक तथा साझेदारी योजनाको प्रभावकारी कार्यान्वयनका लागि गाउँपालिकाले कुल १ करोड ८८ लाख साझेदारी रकम व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ । गाउँपालिकाले बजेट विनियोजनका लागि सहयोग गर्ने नेपाल सरकार, प्रदेश सरकार, जनप्रतिनिधि, सांसद तथा सम्बन्धित सबै पक्षप्रति आभार व्यक्त गर्दै योजनाहरू समयमै सम्पन्न गरी नागरिकलाई प्रत्यक्ष लाभ पुर्याउने लक्ष्य रहेको जनाएको छ ।

Previous Post

सोताङ गाउँपालिकाले दियो सोलु ट्राफिक प्रहरीलाई ब्रेथलाइजर

Next Post

सोलुखुम्बुमा एसइई ग्रेडवृद्धि परीक्षामा ९०.९० प्रतिशत विद्यार्थी उत्तीर्ण

Related Posts

विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

October 9, 2026
0
सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

October 9, 2026
0
सोलुखुम्बुका सरकारी कार्यालय बिहान ९ बजे खुले

सोलुखुम्बुमा दसैँ–तिहारको अवसरमा खुला ब्याडमिन्टन प्रतियोगिता हुने

October 9, 2026
0
सोलुदुधकुण्डमा अनाधिकृत नदीजन्य पदार्थ उत्खननमा रोक, अवज्ञा गरे दुई लाखसम्म जरिवाना हुने

भोटेकोशी बाढीपीडितका लागि सोलुदूधकुण्डका राष्ट्रसेवकले जुटाए ३३ लाख

October 9, 2026
0
Next Post
सोलुखुम्बुमा एसइई ग्रेडवृद्धि परीक्षामा ९०.९० प्रतिशत विद्यार्थी उत्तीर्ण

सोलुखुम्बुमा एसइई ग्रेडवृद्धि परीक्षामा ९०.९० प्रतिशत विद्यार्थी उत्तीर्ण

Discussion about this post

Everest Highlights

विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

October 9, 2026
सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

October 9, 2026
सोलुखुम्बुका सरकारी कार्यालय बिहान ९ बजे खुले

सोलुखुम्बुमा दसैँ–तिहारको अवसरमा खुला ब्याडमिन्टन प्रतियोगिता हुने

October 9, 2026
सोलुदुधकुण्डमा अनाधिकृत नदीजन्य पदार्थ उत्खननमा रोक, अवज्ञा गरे दुई लाखसम्म जरिवाना हुने

भोटेकोशी बाढीपीडितका लागि सोलुदूधकुण्डका राष्ट्रसेवकले जुटाए ३३ लाख

October 9, 2026
दशैँको पाँचदिने गन्तव्य : पत्तालेको हिमालदेखि रातनाङ्गेको शान्ति सम्म

दशैँको पाँचदिने गन्तव्य : पत्तालेको हिमालदेखि रातनाङ्गेको शान्ति सम्म

October 9, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

October 9, 2026
सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

October 9, 2026
सोलुखुम्बुका सरकारी कार्यालय बिहान ९ बजे खुले

सोलुखुम्बुमा दसैँ–तिहारको अवसरमा खुला ब्याडमिन्टन प्रतियोगिता हुने

October 9, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly