Monday, July 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

चालु आवमा सोलुखुम्बुबाट १० जनाले पाए गैरआवासीय नेपाली नागरिकता

Radio Everest by Radio Everest
July 13, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २९, सोलुखुम्बु । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले चालु आर्थिक वर्ष २०८२/८३ मा १० जनालाई गैरआवासीय नेपाली नागरिकता प्रदान गरेको छ । कार्यालयका अनुसार गत साउनदेखि हालसम्म ८ पुरुष र २ महिलाले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र सुवेदीका अनुसार संशोधित नागरिकता ऐनबमोजिम आवश्यक प्रक्रिया पूरा गरेका नेपाली मूलका व्यक्तिलाई उक्त नागरिकता प्रदान गरिएको हो ।

संशोधित नागरिकता ऐनअनुसार विदेशी मुलुकको नागरिकता प्राप्त गरी सार्क सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेका तथा साविकमा वंशज वा जन्मका आधारमा स्वयं, बाबु वा आमा, बाजे वा बज्यै नेपाली नागरिक भई पछि विदेशी नागरिकता लिएका व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ ।

उक्त कानुनी व्यवस्थाअनुसार विदेशी नागरिकता लिएका तर कुनै समय नेपाली नागरिक रहेका व्यक्तिका नातिनातिनासम्मले समेत गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था छ । विदेशी नागरिकता प्राप्त गर्दा नेपाली नागरिकता फिर्ता नगरेका व्यक्तिले गैरआवासीय नेपाली नागरिकता लिनुअघि आफूले लिएको नेपाली नागरिकता फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था रहेको कार्यालयले जनाएको छ ।

गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिले प्रमुख जिल्ला अधिकारीसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ । साथै, यस्तो नागरिकता प्राप्त गरेको व्यक्तिले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रहितविपरीत कार्य गरेको ठहरेमा सरकारले सम्बन्धित व्यक्तिको गैरआवासीय नेपाली नागरिकता रद्द गर्न सक्ने कानुनी व्यवस्था रहेको छ ।

Previous Post

शेर्पा समाज माप्य दुधकोशीद्वारा आयोजित दुईदिने शेयर बजार सम्बन्धी वित्तीय साक्षरता तालिम सम्पन्न

Related Posts

सोलुखुम्बुसहित विभिन्न जिल्लामा गएराति ठूलो वर्षा

सोलुखुम्बुसहित विभिन्न जिल्लामा गएराति ठूलो वर्षा

July 13, 2026
0
सोलुखुम्बुमा कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

सोलुखुम्बुमा कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

July 12, 2026
0
जिल्ला समन्वय अधिकारी श्रेष्ठको सरुवा, समन्वय प्रमुख निरौलाले गरे कामको प्रशंसा 

जिल्ला समन्वय अधिकारी श्रेष्ठको सरुवा, समन्वय प्रमुख निरौलाले गरे कामको प्रशंसा 

July 12, 2026
0

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
चालु आवमा सोलुखुम्बुबाट १० जनाले पाए गैरआवासीय नेपाली नागरिकता

चालु आवमा सोलुखुम्बुबाट १० जनाले पाए गैरआवासीय नेपाली नागरिकता

July 13, 2026
शेर्पा समाज माप्य दुधकोशीद्वारा आयोजित दुईदिने शेयर बजार सम्बन्धी वित्तीय साक्षरता तालिम सम्पन्न

शेर्पा समाज माप्य दुधकोशीद्वारा आयोजित दुईदिने शेयर बजार सम्बन्धी वित्तीय साक्षरता तालिम सम्पन्न

July 13, 2026
सोलुखुम्बुसहित विभिन्न जिल्लामा गएराति ठूलो वर्षा

सोलुखुम्बुसहित विभिन्न जिल्लामा गएराति ठूलो वर्षा

July 13, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly