Saturday, September 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

Radio Everest by Radio Everest
July 17, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १, सोलुखुम्बु । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि तथा पूर्वमा सरदर स्थान आसपास रहेकाले देशका विभिन्न भागमा वर्षा हुने छ ।

महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बदली रहने छ भने पहाडी भूभागका धेरै स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही तथा मधेस र कोशी प्रदेशका तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हिमाली भूभागका केही स्थानमा वर्षासँगै हिमपातको सम्भावना पनि छ । महाशाखाका अनुसार देशका पहाडी भूभाग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भाग तथा लुम्बिनी प्रदेशको तराईका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Previous Post

आज साउने संक्रान्ति : परम्पराअनुसार लुतो फाल्दै रोगबाट बच्ने विश्वास

Next Post

भुङ्गारा–खोला मोटरेबल पुलछेउ सडक मर्मतः निश्चित समयमा मात्र सवारी आवागमन

Related Posts

एलपी ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति

एलपी ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति

September 5, 2026
0
सल्लेरीमा विद्यार्थीको राहत अभियान, बाढीपीडितका लागि ४१ हजार संकलन

सल्लेरीमा विद्यार्थीको राहत अभियान, बाढीपीडितका लागि ४१ हजार संकलन

September 5, 2026
0
गञ्जेडाँडा हत्या प्रकरण : अभियुक्त कारागार र दुई बालक सुधारगृह चलान

गञ्जेडाँडा हत्या प्रकरण : अभियुक्त कारागार र दुई बालक सुधारगृह चलान

September 5, 2026
0
बेपत्ताको खोजी र पीडितको व्यवस्थापनमा कोशी प्रदेश गम्भीर

Discussion about this post

Everest Highlights

हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

September 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
एलपी ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति

एलपी ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति

September 5, 2026
सल्लेरीमा विद्यार्थीको राहत अभियान, बाढीपीडितका लागि ४१ हजार संकलन

सल्लेरीमा विद्यार्थीको राहत अभियान, बाढीपीडितका लागि ४१ हजार संकलन

September 5, 2026
गञ्जेडाँडा हत्या प्रकरण : अभियुक्त कारागार र दुई बालक सुधारगृह चलान

गञ्जेडाँडा हत्या प्रकरण : अभियुक्त कारागार र दुई बालक सुधारगृह चलान

September 5, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly