Friday, October 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

२.२ अर्ब युआन घुसकाण्ड : चीनका पूर्वअधिकारी याङ योउलिनलाई मृत्युदण्ड

Radio Everest by Radio Everest
July 8, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २४, सोलुखुम्बु । चीनको एक अदालतले करिब २।२ अर्ब युआन (करिब ३२५ मिलियन अमेरिकी डलर) बराबर घुस लिएको अभियोगमा नान्जिङका पूर्वसरकारी अधिकारी याङ योउलिनलाई मृत्युदण्डको सजाय सुनाएको छ। ६९ वर्षीय याङले सन् १९९३ देखि २०२३ सम्म नान्जिङ शहरमा विभिन्न सरकारी पदमा कार्यरत रहँदा इन्जिनियरिङ ठेक्का, जग्गा हस्तान्तरण तथा वित्तीय सुविधा उपलब्ध गराइदिने नाममा ठूलो रकम र बहुमूल्य वस्तु घुस लिएको अदालतले ठहर गरेको हो।

भ्रष्टाचारसँगै याङमाथि सरकारी सम्पत्ति हिनामिना, अधिकारको दुरुपयोग तथा सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) सम्बन्धी आरोप पनि प्रमाणित भएको अदालतले जनाएको छ। जियाङ्सु प्रान्तको छाङझोउ अदालतले याङका अपराध अत्यन्त गम्भीर रहेको, जसका कारण राज्य र जनताको हितमा ठूलो क्षति पुगेको उल्लेख गर्दै मृत्युदण्डको फैसला सुनाएको हो।

याङविरुद्धको अनुसन्धान राष्ट्रपति शी जिनपिङले सञ्चालन गर्दै आएको व्यापक भ्रष्टाचारविरोधी अभियानअन्तर्गत गरिएको थियो। पछिल्ला वर्षहरूमा उक्त अभियानले उच्च सरकारी अधिकारी, सैन्य नेतृत्व तथा बैंकिङ क्षेत्रका प्रभावशाली व्यक्तिहरूमाथि पनि कडा कारबाही गर्दै आएको छ। अनुसन्धानका क्रममा याङले दोष स्वीकार गर्दै अधिकारीहरूलाई सहयोग गरेका थिए। उनले अन्तिम बयानमा आफ्नो कार्यप्रति पश्चातापसमेत व्यक्त गरेका थिए।

तर अदालतले उनको सहयोग अपराधको गम्भीरताका तुलनामा पर्याप्त नरहेको निष्कर्ष निकाल्दै सजायमा कुनै सहुलियत नदिएको जनाएको छ। चीनमा आर्थिक अपराधमा मृत्युदण्डको सजाय दुर्लभ मानिए पनि अत्यधिक रकमको भ्रष्टाचार भएका घटनामा यस्तो सजाय दिने गरिएको छ। यसअघि सन् २०२१ मा पूर्ववित्तीय अधिकारी लाइ सियाओमिनलाई १.८ अर्ब युआन घुस लिएको अभियोगमा मृत्युदण्ड दिइएको थियो। त्यसैगरी, सन् २०२४ मा भित्री मंगोलियाका पूर्वअधिकारी ली जियानपिङलाई ३ अर्ब युआनभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा मृत्युदण्ड कार्यान्वयन गरिएको थियो।

Previous Post

सोलुखुम्बुमा एसइई ग्रेडवृद्धि परीक्षामा ९०.९० प्रतिशत विद्यार्थी उत्तीर्ण

Next Post

ताप्ली गाउँपालिकाद्वारा दलित समुदाय लक्षित कार्यक्रम, अन्तरजातीय दम्पती र ज्येष्ठ नागरिक सम्मान

Related Posts

विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

October 9, 2026
0
सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

October 9, 2026
0
सोलुखुम्बुका सरकारी कार्यालय बिहान ९ बजे खुले

सोलुखुम्बुमा दसैँ–तिहारको अवसरमा खुला ब्याडमिन्टन प्रतियोगिता हुने

October 9, 2026
0
सोलुदुधकुण्डमा अनाधिकृत नदीजन्य पदार्थ उत्खननमा रोक, अवज्ञा गरे दुई लाखसम्म जरिवाना हुने

भोटेकोशी बाढीपीडितका लागि सोलुदूधकुण्डका राष्ट्रसेवकले जुटाए ३३ लाख

Discussion about this post

Everest Highlights

दशैँको पाँचदिने गन्तव्य : पत्तालेको हिमालदेखि रातनाङ्गेको शान्ति सम्म

दशैँको पाँचदिने गन्तव्य : पत्तालेको हिमालदेखि रातनाङ्गेको शान्ति सम्म

October 9, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

October 9, 2026
सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

October 9, 2026
सोलुखुम्बुका सरकारी कार्यालय बिहान ९ बजे खुले

सोलुखुम्बुमा दसैँ–तिहारको अवसरमा खुला ब्याडमिन्टन प्रतियोगिता हुने

October 9, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly