Thursday, June 19, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

पासाङ ल्हामु शेर्पा स्मृति कपको उपाधि महाकुलुङ र क्याम्जे युथ क्लबले जित्यो

Radio Everest by Radio Everest
June 14, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

जेठ ३२, सोलुखुम्बु । राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पा स्मृति भलिबल कपमा महिलातर्फ पहिलो स्थान महाकुलुङ गाउँपालिका र पुरुषतर्फ क्याम्जे युथ क्लबलले जीत हासिल गरेको छ । खुम्बु पासाङल्हामु गाउँपालिका २ सुर्केमा खेलकुदको माध्यमबाट पर्यटन प्रवर्धन, महिला सशक्तीकरण र समानताका लागि आवाज भन्ने नाराका साथ आयोजना गरिएको कपको महिला तर्फ महाकुलुङ गाउँपालिका र पुरुषतर्फ क्याम्जे युथ क्लबलले जीत हासिल गरेको हो ।

ग्रीनतारा टोल विकास संस्थाका अध्यक्ष ङवाङ जिम्बा शेर्पालेका अनुसार पुरुष तर्फ सोताङ गाउँपालिका दोस्रो र खुम्बु पासाङल्हामु गाउँपालिका तेस्रो भएकोे छ । यस्तै महिला तर्फ माप्य दुधकोशी गाउँपालिका (ए ) दोस्रो र माप्य दुधकोशी (बि) तेस्रो भएको आयोजकले जनाएको छ ।

खुम्बु पासाङ ल्हामु गाउँपालिका र पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको प्रायोजन तथा ग्रिन तारा टोल विकास संस्थाको आयोजनामा आयोजनामा सम्पन्न प्रतियोगितामा ९ टिमको सहभागिता रहेको थियो । भलिबल प्रतियोगितामा पहिलो, दास्रो र तेस्रो हुने प्रतियोगिहरुलाई क्रमश : १ लाख ३१ रुपैयाँ, ७५ हजार ३१ रुपैयाँ र ५० हजार ३१ रुपैँयाको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएकोे छ ।

यस्तै उत्कृष्ट खेलाडीलाई १० हजार ३१ रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । राष्ट्रिय विभूति जन्मिएको गाउँ खुम्बु पासाङल्हामु गाउँपालिका–२ सुर्केमा प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको ३१ वर्ष पूरा भएको अवसरमा भलिबल प्रतियोगिता आयोजना गरिएको हो । उक्त प्रतियोगिता यहीँ जेठ २९ गतेबाट सुरु भई बिहिवार सम्पन्न भएको ग्रीनतारा टोल विकास संस्थाका अध्यक्ष ङवाङ जिम्बा शेर्पाले बताउनुभयो ।

Previous Post

तपाईंको आजको राशिफल

Next Post

यि तिन प्रदेशमा वर्षाको सम्भावना

Related Posts

लिम्चुङ्बुङ ५ जाँतेमा १६ बालबालिकालाई असल मित्र नेपालद्वारा छात्रवृत्ति हस्तान्तरण

लिम्चुङ्बुङ ५ जाँतेमा १६ बालबालिकालाई असल मित्र नेपालद्वारा छात्रवृत्ति हस्तान्तरण

June 18, 2025
0
शेर्पा समाज वेल्जियम र जर्मनको विषेश आर्थिक सहयोमा खिजीदेम्बालाई शव वाहन

शेर्पा समाज वेल्जियम र जर्मनको विषेश आर्थिक सहयोमा खिजीदेम्बालाई शव वाहन

June 18, 2025
0
लिम्चुङ्बुङ गाउँपालिका–५ जाँतेमा जन्मदर्ता अभियान सम्पन्न

लिम्चुङ्बुङ गाउँपालिका–५ जाँतेमा जन्मदर्ता अभियान सम्पन्न

June 18, 2025
0
महाकुलुङ गाउँपालिकामा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी तीनदिने पुनर्ताजगी तालिम सम्पन्न

महाकुलुङ गाउँपालिकामा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी तीनदिने पुनर्ताजगी तालिम सम्पन्न

June 18, 2025
0
Next Post
यि तिन प्रदेशमा वर्षाको सम्भावना

यि तिन प्रदेशमा वर्षाको सम्भावना

Discussion about this post

Everest Highlights

लिम्चुङ्बुङ ५ जाँतेमा १६ बालबालिकालाई असल मित्र नेपालद्वारा छात्रवृत्ति हस्तान्तरण

लिम्चुङ्बुङ ५ जाँतेमा १६ बालबालिकालाई असल मित्र नेपालद्वारा छात्रवृत्ति हस्तान्तरण

June 18, 2025
शेर्पा समाज वेल्जियम र जर्मनको विषेश आर्थिक सहयोमा खिजीदेम्बालाई शव वाहन

शेर्पा समाज वेल्जियम र जर्मनको विषेश आर्थिक सहयोमा खिजीदेम्बालाई शव वाहन

June 18, 2025
लिम्चुङ्बुङ गाउँपालिका–५ जाँतेमा जन्मदर्ता अभियान सम्पन्न

लिम्चुङ्बुङ गाउँपालिका–५ जाँतेमा जन्मदर्ता अभियान सम्पन्न

June 18, 2025
महाकुलुङ गाउँपालिकामा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी तीनदिने पुनर्ताजगी तालिम सम्पन्न

महाकुलुङ गाउँपालिकामा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी तीनदिने पुनर्ताजगी तालिम सम्पन्न

June 18, 2025
थुलुङ दुधकोशीले ताेक्याे वडालाई ६ करोड बढीको सिलिङ : कुन वडालाई कति ?

थुलुङ दुधकोशीले ताेक्याे वडालाई ६ करोड बढीको सिलिङ : कुन वडालाई कति ?

June 18, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
लिम्चुङ्बुङ ५ जाँतेमा १६ बालबालिकालाई असल मित्र नेपालद्वारा छात्रवृत्ति हस्तान्तरण

लिम्चुङ्बुङ ५ जाँतेमा १६ बालबालिकालाई असल मित्र नेपालद्वारा छात्रवृत्ति हस्तान्तरण

June 18, 2025
शेर्पा समाज वेल्जियम र जर्मनको विषेश आर्थिक सहयोमा खिजीदेम्बालाई शव वाहन

शेर्पा समाज वेल्जियम र जर्मनको विषेश आर्थिक सहयोमा खिजीदेम्बालाई शव वाहन

June 18, 2025
लिम्चुङ्बुङ गाउँपालिका–५ जाँतेमा जन्मदर्ता अभियान सम्पन्न

लिम्चुङ्बुङ गाउँपालिका–५ जाँतेमा जन्मदर्ता अभियान सम्पन्न

June 18, 2025
No Result
View All Result

June 2025
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly