Thursday, August 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङदुधकोशीमा एकल महिला उद्यमशिलता विकास कार्यक्रम सुरु

Radio Everest by Radio Everest
June 14, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ३२, साेलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका मुक्लीमा बाख्रा तथा बंगुरपालन सम्बन्धि तालिम सुरु भएको छ । एकल महिला उद्यमशिलता विकास कार्यक्रम अन्तर्गत गाउँपालिकाद्धारा आयोजित उक्त तालिम शुक्रबार सुरु भएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष असिम राईले उद्घाटन गर्नुभएको तालिममा वडा नम्बर ६ का २५ जना एकल महिलाहरुको सहभागिता रहेको छ । असार ३ गते सम्म सञ्चालन हुने तालिम एकल महिलाहरुको आवश्यकता अनुसार गाउँपालिकाले सञ्चालन गरेको भन्दै सहभागीले नेतृत्वलाई धन्यवाद दिएका छन् ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष असिम राईले पहिलो चरणमा वडा नम्बर ६ मा कार्यक्रम सञ्चालन गरिएको भएपनि यसलाई पालिका भरीनै विस्तार गरिने बताउँनुभयो । एकल महिलालाई घरपरिवार सञ्चालन देखि अन्य विविध समस्याको सामना गर्नुपरेको प्रति थुलुङ दुधकोशी सरकार गम्भिर रहेको भन्दै अध्यक्ष राईले अबको नीति तथा कार्यक्रममा ९ वटै वडाका एकल महिलालाई समेटिने बताउनुभयो ।

गाउँपालिकामा उत्पादित बस्तुको बजारीकरण गर्ने जिम्मा स्थानीय सरकारले लिने भन्दै पालिका अध्यक्ष राईले ढुक्कले उत्पादनमा जोडिदै आत्मानिर्भर बन्न आग्रह गर्नुभयो ।

एकल महिलालाई समाजले हर्ने नजर परिवर्तन हुनेक्रममा रहेको भन्दै पालिका उपाध्यक्ष सविता राईले थुलुङ दुधकोशी सरकारले सबै क्षेत्र र लिङ्गलाई समान ढंगले नीति तथा कार्यक्रममा समावेश गरिरहेको बताउनुभयो ।

Previous Post

नेपाल लोकतान्त्रिक शेर्पा संघ जिल्ला कार्यसमिति सोलुखुम्बु गठन, अध्यक्षमा पेम्बा चयन

Next Post

सोलुखुम्बु जिल्ला अदालत : ११ महिनामा १२७ वटा मुद्धा फर्छौट

Related Posts

आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

देशभर मनसुनी प्रभाव, आज पनि वर्षाको सम्भावना

August 6, 2026
0
एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
0
सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

August 5, 2026
0
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

नुनथला छिर्दि सडक मर्मतका लागी बनाइयो सहजिकरण समिति 

August 5, 2026
0
Next Post
सोलुखुम्बु जिल्ला अदालत : ११ महिनामा १२७ वटा मुद्धा फर्छौट

सोलुखुम्बु जिल्ला अदालत : ११ महिनामा १२७ वटा मुद्धा फर्छौट

Discussion about this post

Everest Highlights

आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

देशभर मनसुनी प्रभाव, आज पनि वर्षाको सम्भावना

August 6, 2026
एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

August 5, 2026
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

नुनथला छिर्दि सडक मर्मतका लागी बनाइयो सहजिकरण समिति 

August 5, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुखुम्बुबाट गत वर्ष ५ गर्भवती महिलाको उद्धार 

August 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

देशभर मनसुनी प्रभाव, आज पनि वर्षाको सम्भावना

August 6, 2026
एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

August 5, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly