Tuesday, September 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

असिम राईको दुई वर्षअघिको पहल सफल, थुलुङ दुधकोशीले पायो करोडौँका हेभी उपकरण

Radio Everest by Radio Everest
July 14, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy
असार ३०, सोलुखुम्बु । साेलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले चीनको डिङ्ग्री राज्यबाट २ करोड १७ लाख बराबरका स्काभेटर र रोलर अनुदानस्वरूप प्राप्त गरेको छ। गाउँपालिकाका संस्थापक अध्यक्ष असिम राईले दुई वर्षअघि गरेको प्रस्ताव र निरन्तर समन्वयको परिणामस्वरूप उक्त उपकरण गाउँपालिकाले प्राप्त गरेको हो। सोमबार तातोपानीस्थित नेपाल–चीन सीमा क्षेत्रमा आयोजित हस्तान्तरण कार्यक्रममा चीनको डिङ्ग्री राज्यका सहायक गभर्नर Nyi Gui ले थुलुङ दुधकोशी गाउँपालिकासँगको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा अझ सुदृढ बनाउँदै आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी, चीनको वैदेशिक मामिला कार्यालयका उपनिर्देशक Tu Dor ले नेपाल–चीनबीचको ऐतिहासिक मित्रता र आपसी सहकार्यको चर्चा गर्दै आगामी दिनमा विकास साझेदारीलाई अझ प्रभावकारी बनाइने बताउनुभयो। गाउँपालिकाका संस्थापक अध्यक्ष असिम राई ले लामो समयदेखि गरिएको पहल र समन्वयको प्रतिफलस्वरूप गाउँपालिकाले महत्वपूर्ण उपकरण प्राप्त गरेको बताउनुभयो।
उहाँले डिङ्ग्री राज्यप्रति आभार व्यक्त गर्दै यो सहयोग सम्पूर्ण थुलुङ दुधकोशीवासीका लागि गौरवको विषय भएको उल्लेख गर्नुभयो। सार्वजनिक पदमा नरहे पनि आफूले देखेको एउटा महत्वपूर्ण विकासको सपना साकार भएको भन्दै यसले गाउँपालिकाको पूर्वाधार विकास र सेवा प्रवाहमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। कार्यवाहक अध्यक्ष सविता राई ले संस्थापक अध्यक्ष असिम राईको दूरदृष्टि, लगाव र निरन्तर प्रयासकै कारण करोडौँ रुपैयाँ बराबरका उपकरण प्राप्त भएको बताउँदै सहयोगी पक्ष तथा पहलकर्ताप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले प्राप्त स्काभेटर र रोलरलाई सडक निर्माण, पूर्वाधार विकास तथा विपद् व्यवस्थापनका कार्यमा प्रभावकारी रूपमा परिचालन गरिने जानकारी दिनुभयो।
कार्यक्रममा थुलुङ दुधकोशी गाउँपालिकाका तर्फबाट संस्थापक अध्यक्ष असिम राई, कार्यवाहक अध्यक्ष सविता राई, वडा नं. ७ का अध्यक्ष तथा गाउँपालिका प्रवक्ता भोजराज कार्की, प्राविधिक प्रमुख इन्जिनियर नागेन्द्र बस्नेत तथा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख कुमार खड्का सहभागी हुनुहुन्थ्यो। चीनको डिङ्ग्री राज्यका तर्फबाट सहायक गभर्नर Nyi Gui, वैदेशिक मामिला कार्यालयका उपनिर्देशक Tu Dor तथा कर्मचारी Sonam Tsering को सहभागिता रहेको थियो। कार्यक्रममा गाउँपालिकाको तर्फबाट चिनियाँ प्रतिनिधिमण्डललाई मायाको चिनो र प्रशंसापत्र प्रदान गरिएको गाउँपालिका प्रवक्ता भोजराज कार्की ले जानकारी दिनुभयो।
Previous Post

मनसुनजन्य विपदबाट सतर्क रहन जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको आग्रह

Next Post

थुलुङ दुधकोशी गाउँपालिकाद्वारा सम्पत्ति विवरण बुझाउन ताकेता

Related Posts

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
0
मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

September 8, 2026
0
सिद्धिचरण राजमार्गको साल्मे खण्डमा रात्रिकालीन आवागमन बन्द

सिद्धिचरण राजमार्गको साल्मे खण्डमा रात्रिकालीन आवागमन बन्द

September 7, 2026
0
निजामती सेवामा नागरिकमैत्री व्यवहार आवश्यक : प्रमुख प्रशासकीय अधिकृत थापा

Discussion about this post

Everest Highlights

भोटेकोशी बाढीमा हराइरहेका सोलुखुम्बुका १० जनाका आफन्तबाट डीएनए नमुना संकलन

भोटेकोशी बाढीमा हराइरहेका सोलुखुम्बुका १० जनाका आफन्तबाट डीएनए नमुना संकलन

September 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

September 8, 2026
सिद्धिचरण राजमार्गको साल्मे खण्डमा रात्रिकालीन आवागमन बन्द

सिद्धिचरण राजमार्गको साल्मे खण्डमा रात्रिकालीन आवागमन बन्द

September 7, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly