Friday, October 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुमा विद्युत् तथा सिँचाइ आयोजना अगाडि बढाउन सांसद कार्कीद्वारा ऊर्जामन्त्रीको ध्यानाकर्षण

Radio Everest by Radio Everest
August 13, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २८, सोलुखुम्बु । प्रतिनिधिसभा सदस्य प्रकाश सिंह कार्कीले सोलुखुम्बुमा विद्युत् तथा सिँचाइका महत्वपूर्ण आयोजनाहरूलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ । बुधबार मन्त्रालयमा मन्त्री श्रेष्ठसँग भएको भेटका क्रममा सांसद कार्कीले जिल्लाको भौतिक तथा ऊर्जा पूर्वाधार विकासका लागि तत्काल कदम चाल्नुपर्ने माग गर्नुभयो।

उहाँले सोताङ र खुम्बुपासाङल्हामु गाउँपालिकामा विद्युत् सब–स्टेसन निर्माण प्रक्रिया तत्काल सुरु गर्न, विश्वको आकर्षणको केन्द्र बनेको कालापत्थर क्षेत्रसम्म ३२ केभीए केन्द्रीय प्रसारण लाइन विस्तार गर्न तथा जिल्लाभर रोकिएका ग्रामीण विद्युतीकरणका कामहरूलाई तीव्रताका साथ सम्पन्न गर्न जोड दिनुभयो ।

भौगोलिक विकटताका कारण सोलुखुम्बुका धेरै गाउँमा अझै पनि भरपर्दो विद्युत् सेवाको पहुँच नपुगेको र यसले स्थानीय जनजीवन तथा पर्यटन व्यवसायमा असर पारेको उहाँको भनाइ थियो । विद्युत्सँगै कृषिको विकासलाई समेत टेवा पुर्याउन जिल्लाका विभिन्न सिँचाइ आयोजनाहरूलाई अलपत्र नछोडी प्राथमिकताका साथ अगाडि बढाई तोकिएको समयमै सम्पन्न गर्न उहाँले मन्त्री श्रेष्ठसमक्ष विशेष आग्रह गर्नुभयो।

सांसद कार्कीको तर्फबाट प्राप्त सो ध्यानाकर्षण पत्र तथा मौखिक आग्रहपछि ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले सरकारले सोलुखुम्बु जिल्लाको विकासलाई विशेष प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो। मन्त्री श्रेष्ठले सांसद कार्कीले उठाउनुभएका मागहरू जायज रहेको बताउँदै ती आयोजनाहरूको काम तत्काल अगाडि बढाउन सम्बन्धित निकायका अधिकारीहरूलाई निर्देशन समेत दिनुभएको छ ।

Previous Post

सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

Next Post

सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक अभियानको तयारी

Related Posts

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
0
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
0
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
0
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

Discussion about this post

Everest Highlights

सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly