Saturday, September 19, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

Radio Everest by Radio Everest
August 3, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १८, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा सञ्चालन भइरहेको अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रममार्फत जिल्लाभर २ हजार ४४१ जना अपाङ्गता भएका व्यक्तिको पहिचान गरिएको छ । कार्यक्रमअन्तर्गत स्वास्थ्य, शिक्षा, सहायक सामग्री तथा जीविकोपार्जनका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको जनाइएको छ । कार्यक्रमको वार्षिक समीक्षा तथा आगामी आर्थिक वर्ष २०८३/०८४ को कार्ययोजना निर्माणका क्रममा प्रस्तुत प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/०८३ मा मात्रै ७८० जना नवजात शिशुको जन्मजात दोष परीक्षण गरिएको थियो।

परीक्षणका क्रममा ११ जना शिशुमा जन्मजात दोष पहिचान भएकोमा ६ जनाले आवश्यक उपचार सेवा प्राप्त गरिसकेका छन् । त्यस्तै, विभिन्न प्रकारका स्वास्थ्य तथा उपचार सेवा २७२ जनाले प्राप्त गरेका छन् भने २१० जना अपाङ्गता भएका व्यक्तिलाई आवश्यक सहायक सामग्री उपलब्ध गराइएको छ। रातो परिचयपत्र भएका ४४२ जना अपाङ्गता भएका व्यक्तिलाई स्वास्थ्य बीमाको पहुँचमा समेत ल्याइएको छ। शिक्षातर्फ ९८ जना अपाङ्गता भएका बालबालिकालाई विद्यालय भर्ना गरिएको छ।

विद्यालय जान कठिनाइ भएका २३ जनालाई घरमै आधारित शिक्षा सेवा प्रदान गरिएको प्रतिवेदनमा उल्लेख छ। जीविकोपार्जनतर्फ अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका परिवारका २८५ सदस्यलाई सीपमूलक तथा व्यावसायिक तालिम प्रदान गरिएको छ। जिल्लाका आठवटै स्थानीय तहमा सञ्चालन भइरहेको कार्यक्रम माघ २०८० देखि कार्यान्वयनमा छ।

तेस्रो वर्षमा प्रवेश गरेको कार्यक्रमलाई आगामी वर्षदेखि स्थानीय सरकारको मूलप्रवाहीकरणमार्फत निरन्तरता दिने गरी आ.व. २०८३/०८४ को योजना स्वीकृत भइसकेको जनाइएको छ। कार्यक्रम जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाको अध्यक्षतामा समीक्षा गरिएको हो। सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, स्थानीय तह र करुणा फाउन्डेसन नेपालको त्रिपक्षीय साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासंघको समन्वयमा कार्यक्रम सञ्चालन भइरहेको छ ।

Previous Post

काठमाडौँमा लिखुपिके गाउँपालिकाको सेवा शिविर सुरु

Next Post

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

Related Posts

दुई पक्षकै अधिवेशनमा नेता केसीको फरक मत, एकता अधिवेशनको  माग

दुई पक्षकै अधिवेशनमा नेता केसीको फरक मत, एकता अधिवेशनको माग

September 19, 2026
0
सोलुखुम्बुमा आलुको मूल्य बढे पनि किसानलाई ढुवानी खर्चको चिन्ता

सोलुखुम्बुमा आलुको मूल्य बढे पनि किसानलाई ढुवानी खर्चको चिन्ता

September 19, 2026
0
सडक प्रयोग गरेवापद मर्मत गर्न ऐसेँलुखर्क र हाइड्रो विच सम्झौता

सडक प्रयोग गरेवापद मर्मत गर्न ऐसेँलुखर्क र हाइड्रो विच सम्झौता

September 19, 2026
0
Private: जलविद्युत कम्पनिहरुले अस्तु समेत बगाउन पानी छाडेनन् ः नेपाली कांग्रेस

सोलुखुम्बुमा कांग्रेसको वडा अधिवेशन सुरु, केही वडामा सर्वसम्मत नेतृत्व चयन

September 19, 2026
0
Next Post
काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

Discussion about this post

Everest Highlights

दुई पक्षकै अधिवेशनमा नेता केसीको फरक मत, एकता अधिवेशनको  माग

दुई पक्षकै अधिवेशनमा नेता केसीको फरक मत, एकता अधिवेशनको माग

September 19, 2026
सोलुखुम्बुमा आलुको मूल्य बढे पनि किसानलाई ढुवानी खर्चको चिन्ता

सोलुखुम्बुमा आलुको मूल्य बढे पनि किसानलाई ढुवानी खर्चको चिन्ता

September 19, 2026
सडक प्रयोग गरेवापद मर्मत गर्न ऐसेँलुखर्क र हाइड्रो विच सम्झौता

सडक प्रयोग गरेवापद मर्मत गर्न ऐसेँलुखर्क र हाइड्रो विच सम्झौता

September 19, 2026
Private: जलविद्युत कम्पनिहरुले अस्तु समेत बगाउन पानी छाडेनन् ः नेपाली कांग्रेस

सोलुखुम्बुमा कांग्रेसको वडा अधिवेशन सुरु, केही वडामा सर्वसम्मत नेतृत्व चयन

September 19, 2026
संविधान दिवसमा सोलुखुम्बु सुनसान, सरकारी कार्यालयमै देखिएन दिवसको औपचारिकता

संविधान दिवसमा सोलुखुम्बु सुनसान, सरकारी कार्यालयमै देखिएन दिवसको औपचारिकता

September 19, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
दुई पक्षकै अधिवेशनमा नेता केसीको फरक मत, एकता अधिवेशनको  माग

दुई पक्षकै अधिवेशनमा नेता केसीको फरक मत, एकता अधिवेशनको माग

September 19, 2026
सोलुखुम्बुमा आलुको मूल्य बढे पनि किसानलाई ढुवानी खर्चको चिन्ता

सोलुखुम्बुमा आलुको मूल्य बढे पनि किसानलाई ढुवानी खर्चको चिन्ता

September 19, 2026
सडक प्रयोग गरेवापद मर्मत गर्न ऐसेँलुखर्क र हाइड्रो विच सम्झौता

सडक प्रयोग गरेवापद मर्मत गर्न ऐसेँलुखर्क र हाइड्रो विच सम्झौता

September 19, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly