Monday, July 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

शेर्पा समाज माप्य दुधकोशीद्वारा आयोजित दुईदिने शेयर बजार सम्बन्धी वित्तीय साक्षरता तालिम सम्पन्न

Radio Everest by Radio Everest
July 13, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २९, सोलुखुम्बु । शेर्पा समाज माप्य दुधकोशीको आयोजनामा सञ्चालन गरिएको दुईदिने शेयर बजारसम्बन्धी वित्तीय साक्षरता तथा सशक्तीकरण तालिम आइतबार सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको उक्त तालिममा ३५ जना सहभागीहरूले उत्साहजनक रूपमा सहभागिता जनाउँदै शेयर बजार, लगानी व्यवस्थापन, वित्तीय योजना तथा वित्तीय सचेतनासम्बन्धी महत्वपूर्ण ज्ञान र सीप हासिल गरेका छन् ।

तालिमले सहभागीहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्नुका साथै सुरक्षित तथा सचेत लगानीसम्बन्धी बुझाइ विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ । शेर्पा समाज माप्य दुधकोशीले आगामी दिनहरूमा पनि समुदायको हितलाई केन्द्रमा राखी यस्ता ज्ञानमूलक, सीपमूलक तथा सशक्तीकरणका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै सबै सरोकारवाला तथा समुदायको निरन्तर साथ, सहयोग र सहभागिताको अपेक्षा गरेको छ ।

Previous Post

सोलुखुम्बुसहित विभिन्न जिल्लामा गएराति ठूलो वर्षा

Related Posts

सोलुखुम्बुसहित विभिन्न जिल्लामा गएराति ठूलो वर्षा

सोलुखुम्बुसहित विभिन्न जिल्लामा गएराति ठूलो वर्षा

July 13, 2026
0
सोलुखुम्बुमा कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

सोलुखुम्बुमा कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

July 12, 2026
0
जिल्ला समन्वय अधिकारी श्रेष्ठको सरुवा, समन्वय प्रमुख निरौलाले गरे कामको प्रशंसा 

जिल्ला समन्वय अधिकारी श्रेष्ठको सरुवा, समन्वय प्रमुख निरौलाले गरे कामको प्रशंसा 

July 12, 2026
0
सोलुखुम्बुमा ६३ हजारभन्दा बढी पशुलाई खोप

सोलुखुम्बुमा ६३ हजारभन्दा बढी पशुलाई खोप

July 12, 2026
0

Discussion about this post

Everest Highlights

शेर्पा समाज माप्य दुधकोशीद्वारा आयोजित दुईदिने शेयर बजार सम्बन्धी वित्तीय साक्षरता तालिम सम्पन्न

शेर्पा समाज माप्य दुधकोशीद्वारा आयोजित दुईदिने शेयर बजार सम्बन्धी वित्तीय साक्षरता तालिम सम्पन्न

July 13, 2026
सोलुखुम्बुसहित विभिन्न जिल्लामा गएराति ठूलो वर्षा

सोलुखुम्बुसहित विभिन्न जिल्लामा गएराति ठूलो वर्षा

July 13, 2026
सोलुखुम्बुमा कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

सोलुखुम्बुमा कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

July 12, 2026
जिल्ला समन्वय अधिकारी श्रेष्ठको सरुवा, समन्वय प्रमुख निरौलाले गरे कामको प्रशंसा 

जिल्ला समन्वय अधिकारी श्रेष्ठको सरुवा, समन्वय प्रमुख निरौलाले गरे कामको प्रशंसा 

July 12, 2026
सोलुखुम्बुमा ६३ हजारभन्दा बढी पशुलाई खोप

सोलुखुम्बुमा ६३ हजारभन्दा बढी पशुलाई खोप

July 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
शेर्पा समाज माप्य दुधकोशीद्वारा आयोजित दुईदिने शेयर बजार सम्बन्धी वित्तीय साक्षरता तालिम सम्पन्न

शेर्पा समाज माप्य दुधकोशीद्वारा आयोजित दुईदिने शेयर बजार सम्बन्धी वित्तीय साक्षरता तालिम सम्पन्न

July 13, 2026
सोलुखुम्बुसहित विभिन्न जिल्लामा गएराति ठूलो वर्षा

सोलुखुम्बुसहित विभिन्न जिल्लामा गएराति ठूलो वर्षा

July 13, 2026
सोलुखुम्बुमा कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

सोलुखुम्बुमा कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

July 12, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly