Tuesday, August 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” सोलुखुम्बुमा लोकार्पण

Radio Everest by Radio Everest
August 4, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सोलुखुम्बु, १९ साउन । कलाकार नगेन सिंह ठकुरीको ‘नेपाल कला यात्रा’ पुस्तक सोलुखुम्बुको सलेरीमा लोकार्पण गरिएको छ। कलाकारिता मार्फत नेपाललाई विश्व मञ्चमा चिनाउने उद्देश्यले तयार गरिएको उक्त पुस्तक समाजसेवी एक कुमारी कार्की र चन्द्रज्योति आधारभुत बिधालयकी प्र।अ। सरस्वती कार्कीले एक विशेष समारोहकाबीच लोकार्पण गरिएको हो । देशका १०१ पर्यटकीय गन्तव्यबारे लेखिएको पुस्तक सार्वजनिक, १९७ भाषामा अनुवाद गरी विश्वभर पुर्याइने कलाकारिताका माध्यमबाट देशलाई चिनाउने महाअभियानमा जुटेका कलाकार नगेनसिंह ठकुरीको नेपाल कला यात्रा पुस्तक बजारमा आएको छ ।

विश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियान स्वरुप ७७ जिल्लाका १०१ गन्तव्यलाई कलाका रुपमा पुस्तकमा प्रकाशन गरिएको हो । विश्वमञ्चमा नेपाल परिचित भए पनि ७७ वटै जिल्लाका विभिन्न स्थानमा रहेका धार्मिक, प्राकृतिक वा सांस्कृतिक सम्पदालाई क्यानभासमा उतारी ‘नेपाल कला यात्रा’ पुस्तक तयार गरिएको कलाकार सिंहले जानकारी दिनुभयो । यस पुस्तकलाई १९७ भाषामा अनुवाद गरी विश्वभरका विश्वविद्यालय र पुस्तकालयमा वितरण गरिने उनको भनाइ छ । देशका विभिन्न पर्यटकीय गन्तव्यमा पुुगी तत्‌तत् ठाउँका कलालाई उतारेका सिंहको यो अभियान ६ कात्तिक २०६७ मा बुुद्ध जन्मस्थल लुम्बिनीबाट घोषणा गरिएको थियो ।

अभियान घोषणासँगै ३० जेठ २०७१ मा ताप्लेजुुङको पाथीभरा देवी मन्दिरबाट देशका ७७ वटै जिल्लामा कलायात्रा सुरु गर्‍यौँ,ु उनले भने । सिंहको कलायात्रा पुस्तकको पहिलो कलाका रूपमा पानी रङमा पाथीभरा देवीको मन्दिर समेटिएको छ । यसै शिलसिलामा बिश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने अन्तर्गत सोलुखुम्बु जिल्लाको सगरमाथा र सुन्दर झर्ना चित्र क्यानभाषमा उतारिएको हो । यस्तै प्रकारले ७७ जिल्ला पुगेर चित्रकला सिर्जना गरि नेपाल बिश्वको उत्कृष्ट गन्तव्य बनाउन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सभा सदस्य विश्वकला यात्री प्राज्ञ नगेन सिंह ठकुरीलाई राष्ट्रपतिद्वारा प्रबल जनसेवाश्री मानपदवी द्वारा २०८० वैशाख १ गते विभूषित पनि गिरिएको थियो ।

जसको हौसला स्वरूप नेपालको ७७ वटै जिल्लाको ठाउँहरूको चित्रकला सिर्जना गरीएको कलाकृतिहरू विश्वको सबै भाषामा रंगीन पुस्तक “नेपाल कला यात्रा”पुस्तकको दोस्रो संस्करण प्रकाशन गर्न गरि हरेक देशको विश्वबिधालय र पुस्ताकलयमा सोहि देशको मातृ भाषामा कम्तीमा ३०० प्रति निशूल्क वितरण गर्ने जसले गर्दा स्वो अध्ययन गरेर नेपाल घुम्न आउनेहरुले नेपाल विकाश भै हामी नेपालीहरु धनि कुरामा उहाँ विश्वत हुनुहुन्छ । “नेपाल कला यात्रा” पुस्तकलाई विश्व कीर्तिमानहरू लेखाउन लागि पर्नु भएको छ । विश्वकला यात्री प्राज्ञ नगेन सिंहले (नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको २०७१ मा प्राज्ञ सभा सदस्य, २०७४ स्वर्ण पदक, अरनिको युवा पुरस्कार ९राष्ट्रिय युवा कोष०,२०६९ दोस्रो राष्ट्रिय ललितकला प्रदर्शनी,नाफा -पश्चिमाञ्चल क्षेत्रीय पुरस्कार०, २०५९ सान्तोना पुरस्कार पेन्टिङ प्रतियोगिता, नेपाल कर्मसियल आर्टिस्ट संघ,केन्द्रीय समिति,राष्ट्रपतिद्वारा प्रबल जनसेवाश्री मानपदवी द्वारा २०८० वैशाख १ गते विभूषित र दजनौ सम्मान पाएका कलाकार प्राज्ञ नगेन सिंह ठकुरीले कला विषयमा स्नातकोत्तर गरेका छन् ।

१२ औँ पटक एकल कला प्रदर्शनी गरि सकेका छन् । हालसम्म १०० रूपैयाँ एवं सो भन्दा बढी योगदानमा कलाकार, पत्रकार, शिक्षाविद, धर्मगुरु, साहित्यकार, व्यवसायी देखि महानायक राजेश हमाल, राजकुमार राई, रेजिना उप्रेती, नेपाली हिपहप म्यूजिकका संरक्षक ऱ्यापर सुरेन्द्र गुरुङ ९ हाकिम ०, गायक गायीका ज्योति मगर, शान्ति श्री परियार, एलिना चौहान, रचना रिमाल, दिपक बज्रचार्य, प्रकाश दुतराज, टिका प्रसाई, रितु कडेल, डिजे नान र सुप्रिम मल्ल ठकुरी लगायत सोलुखुम्बु सम्म आई पुग्दा २३५९र( जना भन्दा बढी सहभागी भैसक्नु भएको छ ।

Previous Post

सोलुखुम्बुमा एलपी ग्यास अभाव, उपभोक्ता मर्कामा

Next Post

सोलुमा हजुरबुबाको हत्या आरोपमा नाति पक्राउ

Related Posts

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

August 3, 2026
0
सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

August 3, 2026
0
Next Post
सोलुमा हजुरबुबाको हत्या आरोपमा नाति पक्राउ

सोलुमा हजुरबुबाको हत्या आरोपमा नाति पक्राउ

Discussion about this post

Everest Highlights

सोलुमा हजुरबुबाको हत्या आरोपमा नाति पक्राउ

सोलुमा हजुरबुबाको हत्या आरोपमा नाति पक्राउ

August 4, 2026
७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” सोलुखुम्बुमा लोकार्पण

७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” सोलुखुम्बुमा लोकार्पण

August 4, 2026
सोलुखुम्बुमा एलपी ग्यास अभाव, उपभोक्ता मर्कामा

सोलुखुम्बुमा एलपी ग्यास अभाव, उपभोक्ता मर्कामा

August 4, 2026
काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

August 3, 2026
सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

August 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुमा हजुरबुबाको हत्या आरोपमा नाति पक्राउ

सोलुमा हजुरबुबाको हत्या आरोपमा नाति पक्राउ

August 4, 2026
७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” सोलुखुम्बुमा लोकार्पण

७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” सोलुखुम्बुमा लोकार्पण

August 4, 2026
सोलुखुम्बुमा एलपी ग्यास अभाव, उपभोक्ता मर्कामा

सोलुखुम्बुमा एलपी ग्यास अभाव, उपभोक्ता मर्कामा

August 4, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly