Thursday, August 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोताङ गाउँपालिकामा दमकल सहित ६५ प्रकारका विपद व्यवस्थापन सामाग्री

Radio Everest by Radio Everest
June 16, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकाले विपदमा गर्नुपर्ने व्यवस्थापनका लागी ६५ प्रकारका सामग्रीहरु तयारी अवस्थामा राखेको जनाएको छ । गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले मनसुन जन्य विपद तथा अन्य आगलागी लगायत विभिन्न घटनामा आवश्यक पर्ने विपद व्यवस्थापनका सामाग्रीहरु तयारी अवस्थामा राखेको जानकारी दिनुभयो ।

गाउँपालिकालाई प्रदेश स्तरीय विपद व्यवस्थापन समितिबाट दमकल गाडी लगायतका विपद व्यवस्थापनका सामाग्री प्राप्त भएको र गोर्खा वेलफेयर ट्रस्टबाट समेत करीव ६ लाख बराबरको विपद व्यवस्थापन सामाग्री प्राप्त भएको गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले बताउनुभयो । गाउँपालिकामा रहेका दमकल गाडी लगायतका सामाग्रीलाई परिचालन गर्न तत्काल कार्यविधि बनाइने र उक्त कार्यविधिको आधारमा रहेको प्रयोग गर्ने उहाँको भनाई छ । दमकल लगायत अन्य विभिन्न सामाग्री गरि अहिले गाउँपालिकामा अहिले १ करोड २५ लाख बराबरको विपद व्यवस्थापन सम्बन्धी सामाग्रीहरु रहेको जनाइएको छ ।

नागरिकको हितका लागी सबैभन्दा नजिक रहेर काम गर्नै सरकार स्थानीय सरकार भएकाले सरकार भएको अनुभुति दिलाउन आफु लागी परेको उहाँले बताउनुभयो । साथै उहाँले विपद व्यवस्थापनका लागी जिल्ला विपद व्यवस्थापन समितिको निर्णय अनुसार गाउँपालिकामा स्थानीय विपद व्यवस्थापन समिति र आपतकालिन कार्य सञ्चालन इकाइको तत्काल निर्माण गरेर सोही समितिको मातहत बाट पालिकामा विपद व्यवस्थापन र उद्धारका सम्बन्धी कामहरुलाई छिटो छरितो र प्रभावकारी बनाइने योजना रहेको अध्यक्ष बस्नेतले बताउनुभएको छ ।

Previous Post

एकैदिन सुन तोलामा १ हजार ६ सय रुपैयाँले बढ्यो

Next Post

कालिका देवी माविमा “शिक्षक–बिद्यार्थी जन्मोत्सव“ कार्यक्रमको शुभारम्भ

Related Posts

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

August 6, 2026
0
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

देशभर मनसुनी प्रभाव, आज पनि वर्षाको सम्भावना

August 6, 2026
0
एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
0
सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

August 5, 2026
0
Next Post
कालिका देवी माविमा “शिक्षक–बिद्यार्थी जन्मोत्सव“ कार्यक्रमको शुभारम्भ

कालिका देवी माविमा “शिक्षक–बिद्यार्थी जन्मोत्सव“ कार्यक्रमको शुभारम्भ

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

August 6, 2026
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

देशभर मनसुनी प्रभाव, आज पनि वर्षाको सम्भावना

August 6, 2026
एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

August 5, 2026
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

नुनथला छिर्दि सडक मर्मतका लागी बनाइयो सहजिकरण समिति 

August 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

August 6, 2026
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

देशभर मनसुनी प्रभाव, आज पनि वर्षाको सम्भावना

August 6, 2026
एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly