Sunday, August 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा एसइई ग्रेडवृद्धि परीक्षामा ९०.९० प्रतिशत विद्यार्थी उत्तीर्ण

Radio Everest by Radio Everest
July 8, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सबिना राई, असार २४, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा सञ्चालन गरिएको माध्यमिक शिक्षा परीक्षा (एसइई) ग्रेडवृद्धि (पूरक/मौका) परीक्षाको नतिजामा ११० जना विद्यार्थी उत्तीर्ण भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई, सोलुखुम्बुका प्रमुख पुण्यराज डंगोलका अनुसार परीक्षामा सहभागी १२१ जना परीक्षार्थीमध्ये ११० जना उत्तीर्ण भएका छन् भने ११ जनाको ननग्रेड आएको छ । यसअनुसार कुल सहभागीमध्ये ९०.९० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् ।

उत्तीर्ण विद्यार्थीमध्ये ५ जनाले ३.२० देखि ३.६० सम्म जीपीए प्राप्त गरेका छन्। त्यस्तै, ५१ जनाले २.८० देखि ३.२० जीपीए र ५४ जनाले २.४० देखि २.८० जीपीए हासिल गर्दै परीक्षा उत्तीर्ण गरेका छन्। ग्रेडवृद्धि (पूरक) परीक्षा असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन गरिएको थियो। परीक्षा सम्पन्न भएको १४ दिनमै नतिजा सार्वजनिक गरिएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।

यसअघि नियमित एसइईको नतिजा पनि वैशाख महिनामै, करिब एक महिनाभित्र प्रकाशित गरिएको थियो । पछिल्लो समय सरकारले नतिजा प्रकाशन प्रक्रियालाई छिटो बनाउन निर्देशन दिएपछि सम्बन्धित निकायले निर्धारित समयमै नतिजा सार्वजनिक गर्दै आएका छन्। यसैबीच, नतिजाप्रति चित्त नबुझेका परीक्षार्थीले पुनर्योगका लागि अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। बोर्डको आधिकारिक वेबसाइटमा गई सम्बन्धित विषयको पुनर्योग फाराम भरेर आवेदन दिन सकिने बोर्डले जनाएको छ ।

Previous Post

लिखुपिके गाउँपालिकाका पाँच योजनाका लागि संघ र प्रदेशबाट बजेट विनियोजन

Next Post

२.२ अर्ब युआन घुसकाण्ड : चीनका पूर्वअधिकारी याङ योउलिनलाई मृत्युदण्ड

Related Posts

सोलुखुम्बुमा आत्महत्या रोकथाममा चुनौतीः पुरुषको संख्या उच्च

सोलुखुम्बुमा आत्महत्या रोकथाममा चुनौतीः पुरुषको संख्या उच्च

August 23, 2026
0
आज र भोलि भारी वर्षाको चेतावनी, पहाड र तराईमा सतर्क रहन आग्रह

पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

August 23, 2026
0
दुर्गम सडकले सोलुका घुमन्ते व्यापारीको यात्रा कष्टकर

दुर्गम सडकले सोलुका घुमन्ते व्यापारीको यात्रा कष्टकर

August 22, 2026
0
सोलुखुम्बुका उत्पादनको निर्यात प्रवर्धनमा प्रदेश सरकारको चासो

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा भालुको आतंक : मकैबाली सखाप, गाउँले रातभर जाग्राम

सोलुखुम्बुमा भालुको आतंक : मकैबाली सखाप, गाउँले रातभर जाग्राम

August 21, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा आत्महत्या रोकथाममा चुनौतीः पुरुषको संख्या उच्च

सोलुखुम्बुमा आत्महत्या रोकथाममा चुनौतीः पुरुषको संख्या उच्च

August 23, 2026
आज र भोलि भारी वर्षाको चेतावनी, पहाड र तराईमा सतर्क रहन आग्रह

पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

August 23, 2026
दुर्गम सडकले सोलुका घुमन्ते व्यापारीको यात्रा कष्टकर

दुर्गम सडकले सोलुका घुमन्ते व्यापारीको यात्रा कष्टकर

August 22, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly