Wednesday, May 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खुम्बु पासाङल्हामु गाउँपालिकामा सामुदायिक भवन, सामुदायिक रेष्टुराँ सम्मको अवधारणा

Radio Everest by Radio Everest
June 15, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा ४ सय जना अट्ने क्षमताको सामुदायिक भवन तथा कोसेली घर निर्माण अन्तिम चरणमा पुगेको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिकाको ५५ लाख र हिमालय ट्रष्ट नेपालको २२ लाख रुपैयाँ लागतमा निर्मित सामुदायिक भवन निर्माण ९८ प्रतिशत सम्पन्न भएको जनाइएको छ ।

गाउँमा सञ्चालन हुने तालिम तथा कार्यक्रम सभा समारोह लगायत अन्य विविध प्रयोजनका लागी प्रयोग गर्न निर्माण गरिएको समुदायिक भवन निर्माणको लागी गाउँपालिकाले २ आर्थिक वर्षमा छुट्टाछुट्टै बजेट विनियोजन गरेको थियो । खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर २ मा निर्माण भइरहेको उक्त सामुदायिक भवनसँगै कोसेली घर समेत निर्माण भएको छ ।

सामुदायिक भवनलाई सामुदायिक रेष्टुराँको रुपमा विकास गर्दै गाउँमा हुने स्थानीय रैथाने उत्पादनहरुको बजारीकरण, प्रबद्र्धन र बिक्रीवितरणका लागी प्रयोग गर्न सकिने गरि निर्माण गरिएको कोशेलीघर पनि सामुदायिक भवनको व्यवसायिक प्रयोगमा सहयोगी हुने गाउँपालिका अध्यक्ष मिङ्मा छिरि शेर्पाको भनाई छ ।

रेष्टुराँको रुपमा प्रयोग गर्न सकिने गरि उक्त भवनसँगै कोसेली घर सहित शौचालय र सुविधासम्पन्न स्नान घर समेत निर्माण गरिएको छ । दुधकोशी टोल विकास संस्थाले निर्माण गरिरहेको सामुदायिक भवन निर्माण सम्पन्न हुने चरणमा रहेको र अन्य भित्रि सामाग्रीहरु खरिदको काम भने पालिकाले नै गर्ने दुधकोशी टोल विकास संस्थाका अध्यक्ष दावा जाङ्वु शेर्पाले बताउनुभयो । उहाँले गाउँपालिकाको लागतमा निर्मित भवन वडा नम्बर २ का लागी निकै महत्वपुर्ण रहेको बताउनुभएको छ ।

निर्माण सम्पन्न भएपश्चात यसलाई के कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा अmभ छलफल हुने भएपनि हाललाई सामुदायिक सभा कार्यक्रम, तालिम, गोष्ठी संास्कृतिक कार्य लगायतमा प्रयोग हुन सक्ने उहाँको भनाई छ । खुम्बु क्षेत्रमा आउने पर्यटकहरुलाई नयाँ अभ्यासबाट सेवा दिन सकिने गरि सम्भाव्यता अध्ययन भइरहेको गाउँपालिका अध्यक्ष शेर्पाको भनाई थियो ।

Previous Post

खुम्बुका १०० जना किसानले लिए जैविक झोलमल तयार गर्ने तालिम

Next Post

कोशी सरकारले विशेषज्ञ चिकित्सकलाई विशेष भत्ता दिने

Related Posts

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
0
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
0
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
0
सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

May 5, 2026
0
Next Post
कोशी सरकारले विशेषज्ञ चिकित्सकलाई विशेष भत्ता दिने

कोशी सरकारले विशेषज्ञ चिकित्सकलाई विशेष भत्ता दिने

Discussion about this post

Everest Highlights

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

May 5, 2026
 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

May 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly