Tuesday, November 24, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

Radio Everest by Radio Everest
August 7, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २२, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका सोलुखुम्बुले काठमाडौ उपत्यकामा सन्चालन गरेको एकीकृत प्रशासनिक सेवामा १ हजार ४ सय ५३ जनाले सेवा लिएका छन । गाउँपालिका संस्थापक अध्यक्ष असिम राईले उद्घाटन गर्नुभएको शिविरको पहिलो दिन ५२२ जना र दोस्रो दिन ९ सय ३१ जनाले सेवा लिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

सरकारले सामाजिक सुरक्षा भत्ता नविकरणका लागि बायोम्याट्रीक अनिवार्य गरेपछि थुलुङ दुधकोशी गाउँपालिकाले गत वर्ष देखि नै एकीकृत सेवा प्रवाहका लागि शिविर सञ्चालन गरेको हो । गत वर्ष उपत्यकामा शिविर संचालन गर्ने थुलुङ दुधकोशी पहिलो भएको भन्दै संस्थापक अध्यक्ष असिम राईले नागरिकलाई केन्द्रमा राखेर काम गर्न सुझाव दिनुभयो । गाउँपालिकाका कार्यवाहक अध्यक्ष सवीता राईले नागरिकको सहजताकै लागि शिविर सञ्चालन कार्यलाई निरंतरता दिएको बताउनुभयो ।

दोस्रो दिन कुन वडाका कति जनाले सेवा लिए ? वडागत विवरण ।

वडा नं. १ नेले
१ सिफारिस पत्र १३
२ मालपोत तथा अन्य राजस्व ५६
३ सामाजिक सुरक्षा दर्ता १
४. सामाजिक सुरक्षा भत्ता नविकरण २१
५ जन्म दर्ता १६
६ विवाह दर्ता २
७ बसाइँसराइ ९
८. नाताप्रमाणित ४
जम्मा :  १२४

वडा नम्बर २ कांगेल
१ सिफारिस पत्र ९
२ मालपोत तथा अन्य राजस्व १६
३ सामाजिक सुरक्षा दर्ता १
४. सामाजिक सुरक्षा भत्ता नविकरण ७
५ जन्म दर्ता ५
६ विवाह दर्ता २
७ बसाइँसराइ २
८. नाताप्रमाणित १०
जम्मा :  ५२

वडा नं. ३ पन्चन
१ सिफारिस पत्र ५
२ मालपोत तथा अन्य राजस्व ११
३ विवाह दर्ता ४
४. सामाजिक सुरक्षा भत्ता नविकरण १४
५ जन्म दर्ता ७
६. नागरिकता प्रतिलिपी सिफारिस -१
७. सम्बन्ध बिच्छेद १
८. नाता प्रमाणित ३
जम्मा :  ४६

वडा नं. ४ जुबु
१ सिफारिस पत्र  ७
२ मालपोत तथा अन्य राजस्व १०
३ सामाजिक सुरक्षा दर्ता १
४. सामाजिक सुरक्षा भत्ता नविकरण १४
५. जन्म दर्ता ५
६. मृत्यु दर्ता १
७. विवाह दर्ता १
जम्मा :  ३९

वडा नं. ५ जुबु
१ सिफारिस पत्र १३
२ मालपोत तथा अन्य राजस्व १०
३ सामाजिक सुरक्षा भत्ता नविकरण २१
४. जन्म दर्ता ८
५ विवाह दर्ता ४
६. नया सामाजिक सुरक्षा भत्ता दर्ता १
जम्मा :  ५७

वडा नं. ६ मुक्ली
१ सिफारिस पत्र ८
२ नयाँ नागरिकता सिफारिस पत्र २
३ मृत्युदर्ता २
४. सामाजिक सुरक्षा भत्ता नविकरण १२
५ जन्म दर्ता ८
६ बसाइँसराइ ३
७ विवाह दर्ता ११
८. सम्बन्ध बिच्छेद – २
९. मालपोत भुमिकर ३९
जम्मा :  ८७

वडा नं. ७ देउसा
१ सिफारिस पत्र ३
२ मालपोत तथा अन्य राजस्व २३
३ विवाह दर्ता ५
४. सामाजिक सुरक्षा भत्ता नविकरण १५
५. जन्मदर्ता ६
६. बसाइँसराइ १
जम्मा :  ५३

वडा नं. ८ देउसा
१. नाता प्रमाणित – ३
२. जनजाति  सिफारिस – १
३. भुमिकर मालपोत   –  १५
४. विपन्न सिफारिस -१
५. सामाजिक सुरक्षा भत्ता नामिकरण – ४०
६. जन्मदर्ता प्रतिलिपि  – १०
७. नेपाली नागरिकता प्रतिलिपि सिफारिस –  ५
८. विवाह दर्ता- ५
९. अन्य सिफारिस -१

जम्मा – ८६

वडा नं. ९
१ सिफारिस पत्र ११
२ मालपोत तथा अन्य राजस्व ४५
३ सामाजिक सुरक्षा दर्ता १
४. सामाजिक सुरक्षा भत्ता नविकरण २२
५ जन्म दर्ता १४
६ मृत्यु दर्ता १
७ विवाह दर्ता ८
८ बसाइँसराइ १
जम्मा :  ११६
राष्ट्रियपरिचयपत्र वितरण २२५
जेष्ठ नागरिक परिचयपत्र वितरण -४६
जम्मा- ९३१

Previous Post

मनसुनी वायुको प्रभाव कायमै, अधिकांश स्थानमा वर्षा हुने

Next Post

सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

Related Posts

माप्य दूधकोशीमा अम्बर राईको हत्या आरोपमा चार जना पक्राउ

माप्य दूधकोशीमा अम्बर राईको हत्या आरोपमा चार जना पक्राउ

November 24, 2026
0
जिपको ढोकाबाट खसेर सिन्धुलीमा एक जनाको मृत्यु

जिपको ढोकाबाट खसेर सिन्धुलीमा एक जनाको मृत्यु

November 23, 2026
0
लेनको भारत भ्रमणमा नेपाललाई ठूलो आर्थिक सहयोग, २ खर्ब ४० अर्ब सहयोग गर्ने

लेनको भारत भ्रमणमा नेपाललाई ठूलो आर्थिक सहयोग, २ खर्ब ४० अर्ब सहयोग गर्ने

November 23, 2026
0
घट्दो सुनको मूल्यमा ब्रेक, आज एकैदिन ४ हजार ८ सय रुपैयाँ वृद्धि

Discussion about this post

Everest Highlights

हलेसीका महिलालाई सीपसँगै बजारको सुनिश्चितता गर्न नगरपालिका तयार : मेयर राई

हलेसीका महिलालाई सीपसँगै बजारको सुनिश्चितता गर्न नगरपालिका तयार : मेयर राई

November 23, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
माप्य दूधकोशीमा अम्बर राईको हत्या आरोपमा चार जना पक्राउ

माप्य दूधकोशीमा अम्बर राईको हत्या आरोपमा चार जना पक्राउ

November 24, 2026
जिपको ढोकाबाट खसेर सिन्धुलीमा एक जनाको मृत्यु

जिपको ढोकाबाट खसेर सिन्धुलीमा एक जनाको मृत्यु

November 23, 2026
लेनको भारत भ्रमणमा नेपाललाई ठूलो आर्थिक सहयोग, २ खर्ब ४० अर्ब सहयोग गर्ने

लेनको भारत भ्रमणमा नेपाललाई ठूलो आर्थिक सहयोग, २ खर्ब ४० अर्ब सहयोग गर्ने

November 23, 2026
No Result
View All Result

November 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly