Friday, October 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

Radio Everest by Radio Everest
August 15, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २९, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ स्थित पेल्माङ आधारभूत विद्यालयका एक शिक्षकद्वारा कक्षा ५ मा अध्ययनरत छात्रमाथि भएको शारीरिक कारबाहीको घटनामा विद्यालय प्रशासन र सम्बन्धित शिक्षकले गल्ती स्वीकार गर्दै क्षमायाचना गरेका छन्। विद्यालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार गत साउन २५ गते सोमबार पठनपाठन तथा शिक्षण सिकाइका क्रममा दोहोरो कुराकानी हुँदा शिक्षकको कारबाहीबाट छात्रको शरीरमा निलडाम परेको थियो।

घटनालगत्तै विद्यालय समय सकिएपछि विद्यालय प्रशासन छात्रको अवस्था बुझ्न र अभिभावकसँग समन्वय गर्न उहाँकै घर पुगेको थियो। घरमा रहनुभएकी आमा तथा वैदेशिक रोजगारीमा रहनुभएका बुबासँग छलफल गरी शिक्षक र विद्यालयका तर्फबाट भएको गल्ती स्वीकार गर्दै माफी मागिएको र पहिलो पटकका लागि अभिभावकले पनि माफ गरी विद्यार्थी नियमित विद्यालय आउन थालेको विज्ञप्तिमा उल्लेख छ । तर, घटनाको २४ घण्टापछि साउन २६ गते मङ्गलबार राति ९ बजे एक फेसबुक आईडीबाट सो घटना सामाजिक सञ्जालमा पोस्ट भएको थियो ।

बुधबार बिहान साढे ८ बजे सो पोस्टबारे जानकारी पाएपछि विद्यालयले पोस्टकर्तालाई सम्पर्क गरी परिवारसँग समझदारी भइसकेको जानकारी गराएको थियो। सुरुमा पोस्टकर्ताले इन्टरनेटको पहुँचमा पुगेपछि पोस्ट हटाउने बताए पनि पछि पुनः पोस्ट हटाइएको थिएन। अभिभावकले पनि पोस्टकर्तालाई ‘मानिसबाट गल्ती हुने र त्यसलाई सच्याइएकाले पोस्ट हटाइदिन’ आग्रह गरे पनि उक्त पोस्ट नहटाई अन्य विभिन्न फेसबुक पेजहरूबाट सेयर भएपछि घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको विद्यालयले जनाएको छ।

सामाजिक सञ्जालमा उत्पन्न उत्तेजना र सरोकारवालाको चासोलाई मध्यनजर गर्दै साउन २९ गते  विद्यालयमा औपचारिक बैठक आयोजना गरिएको थियो। विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.), शिक्षक–अभिभावक सङ्घ (शि.अ.सङ्घ), विद्यालय प्रशासन, सम्बन्धित शिक्षक, पीडित छात्रका परिवारका सदस्य तथा महाकुलुङ गाउँपालिका शिक्षा शाखा प्रमुखको उपस्थितिमा भएको छलफलमा शिक्षक तथा विद्यालयले पुनः गल्ती महसुस गरी माफी मागेका छन्।

अभिभावकका तर्फबाट पनि माफी दिने सहमति भएसँगै सो विषयमा भएको विवाद निरुपण भएको विद्यालयका प्रधानाध्यापक परम ध्वज राई, शिक्षक–अभिभावक सङ्घका अध्यक्ष चम्पा विर वि.क. र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओसन राईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

Previous Post

दिउँसो धेरै भारी र राति भारी वर्षाको पूर्वानुमान

Next Post

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

Related Posts

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
0
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
0
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
0
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

Discussion about this post

Everest Highlights

सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly