Friday, August 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

लुटपाटकाे क्रममा काभ्रेमा दम्पतीको हत्या

Radio Everest by Radio Everest
June 12, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ३०, साेलुखुम्बु ।   काभ्रेपलाञ्‍चोक   जिल्लाको महाभारत गाउँपालिका वडा नम्बर ४ तीनखुट्टेमा दम्पतीको हत्या लुटपाटका क्रममा भएको खुलेको छ ।जिल्ला प्रहरी कार्यालय काभ्रेले बुधबार पत्रकार सम्मेलन गरेर मानबहादुर बल र श्रीमती केकै माया तामाङको हत्यामा हत्यामा संलग्न भएको अभियोगमा पक्राउ परेका एकजना पुरुषलाई सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले धुलिखेलमा पत्रकार सम्मेलन गर्दै तीनखुट्टेमा जेठ ७ गते भएको दम्पती हत्यामा संलग्न ३८ वर्षीय एकेन्द्र सार्कीलाई सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी बसुन्धरा खड्काका अनुसार दम्पतीको हत्यामा सिन्धुपाल्चोकको जुगल गाउँपालिका-१ घर का ३८ वर्षीय एकेन्द्र सार्कीले संलग्नता स्वीकारेका छन् ।

उक्त घटनापछि हत्यामा संलग्नको खोजीका लागि प्रहरीले ‘अप्रेशन महाभारत’ चलाएको थियो ।एसपी खड्काका अनुसार एकेन्द्रले जेठ ७ गते राति फलामको रड र घन लगायत घरेलु औजारले हानेर दम्पतीको ज्यान लिएका थिए ।

हत्यापछि एकेन्द्रले सुनका गरगहना, दम्पतीको पसलमा रहेको रिचार्ज कार्ड र केही नगद रकमसमेत लुटेर लगेका अनुसन्धानबाट खुलेको खड्काले बताउनु भएकाे छ  ।

पक्राउ परेका एकेन्द्रले आफ्नो आर्थिक अवस्था कमजोर रहेको र ऋण तिर्न नसकेकाले पैसा जुटाउन लुटपाटका क्रममा उक्त घटना भएको बयान दिएका छन् ।

उनको आर्थिक अवस्था कमजोर रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । यसअघि लागेको ऋण तिर्न दबाब परेपछि लुटपाट गर्न दम्पतीको हत्या गरेको बयान एकेन्द्रले दिएको खड्काले बताउनु भएकाे छ । तर प्रहरीले एकेन्द्रलाई कति ऋण लागेको थियो भन्ने कुरा खुलाएको छैन ।

काभ्रे प्रहरीले तेमाल गाउँपालिका-२ काफलडाँडास्थित चुखाबाट तीनपीपल जाने कच्ची सडक खण्डमा ५७ वर्षीया साहिँली तामाङलाई फलामको रडले हत्या गरेको प्रकरणका अभियुक्त पनि सार्वजनिक गरेको छ ।

साहिँलीलाई शरीरको विभिन्न भागमा रडले हानेर विभत्स रुपमा हत्यामा संलग्न भएको अभियोगमा त्यही ठाउँका ५७ वर्षीय मानध्वज तामाङलाई प्रहरीले बुधबार नै सार्वजनिक गरेको हो ।

Previous Post

ब्राइट फ्युचर कम्प्युटर सेन्टरमा नि : शुल्क कम्प्युटर कक्षा जारी, १ सय बढीले लिए कक्षा

Next Post

सोताङको विरेन्द्र ज्योति मावि को प्र.अमा बस्‍नेत नियुक्त

Related Posts

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
0
सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

August 7, 2026
0
काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

August 7, 2026
0
मनसुनी वायुको प्रभाव कायमै, अधिकांश स्थानमा वर्षा हुने

मनसुनी वायुको प्रभाव कायमै, अधिकांश स्थानमा वर्षा हुने

August 7, 2026
0
Next Post
सोताङको विरेन्द्र ज्योति मावि को प्र.अमा बस्‍नेत नियुक्त

सोताङको विरेन्द्र ज्योति मावि को प्र.अमा बस्‍नेत नियुक्त

Discussion about this post

Everest Highlights

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

August 7, 2026
काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

August 7, 2026
मनसुनी वायुको प्रभाव कायमै, अधिकांश स्थानमा वर्षा हुने

मनसुनी वायुको प्रभाव कायमै, अधिकांश स्थानमा वर्षा हुने

August 7, 2026
सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

August 7, 2026
काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

August 7, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly