Thursday, June 19, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

Radio Everest by Radio Everest
June 13, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

जेठ ३१, सोलुखुम्बु । केन्द्रिय सर्भरमा समस्या जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध भएको छ । विहिबार बाट जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने राहदानी सेवामा प्रयोग हुने बायोमेट्रिक सेवा सर्भरमा समस्या आएका कारण उक्त सेवा  अवरुद्ध भएको हो । एक सुचना जारी गर्दै कार्यालयले केन्द्रिय सर्भरमा समस्या आएपछि राहदानी सेवा र बायोमेट्रिक सेवा अवरुद्ध भएको बताएको छ ।

विहिबार देखी जिल्ला प्रशासन कार्यालयमा प्रयोग हुने बायोमेट्रिक प्रविधिमा समस्या आउँदा राहदानी तथा बायोमेट्रिक दर्ता सेवा अवरुद्ध भएको सहायक प्रमुख जिल्ला अधिकारी सरोज अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले तत्काल सर्भर डाउन रहेकाले राहदानी तथा बायोमेट्रिक नयाँ दर्ताका काम नहुने भएपनि तयार भइसकेको राहदानी वितरणको सेवा भने निरन्तर रहने उहाँको भनाई छ । सर्भर बन्ने वित्तिकै सेवा सुचारु हुने अर्यालले जानकारी दिनुभएको छ ।

Previous Post

तिङ्लामा सुनौलो हजार दिने कार्यक्रम : आमाहरुलाई पोषणयुक्त खाद्य सामाग्री वितरण

Next Post

 मोलुङ गाउँपालिका ५ का वडा अध्यक्ष कार्कीको निधन

Related Posts

उदयपुरका दुई चालक लागुऔषध सेवन गरेर सवारी चलाएको आरोपमा पक्राउ

उदयपुरका दुई चालक लागुऔषध सेवन गरेर सवारी चलाएको आरोपमा पक्राउ

June 19, 2025
0
महाकुलुङ गाउँपालिकाका ६ स्वास्थ्य संस्थालाई औषधि तथा उपकरण हस्तान्तरण

महाकुलुङ गाउँपालिकाका ६ स्वास्थ्य संस्थालाई औषधि तथा उपकरण हस्तान्तरण

June 19, 2025
0
तिम्ल्याहा शिशु जन्माएकी आमालाई मोलुङ गाउँपालिकाले ५० हजार रुपैयाँ सहयोग गर्ने

तिम्ल्याहा शिशु जन्माएकी आमालाई मोलुङ गाउँपालिकाले ५० हजार रुपैयाँ सहयोग गर्ने

June 19, 2025
0
पिके डाँडाको पर्यटन पूर्वाधार विकासका लागि तीन करोड बजेट विनियोजन

पिके डाँडाको पर्यटन पूर्वाधार विकासका लागि तीन करोड बजेट विनियोजन

June 19, 2025
0
Next Post
 मोलुङ गाउँपालिका ५ का वडा अध्यक्ष कार्कीको निधन

 मोलुङ गाउँपालिका ५ का वडा अध्यक्ष कार्कीको निधन

Discussion about this post

Everest Highlights

उदयपुरका दुई चालक लागुऔषध सेवन गरेर सवारी चलाएको आरोपमा पक्राउ

उदयपुरका दुई चालक लागुऔषध सेवन गरेर सवारी चलाएको आरोपमा पक्राउ

June 19, 2025
महाकुलुङ गाउँपालिकाका ६ स्वास्थ्य संस्थालाई औषधि तथा उपकरण हस्तान्तरण

महाकुलुङ गाउँपालिकाका ६ स्वास्थ्य संस्थालाई औषधि तथा उपकरण हस्तान्तरण

June 19, 2025
तिम्ल्याहा शिशु जन्माएकी आमालाई मोलुङ गाउँपालिकाले ५० हजार रुपैयाँ सहयोग गर्ने

तिम्ल्याहा शिशु जन्माएकी आमालाई मोलुङ गाउँपालिकाले ५० हजार रुपैयाँ सहयोग गर्ने

June 19, 2025
पिके डाँडाको पर्यटन पूर्वाधार विकासका लागि तीन करोड बजेट विनियोजन

पिके डाँडाको पर्यटन पूर्वाधार विकासका लागि तीन करोड बजेट विनियोजन

June 19, 2025
सोलुखुम्बुमा भोलिबाट “ट्राफिक सप्ताह २०८२” सुरु : सडक अनुशासन र दुर्घटना न्यूनीकरणको अभियान

सोलुखुम्बुमा भोलिबाट “ट्राफिक सप्ताह २०८२” सुरु : सडक अनुशासन र दुर्घटना न्यूनीकरणको अभियान

June 19, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उदयपुरका दुई चालक लागुऔषध सेवन गरेर सवारी चलाएको आरोपमा पक्राउ

उदयपुरका दुई चालक लागुऔषध सेवन गरेर सवारी चलाएको आरोपमा पक्राउ

June 19, 2025
महाकुलुङ गाउँपालिकाका ६ स्वास्थ्य संस्थालाई औषधि तथा उपकरण हस्तान्तरण

महाकुलुङ गाउँपालिकाका ६ स्वास्थ्य संस्थालाई औषधि तथा उपकरण हस्तान्तरण

June 19, 2025
तिम्ल्याहा शिशु जन्माएकी आमालाई मोलुङ गाउँपालिकाले ५० हजार रुपैयाँ सहयोग गर्ने

तिम्ल्याहा शिशु जन्माएकी आमालाई मोलुङ गाउँपालिकाले ५० हजार रुपैयाँ सहयोग गर्ने

June 19, 2025
No Result
View All Result

June 2025
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly