Saturday, September 19, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सडक प्रयोग गरेवापद मर्मत गर्न ऐसेँलुखर्क र हाइड्रो विच सम्झौता

Radio Everest by Radio Everest
September 19, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज ३, खोटाङ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा निर्माणाधीन ९५ दशमलव ७ मेगावाट क्षमताको दुधकोशी हाइड्रोपावर आयोजनाका लागि प्रयोग हुने सडकको नियमित मर्मत तथा स्तरोन्नति गर्ने गरी ऐसेलुखर्क गाउँपालिका र हाइड्रोपावर कम्पनीबीच सम्झौता भएको छ।

सम्झौताअनुसार हाइड्रोपावर आयोजनालाई आवश्यक यातायात तथा निर्माण सामग्री ओसारपसारका लागि ऐसेलुखर्क गाउँपालिकाअन्तर्गतको भिरपानी–नोरुङ–ऐसेलुखर्क–दिब्दी–काउले सडकखण्ड प्रयोग गर्न दिने सहमति भएको हो।

सडक प्रयोग गरेबापत आयोजनाले उक्त सडकखण्डको नियमित मर्मत–सम्भार तथा आवश्यकताअनुसार स्तरोन्नति गर्ने जिम्मेवारी लिएको गाउँपालिकाले जनाएको छ ।

यसैबीच, आयोजनाका लागि एस्काभेटर ल्याउने क्रममा सडकमा पुगेको क्षति तत्काल मर्मत गर्न दुवै पक्षले आवश्यक स्रोत तथा उपकरण परिचालन गर्ने सहमति गरेका छन्।

जसअनुसार ऐसेलुखर्क गाउँपालिकाले एउटा एस्काभेटर उपलब्ध गराउने तथा हाइड्रोपावर कम्पनीले ४ वटा टिप्पर र १ वटा ब्याकहो लोडर व्यवस्थापन गर्ने भएको छ।

उपलब्ध उपकरण प्रयोग गरी आगामी एक साताभित्रै क्षतिग्रस्त सडकको मर्मत तथा ग्राभेल बिछ्याउने काम सम्पन्न गर्ने गाउँपालिका अध्यक्ष गिरेन्द्र बहादुर राई र हाइड्रो बीच सहमति भएको छ ।

दुधकोशी हाइड्रोपावरको निर्माणका क्रममा सडकमा बढेको सवारी चाप तथा निर्माण सामग्री ढुवानीका कारण स्थानीय सडकमा थप दबाब पर्ने भएकाले सडकको नियमित मर्मत र स्तरोन्नतिका लागि भएको यो सम्झौतालाई स्थानीयस्तरमा महत्वपूर्ण मानिएको छ।

सम्झौताले आयोजना निर्माणका लागि आवश्यक यातायात सहज बनाउनुका साथै आयोजना प्रभावित तथा सडक प्रयोग गर्ने स्थानीय बासिन्दाले समेत सुरक्षित र सहज सडक सुविधा पाउने अपेक्षा गरिएको छ।

Previous Post

सोलुखुम्बुमा कांग्रेसको वडा अधिवेशन सुरु, केही वडामा सर्वसम्मत नेतृत्व चयन

Next Post

सोलुखुम्बुमा आलुको मूल्य बढे पनि किसानलाई ढुवानी खर्चको चिन्ता

Related Posts

दुई पक्षकै अधिवेशनमा नेता केसीको फरक मत, एकता अधिवेशनको गर्न माग

Private: जलविद्युत कम्पनिहरुले अस्तु समेत बगाउन पानी छाडेनन् ः नेपाली कांग्रेस

सोलुखुम्बुमा कांग्रेसको वडा अधिवेशन सुरु, केही वडामा सर्वसम्मत नेतृत्व चयन

September 19, 2026
0
संविधान दिवसमा सोलुखुम्बु सुनसान, सरकारी कार्यालयमै देखिएन दिवसको औपचारिकता

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
दुई पक्षकै अधिवेशनमा नेता केसीको फरक मत, एकता अधिवेशनको गर्न माग

दुई पक्षकै अधिवेशनमा नेता केसीको फरक मत, एकता अधिवेशनको गर्न माग

September 19, 2026
सोलुखुम्बुमा आलुको मूल्य बढे पनि किसानलाई ढुवानी खर्चको चिन्ता

सोलुखुम्बुमा आलुको मूल्य बढे पनि किसानलाई ढुवानी खर्चको चिन्ता

September 19, 2026
सडक प्रयोग गरेवापद मर्मत गर्न ऐसेँलुखर्क र हाइड्रो विच सम्झौता

सडक प्रयोग गरेवापद मर्मत गर्न ऐसेँलुखर्क र हाइड्रो विच सम्झौता

September 19, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly