Saturday, January 31, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेपाल लोकतान्त्रिक शेर्पा संघ जिल्ला कार्यसमिति सोलुखुम्बु गठन, अध्यक्षमा पेम्बा चयन

Radio Everest by Radio Everest
June 14, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ३१,सोलुखुम्बु । नेपाल लोकतान्त्रिक शेर्पा संघ सोलुखुम्बुको १७ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको छ । नेपाल लोकतान्त्रिक शेर्पा संघका केन्द्रिय सदस्य निमा शेर्पाको संयोजकत्वमा सम्पन्न कार्यक्रमले पेम्बा शेर्पाको अध्यक्षतामा जिल्ला कार्यसमिति चयन गरेको हो ।

यस्तै कार्यक्रमले संघकाे उपाध्यक्षमा पसि शेर्पा, सचिवमा मिङ्मार शेर्पा, सहसचिवमा पेम्बा शेर्पा, कोषाध्यक्षमा ल्हेमी शेर्पा चयन भएका छन । यस्तै संघको जिल्ला कार्यसमिति सदस्यहरुमा ङिमा तेन्जिङ शेर्पा, ङिमछिरी शेर्पा, पासाङ दावा शेर्पा, लामा दाबा शेर्पा, ङिमा ग्याल्जेन शेर्पा, लाक्पा शेर्पा, आङ फुर्वा शेर्पा, ल्हाक्पा शेर्पा, काण्ड शेर्पा, पेमा शेर्पा र गेलु शेर्पा चयन भएका छन् ।

सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर २ बेनीका वडाअध्यक्ष ङवाङ ठिले शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संयोजक तथा केन्द्रिय सदस्य निमा शेर्पाले जिल्लामा शेर्पा समुदायको हक हित संरक्षण र संस्कृति सम्वर्द्धनका लागी उल्लेख्य भुमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । उहाँले शेर्पा समुदायको संस्कार, संस्कृति, रहनसहन बचाउन र सामुदायिक हितलाई केन्द्रमा राखेर काम गर्न नवगठित समितिलाई शुभकामना दिनुभएको छ ।

Previous Post

यि तिन प्रदेशमा वर्षाको सम्भावना

Next Post

थुलुङदुधकोशीमा एकल महिला उद्यमशिलता विकास कार्यक्रम सुरु

Related Posts

 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

January 30, 2026
0
हलेसी तुवाचुङको शैक्षिक गुणस्तर सुधारमा रातो बङ्गलासँगको सहकार्य

हलेसी तुवाचुङको शैक्षिक गुणस्तर सुधारमा रातो बङ्गलासँगको सहकार्य

January 30, 2026
0
सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

January 30, 2026
0
नेचासल्यान ५ मा आगलागी हुँदा गोठ जलेर नष्ट, पशुधनसहित ३ लाख बराबरको क्षति

Discussion about this post

Everest Highlights

ऐसेलुखर्क गाउँपालिकामा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी

ऐसेलुखर्क गाउँपालिकामा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी

January 30, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

January 30, 2026
हलेसी तुवाचुङको शैक्षिक गुणस्तर सुधारमा रातो बङ्गलासँगको सहकार्य

हलेसी तुवाचुङको शैक्षिक गुणस्तर सुधारमा रातो बङ्गलासँगको सहकार्य

January 30, 2026
सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

January 30, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly