Saturday, June 20, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

तपाईंको आजको राशिफल

Radio Everest by Radio Everest
June 14, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ३२, साेलुखुम्बु ।   मेष राशिः व्यापारमा उन्नति प्रगति हुने देखिन्छ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्नेछ। सामान्य नेत्र रोग देखिन सक्छ। पढाईको क्षेत्रमा थोरै बाधा आउने छ। आफन्तहरुसँग शुभ भेटघाट हुनेछ।

वृष राशिः अध्ययन र अध्यापनमा सफलता मिल्ने छ  व्यवसायमा शुभ भेटघाट हुने र केही अर्थ व्ययको योग छ। दाम्पत्य एवं पारिवारिक सदस्यबीच शुभ सम्बन्ध रहने छ। पराक्रमबाट कार्यसिद्धि हुने समय छ।

मिथुन राशिः व्यवसायमा लगानी गरे केही फल प्राप्त हुनेछ। बिलासी कार्यमा विचार पुर्याउनु होला। हल्का धन खर्च हुनेछ। अध्यनार्थीलाई ज्ञान आर्जनमा रुचि बढ्ने छ। धार्मिक दानमा रुचि बढ्ने देखिन्छ।

कर्कट राशिः वैदेशिक कार्यमा प्रयास गर्दा सफलता प्राप्त हुने देखिन्छ। बिलासी कार्यमा रुचि नलिनु राम्रो छ। जग्गा सम्बन्धी काममा फल प्राप्तिको योग छ। व्यापार ब्यवसाय गर्नेहरुलाई दिन राम्रो छ।

सिंह राशिः आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। व्यापार व्यवसायमा राम्रो फल प्राप्त हुने योग छ। नविन कार्यसिद्धिमा सामान्य लाभ छ। स्वरोजगारीको अवसर मिल्ने समय छ।

कन्या राशिः भूमि सम्बन्धी काममा फल प्राप्तिको योग छ। बिलासी खानपानमा रुचि नगर्नु वेस हुन्छ। अध्ययनकोे क्षेत्रमा दिन राम्रो रहेको छ। व्यापारको कार्य गर्दा विचार पु¥याएर गर्नु होला। राजनीतिक क्षेत्रमा जस मिल्नेछ।

तुला राशिः आर्थिक क्षेत्रमा सफलता मिल्नेछ। यात्रा गर्दा दिनको प्रारम्भ मै गर्नु होला। राजनीतिक क्षेत्रमा केही सफलता मिल्नेछ। अध्ययनमा सफलता मिल्ने छ। सामाजिक कार्यमा राम्रो छ। वाणी सफल हुने योग छ।

वृश्चिक राशिः विदेश यात्राको योग छ। कार्य गर्दा बिचारपूर्वक गर्नुहोला। व्यापारको क्षेत्रमा प्रवेश गर्नु राम्रो छ। अध्ययनको कार्यमा राम्रो होला। परिवारमा अर्थ आर्जन हुने दिन देखिन्छ।

धनु राशिः बलासी कार्यमा रुचि नलिनु राम्रो छ। राजनीतिमा सफलता मिल्नेछ। विद्यार्थीका लागि पढाई राम्रो हुने दिन रहेको छ। उन्नति प्रगति मध्यम हुने दिन छ। व्यापारमा फल प्राप्त हुने छ।

मकर राशिः स्वास्थ्यमा केही बिकार आउने र अर्थव्यय देखिन्छ। व्यवसाय गर्नेलाई दिन मध्यम छ। दाजुभाइको संयुक्त कार्यमा सफलता मिल्नेछ। प्रयास गर्दा वैदेशिक कार्यमा सफलता प्राप्त हुने देखिन्छ।

कुम्भ राशिः दाजुभाइबीच प्रेम सद्भाव रहनेछ। पठन पाठनमा दिन मध्यम छ। शैक्षिक क्षेत्रमा व्यय बढ्ने छ। मिष्ठान्न भोजन र पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। नयाँ कार्यसिद्धि हुने योग छ।

मीन राशिः सामाजिक सम्मान मिल्ने छ। नविन कार्यमा लाभ हुने दिन छ। पढाईमा कार्यसिद्धि योग छ। अरुको सहयोग नलिइ कार्य गर्नु होला। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ। व्यापारमा शुभ देखिन्छ।

Previous Post

शारदा माविको ७३ औं बार्षिकोत्सव सम्पन्न

Next Post

पासाङ ल्हामु शेर्पा स्मृति कपको उपाधि महाकुलुङ र क्याम्जे युथ क्लबले जित्यो

Related Posts

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

June 20, 2026
0
थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

June 19, 2026
0
सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

June 18, 2026
0
लुक्ला मोटर बाटोको शिलान्यास, पर्यटन र स्थानीय जनजीवनमा नयाँ आशा

Discussion about this post

Everest Highlights

साल्मेबासीको गुनासो : हाइड्रोसँग भएका सम्झौता कार्यान्वयन र बस्तीको सुरक्षा सुनिश्चित गर्न माग

साल्मेबासीको गुनासो : हाइड्रोसँग भएका सम्झौता कार्यान्वयन र बस्तीको सुरक्षा सुनिश्चित गर्न माग

June 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

June 20, 2026
थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

June 19, 2026
सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

June 18, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly