Sunday, July 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा ६३ हजारभन्दा बढी पशुलाई खोप

Radio Everest by Radio Everest
July 12, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २८, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा सञ्चालित वृहत् पशु खोप अभियानअन्तर्गत ६३ हजार ६०९ पशुलाई विभिन्न रोगविरुद्ध खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी रामविनोद पण्डितका अनुसार जिल्लाका ८ वटै स्थानीय तहमा सञ्चालन गरिएको अभियानमा खोरेत, पि.पि.आर. तथा सि.एस.एफ. विरुद्ध खोप लगाइएको हो । उहाँका अनुसार खोरेत रोगविरुद्ध पहिलो चरणमा २१ हजार १६३ मात्रा र दोस्रो चरणमा १८ हजार २४६ मात्रा खोप लगाइएको छ ।

त्यसैगरी भेडाबाख्रामा लाग्ने महामारीजन्य रोग नियन्त्रणका लागि पि.पि.आर. विरुद्ध २५ हजार ९६० मात्रा तथा बङ्गुरमा लाग्ने रोग नियन्त्रणका लागि सि.एस.एफ. विरुद्ध आठ हजार ४०० मात्रा खोप लगाइएको छ । स्थानीय तहगत विवरणअनुसार सोलुदुधकुण्ड नगरपालिकामा खोरेत रोगविरुद्ध पहिलो चरणमा तीन हजार ९१९, दोस्रो चरणमा ७२३, पि.पि.आर. पाँच हजार ४०० र सि.एस.एफ. ५१८ मात्रा खोप लगाइएको छ । सोताङ गाउँपालिकामा खोरेतको पहिलो चरणमा दुई हजार ६००, दोस्रो चरणमा दुई हजार ४००, पि.पि.आर. चार हजार ९९६ र सि.एस.एफ. एक हजार ४६४ मात्रा खोप वितरण गरिएको छ ।

नेचासल्यान गाउँपालिकामा खोरेतको पहिलो चरणमा चार हजार ६४६, दोस्रो चरणमा तीन हजार ८८६, पि.पि.आर. दुई हजार ४५० र सि.एस.एफ. ३९१ मात्रा खोप लगाइएको छ । यस्तै थुलुङ दूधकोशी गाउँपालिकामा खोरेतको पहिलो चरणमा दुई हजार ५००, दोस्रो चरणमा दुई हजार ८२१, पि.पि.आर. तीन हजार १४७ र सि.एस.एफ. एक हजार २७ मात्रा खोप प्रदान गरिएको केन्द्रले जनाएको छ ।

त्यसैगरी माप्य दूधकोशी गाउँपालिकामा खोरेतको पहिलो चरणमा दुई हजार ७००, दोस्रो चरणमा दुई हजार ६६१, पि.पि.आर. तीन हजार १४० र सि.एस.एफ. दुई हजार मात्रा खोप लगाइएको छ । महाकुलुङ गाउँपालिकामा खोरेतको पहिलो चरणमा दुई हजार ४१५, दोस्रो चरणमा दुई हजार ५००, पि.पि.आर. तीन हजार ५०० र सि.एस.एफ. तीन हजार मात्रा खोप प्रदान गरिएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिकामा खोरेत रोगविरुद्ध पहिलो चरणमा ८८७ र दोस्रो चरणमा एक हजार १०३ मात्रा खोप लगाइएको छ । यस्तै, लिखुपिके गाउँपालिकामा खोरेत रोगविरुद्ध पहिलो चरणमा दुई हजार २१६, दोस्रो चरणमा दुई हजार १३६ र पि.पि.आर. तीन हजार ३२७ मात्रा खोप लगाइएको छ । केन्द्रले पशुमा लाग्ने संक्रामक तथा महामारीजन्य रोग नियन्त्रण गरी पशु स्वास्थ्य सुधार, उत्पादन वृद्धि र किसानको आर्थिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको जनाएको छ ।

Previous Post

 सोलुका नयाँ सीडीओ मगरको पहिलो अनुगमन, साल्मे पहिरोबाट सडक आवागमन अवरुद्ध हुन नदिने प्रतिवद्धता 

Related Posts

हलेसी तुवाचुङ नगरपालिकाद्वारा वित्तीय प्रगति विवरण सार्वजनिकः ८७.२३ प्रतिशत बजेट खर्च

हलेसी तुवाचुङ नगरपालिकाद्वारा वित्तीय प्रगति विवरण सार्वजनिकः ८७.२३ प्रतिशत बजेट खर्च

July 12, 2026
0
आज सोलुखुम्बु सहित २३ जिल्लामा बाढीको जोखिम

आज सोलुखुम्बु सहित २३ जिल्लामा बाढीको जोखिम

July 12, 2026
0
आज र भोलि भारी वर्षाको चेतावनी, पहाड र तराईमा सतर्क रहन आग्रह

आज र भोलि भारी वर्षाको चेतावनी, पहाड र तराईमा सतर्क रहन आग्रह

July 12, 2026
0

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा ६३ हजारभन्दा बढी पशुलाई खोप

सोलुखुम्बुमा ६३ हजारभन्दा बढी पशुलाई खोप

July 12, 2026
 सोलुका नयाँ सीडीओ मगरको पहिलो अनुगमन, साल्मे पहिरोबाट सडक आवागमन अवरुद्ध हुन नदिने प्रतिवद्धता 

 सोलुका नयाँ सीडीओ मगरको पहिलो अनुगमन, साल्मे पहिरोबाट सडक आवागमन अवरुद्ध हुन नदिने प्रतिवद्धता 

July 12, 2026
हलेसी तुवाचुङ नगरपालिकाद्वारा वित्तीय प्रगति विवरण सार्वजनिकः ८७.२३ प्रतिशत बजेट खर्च

हलेसी तुवाचुङ नगरपालिकाद्वारा वित्तीय प्रगति विवरण सार्वजनिकः ८७.२३ प्रतिशत बजेट खर्च

July 12, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly