Tuesday, September 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

मनसुनजन्य विपदबाट सतर्क रहन जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको आग्रह

Radio Everest by Radio Everest
July 14, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ३०, सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले निरन्तर वर्षाका कारण मनसुनजन्य विपद्को जोखिम बढ्न सक्ने भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । कार्यालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै लगातारको वर्षाका कारण बाढी, पहिरो, डुबान, सडक अवरोध तथा नदी–खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको हो ।

प्रहरीले मौसमको पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी हुने सूचनालाई नियमित रूपमा पालना गर्न, पहिरोको जोखिम भएका स्थानमा अनावश्यक आवतजावत नगर्न तथा नदी, खोला र बाढी प्रभावित क्षेत्रमा जानबाट जोगिन आग्रह गरेको छ । यसैगरी, रातिको समयमा जोखिमयुक्त सडकमा यात्रा गर्दा विशेष सावधानी अपनाउन, आकस्मिक अवस्थाका लागि आवश्यक सामग्री तथा महत्वपूर्ण कागजात सुरक्षित राख्न पनि प्रहरीको अनुरोध छ ।

कुनै पनि विपद् वा आपतकालीन घटना देखिएमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर १०० मा सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ । ‘सतर्कता नै सुरक्षा हो’ भन्ने सन्देशसहित कार्यालयले मनसुनजन्य विपद्बाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राख्न सबै नागरिक जिम्मेवार बन्नुपर्नेमा जोड दिएको छ ।

Previous Post

आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

Next Post

असिम राईको दुई वर्षअघिको पहल सफल, थुलुङ दुधकोशीले पायो करोडौँका हेभी उपकरण

Related Posts

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
0
मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

September 8, 2026
0
सिद्धिचरण राजमार्गको साल्मे खण्डमा रात्रिकालीन आवागमन बन्द

सिद्धिचरण राजमार्गको साल्मे खण्डमा रात्रिकालीन आवागमन बन्द

September 7, 2026
0
निजामती सेवामा नागरिकमैत्री व्यवहार आवश्यक : प्रमुख प्रशासकीय अधिकृत थापा

Discussion about this post

Everest Highlights

भोटेकोशी बाढीमा हराइरहेका सोलुखुम्बुका १० जनाका आफन्तबाट डीएनए नमुना संकलन

भोटेकोशी बाढीमा हराइरहेका सोलुखुम्बुका १० जनाका आफन्तबाट डीएनए नमुना संकलन

September 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

September 8, 2026
सिद्धिचरण राजमार्गको साल्मे खण्डमा रात्रिकालीन आवागमन बन्द

सिद्धिचरण राजमार्गको साल्मे खण्डमा रात्रिकालीन आवागमन बन्द

September 7, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly