Sunday, September 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

देउवा काङ्ग्रेसको अधिवेशन ः सोलुका लागी केन्द्रिय प्रतिनिधी सुभराम बस्नेत

दिपेन्द्र खनाल, एभरेष्ट न्यूज डेस्क

Radio Everest by Radio Everest
September 13, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सोलुखुम्बु भाद्र २८ । नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनका लागि सोलुखुम्बुसहित कोशी प्रदेशका विभिन्न जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । देउवा समूहले सोलुखुम्बुका लागि सुभराम बस्नेतलाई केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिएको हो। त्यस्तै ओखलढुंगाका लागि गोमा केसी र खोटाङका लागि सरस्वती बजिमयलाई प्रतिनिधि तोकिएको छ।

देउवा समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा गठन गरेको १५ औँ केन्द्रीय महाधिवेशन तयारी समितिमार्फत प्रतिनिधि खटाएको हो। जिल्ला तहदेखि वडा तहसम्म महाधिवेशनको तयारी तथा संगठनात्मक गतिविधिलाई अघि बढाउन प्रतिनिधिहरूलाई जिम्मेवारी दिइएको बताइएको छ।

कांग्रेसभित्र १५औँ महाधिवेशनलाई लिएर दुई धारबीच विवाद रहँदै आएको छ। देउवा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नै १५ औँ महाधिवेशन गर्नुपर्ने दाबी गर्दै आएको छ । पार्टीको केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा देउवा पक्षले छुट्टै तयारी अघि बढाएको हो।

देउवा समूहले प्रस्ताव गरेको कार्यतालिकाअनुसार असोज १५ गते वडा अधिवेशन, असोज २० गते गाउँ तथा नगर अधिवेशन, असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने प्रस्ताव छ। मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने प्रस्तावसमेत गरिएको छ।

यता कांग्रेसको केन्द्रीय निर्वाचन समितिले भने यसअघि नै असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ। त्यसअनुसार भदौ २४ गते वडा अधिवेशन, भदौ २७ गते गाउँ तथा नगर अधिवेशन, असोज ३ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, असोज ७ गते जिल्ला अधिवेशन र असोज १० गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका छ।

यसरी एउटै पार्टीभित्र दुई फरक कार्यतालिका र समानान्तर तयारी देखिएपछि सोलुखुम्बु, ओखलढुंगा र खोटाङमा पनि महाधिवेशनको प्रक्रिया कुन धारको कार्यतालिकाअनुसार अघि बढ्छ भन्ने राजनीतिक चासो बढेको छ।

विशेषगरी पूर्वी पहाडी जिल्लामा प्रतिनिधि परिचालनलाई देउवा पक्षले आफ्नो संगठनात्मक उपस्थिति मजबुत बनाउने रणनीतिका रूपमा अघि बढाएको देखिन्छ। अब स्थानीय तहसम्मको अधिवेशनमा दुवै पक्षको संगठनात्मक शक्ति, प्रतिनिधि व्यवस्थापन र नेतृत्वको प्रभाव मुख्य प्रतिस्पर्धाको विषय बन्ने देखिएको छ।

Previous Post

आज दर खाएर तीज पर्व सुरु हुँदै

Related Posts

आज दर खाएर तीज पर्व सुरु हुँदै

आज दर खाएर तीज पर्व सुरु हुँदै

September 13, 2026
0
सल्लेरीमा लोकल चामल बिक्री नहुँदा व्यापारीलाई ढुवानी खर्च उठाउनै मुस्किल

सल्लेरीमा लोकल चामल बिक्री नहुँदा व्यापारीलाई ढुवानी खर्च उठाउनै मुस्किल

September 12, 2026
0
रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

September 11, 2026
0
ऐसेलुखर्क गाउँपालिकाले काठमाडौँ र इटहरीमा सामाजिक सुरक्षा भत्ता शिविर सञ्चालन गर्ने

ऐसेलुखर्क गाउँपालिकाले तीज विशेष कार्यक्रम स्थगित गर्यो

September 11, 2026
0

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका ६ वटा पालिका सभापतिले जनाए विशेष महाधिबेशनमा ऐक्यबद्धता

देउवा काङ्ग्रेसको अधिवेशन ः सोलुका लागी केन्द्रिय प्रतिनिधी सुभराम बस्नेत

September 13, 2026
आज दर खाएर तीज पर्व सुरु हुँदै

आज दर खाएर तीज पर्व सुरु हुँदै

September 13, 2026
सल्लेरीमा लोकल चामल बिक्री नहुँदा व्यापारीलाई ढुवानी खर्च उठाउनै मुस्किल

सल्लेरीमा लोकल चामल बिक्री नहुँदा व्यापारीलाई ढुवानी खर्च उठाउनै मुस्किल

September 12, 2026
रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

September 11, 2026
ऐसेलुखर्क गाउँपालिकाले काठमाडौँ र इटहरीमा सामाजिक सुरक्षा भत्ता शिविर सञ्चालन गर्ने

ऐसेलुखर्क गाउँपालिकाले तीज विशेष कार्यक्रम स्थगित गर्यो

September 11, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुका ६ वटा पालिका सभापतिले जनाए विशेष महाधिबेशनमा ऐक्यबद्धता

देउवा काङ्ग्रेसको अधिवेशन ः सोलुका लागी केन्द्रिय प्रतिनिधी सुभराम बस्नेत

September 13, 2026
आज दर खाएर तीज पर्व सुरु हुँदै

आज दर खाएर तीज पर्व सुरु हुँदै

September 13, 2026
सल्लेरीमा लोकल चामल बिक्री नहुँदा व्यापारीलाई ढुवानी खर्च उठाउनै मुस्किल

सल्लेरीमा लोकल चामल बिक्री नहुँदा व्यापारीलाई ढुवानी खर्च उठाउनै मुस्किल

September 12, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly